विश्वभर २२ करोडभन्दा बढीमा संक्रमण, १९ करोड ७० लाख निको

काठमाडौँ– विश्वभर कोरोना संक्रमितको संख्या २२ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ६ लाख ५७ हजार ८९९ जना संक्रमित भएका छन् । योसँगै  विश्वभर संक्रमितको संख्या २२ करोड ५ लाख ९० हजार १२० पुगेको छ । होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ८९ लाख ४२ हजार ३८१ छ । यसमध्ये


कोरोना अपडेट : २४ घण्टामा १७५६ संक्रमित थपिँदा २२७४ निको

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७५६ जनामा कोरोना संक्रमण देखिएको छ । १४ हजार ३३४ जनाको परीक्षण गर्दा १ हजार ७५६ जनामा संक्रमण देखिएको हो । यस्तै, २ हजार २७४ जना संक्रमण मुक्त भएसँगै हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३३ हजार ६ जना पुगेको छ । संक्रमणका कारण थप २३ जनाको


२,००४ जनामा कोरोना संक्रमण, १,८४६ जना निको, १६ को मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप २,००४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५८ पीसीआर परीक्षणमा १६१९ जना र ३ हजार ९९२ एन्टिजेन परीक्षणमा ३८५ जना गरी २००४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १,८४६ रहेको छ भने १६


काेराेनाका कारण २३ जना पत्रकारले ज्यान गुमाए

काठमाडौँ – कोराेना महामारीका कारण डेढ वर्षमा २३ जना पत्रकारको ज्यान गएको छ भने एक हजारभन्दा धेरैले आफन्त गुमाएका छन् । नेपाल प्रेस इन्टिच्यूटले आयोजना गरेको मिडियामा कोभिडको असरसम्बन्धी राष्ट्रिय कार्यशालामा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले कोराेनाका कारण २३ जना पत्रकारको ज्यान गएको बताउनु भएको हो । कोराेनाका कारण केही उद्योग तथा व्यवसाय बन्द


विश्वभर २१ करोड ८४ लाखमा संक्रमण, १९ करोड ५३ लाख निको

काठमाडौँ– विश्वभर २१ करोड ८४ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ लाख ७४ हजार २३२ जना संक्रमित भएका छन् । योसँगै  विश्वभर संक्रमितको संख्या २१ करोड ८४ लाख ७१ हजार २९८ पुगेको छ । होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ८६ लाख २६ हजार


विद्यालयबाट खोला बग्यो, पठनपाठनमा अन्योल

बाढीपहिराले मनाङ भौतिक संरचनामा पूर्ण रुपमा क्षति पुगेको छ । यसका कारण बालबालिका शिक्षाको अधिकारबाट पनि वञ्चित भएका छन् । गत असार १ गते मस्र्याङ्दी नदीमा आएको बाढीले मनाङका २८ विद्यालयमध्ये चार विद्यालयमा क्षति पुगेको छ । जिल्लाका चार माविमा मनाङ ङिस्याङ गाउँपालिका–६ मनाङ गाउँस्थित अन्नपूर्ण मावि मात्रै बाढीबाट जोगिएको शिक्षा विकास तथा समन्वय एकाइ


उच्च रक्तचाप भएकाले ध्यान दिनैपर्ने १० कुराहरु:

व्यस्त जीवनशैलीका कारण मानिसमा उच्च रक्तचापको समस्या बढ्दै गएको छ । उच्च रक्तचाप भएका व्यक्तिले खानपान र जीवनशैली परिवर्तन नगरे मुटुसम्बन्धी रोगको जोखिम उच्च हुन्छ । त्यसैले उच्च रक्तचाप भएका व्यक्ति स्वास्थ्य र खानपानमा विशेष ध्यान दिनुपर्छ । उच्च रक्तचाप भएकाले ध्यान दिनैपर्ने १० कुराहरु :– –दैनिक पाँच ग्राम भन्दा कम नुन खाने । –


चितवनमा प्रदेशस्तरीय पशुपक्षी अस्पताल बनाउने प्रस्ताव

काठमाडौँ -पशुपक्षी पालनमा अग्रणी जिल्लाका रुपमा चिनिएको चितवनमा प्रदेशस्तरीय पशुपक्षीको अस्पताल बनाउनका लागि प्रस्ताव गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका अनुसार अस्पताल निर्माणका लागि प्रस्तावना पत्र मन्त्रालयमा पठाइ सकिएको छ वार्षिक दुई करोड बजेट विनियोजन गर्ने गरी अस्पताल निर्माणका लागि प्रस्ताव गरिएको कार्यालय प्रमुख डा. दयाराम चापागाईंले जानकारी दिए ।


यसकारण खानुपर्छ काँचो फलफूल र तरकारी

धेरैलाई काँचो फल वा तरकारी मन नपर्न सक्छ । तर स्वस्थ्य शरीरलाई खानामा काँचो आहार राम्रो मानिन्छ । काँचो आहारले खानेकुरा राम्ररी पचाउन सहयोग गर्दछ । साथै यसको पोषक तत्व पुर्ण रुपमा शरीरले पाउँछ । १. फल अधिकांश फल काँचो खान सकिन्छ । काँचो फल खाँदा यसमा पाइने भिटामिनको मात्रा पुर्ण रुपले शरीरले पाउँछ ।


त्रिभुवन विश्वबिद्यालयका परिक्षा नियन्त्रकमा फेरी जोशी नियुक्त

भदौ ९, काठमाडौं । त्रि.वि परीक्षा नियन्त्रण कार्यालय बल्खुका प्रमुख परीक्षा नियन्त्रक पुष्पराज जोशी पुनः परीक्षा नियन्त्रक पदमा नियुक्त भएका छन् । पहिलो चार वर्षे कार्यकाल पूरा गरेका जोशी दोस्रो कार्यकालका लागि पनि दोहोरिएका हुन् । भदौ ८ गते पहिलो कार्यकाल सम्पन्न भए लगत्तै त्रिभुवन विश्‍वविद्यालयले उनलाई भदौ ९ गतेदेखि दोस्रो कार्यकालको लागि चार वर्षे