के तपाईलाई निद्रा लाग्दैन ? यस्ता छन् छुटकारा पाउने विधि

३१ साउन, काठमाडौं । सन्तुलित खाना, स्वच्छ पानी, शुद्ध वायु जस्तै अपरिहार्य छ, गहिरो निद्रा पनि । यदि एक महीनासम्म प्रति हप्ता तीन रात सहज रूपमा निद्रा लागेन वा निदाउन सकिएन भने त्यसलाई चिकित्सकीय भाषामा अनिद्रा भनिन्छ । जब निद्रा विथोलिन्छ, स्वास्थ्यमा गडबड सुरु हुन्छ । अनिद्रा आफैमा एक यस्तो समस्या हो, जसले अरु समस्या


किटो डाइट : तौल घटाउने चक्करमा हामी के गल्ती गर्छौं ?

कसरी वजन कम गर्न सकिन्छ ? भनेर सोध्यौं भने धेरैको साझा उत्तर आउन सक्छ ‘किटो डाइट’को प्रयोग गरेर । यो कुरा सही हो कि वजन कम गर्नको लागि किटो डाइट राम्रो विकल्प हो । तर यसलाई अपनाउनुको पछि केही समस्याहरु पनि छन् । अहिलेको समस्या भनेको नै मान्छेहरु तौल घटाउन चाहन्छन् तर तोकिएको खाना खान


त्रि.बि को परिक्षामा सहभागी सम्पुर्ण बिद्यार्थीलाई खोपको व्यवस्था

  साउन २८, काठमाडौं ।  लगातारको बिद्यार्थीहरुको दबाब तथा धर्ना पछि स्बास्थ्य मन्त्रालयले परिक्षामा सहभागी बिद्यार्थीहरुलाई खोपको व्यवस्था गर्ने भएको छ । त्रिभुवन विश्वविद्यालयका ६० हजार विद्यार्थीले कोरोना खोप पाउने छन। त्रिभुवन बिश्वबिद्यालयले स्नातक तहको परिक्षा तालिका सार्वजानिक गरे सगैं विद्यार्थीहरु पनि आक्रोशित भएका थिए । विगत २ वर्ष देखि कोरोना महामारीका कारण स्थगीत भएको