सानिमा बैंकका ग्राहकलाई सस्तो डिलमा छुट
काठमाडौं– नेपालीको महान चाड दसैंंका अवसरमा सानिमा बैंकका ग्राहकले सस्तो डिलमार्फत सामान खरिद गर्दा छुट पाउने भएका छन्। बैंकले ग्रहकको सहजताका सस्तो डिलसँग मिलेर ‘बिग डिल एट सस्तो डिल’ योजना सार्वजनिक गरेको हो। अनलाइन सपिङ पोर्टल सस्तो डिलसँगको सहकार्यमा सञ्चालित योजनामा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २५ प्रतिशत वा अधिकतम २५ सय
सानिमा बैंकका ग्राहकलाई सस्तो डिलमा सामान किन्दा विशेष छुट
७ असोज, काठमाडौं । नेपालीहरुको महान चाड वडा दशैंंको अवसरमा सानिमा बैंकका ग्राहकहरुका लागि विभिन्न छुटका योजनाहरु ल्याउने क्रममा “बिग डिल एट सस्तो डिल” योजना सार्वजनिक गरिएको छ । अनलाइन सपिङ्ग पोर्टल सस्तो डिलसँगको सहकार्यमा संचालित यस योजनामा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २५ प्रतिशत छुट वा अधिकतम् २५ सयसम्म छुट
३० अर्बको रिपो बिक्री गर्दै राष्ट्र बैंक
७ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) ३० अर्ब रुपैयाँ बराबरको रिपो बिक्री गर्ने भएको छ । बैंकले उक्त परिमाणको रिपो बोलकबोल गर्न लागेको हो । ७ दिने अवधिका लागि बोलकबोल गर्न लागिएको उक्त रिपोमा वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुले लगानी गर्न पाउनेछन् । यो रिपो असोज १४ गते परिपक्क हुनेछ
बैंकहरुले भदौ १५ गतेसम्मको लाभांस दिन पाउने
७ असोज, काठमाडौं । बैंकहरुले भदौ १५ गतेसम्मको चालु आर्थिक वर्षको मुनाफाबाट लाभांस घोषणा गर्न पाउने भएका छन् । इजाजतपत्र प्राप्त बैंक वित्तीय संस्थाको वार्षिक साधारणसभा प्रयोजनको लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांस स्वीकृत गर्ने सम्ब्नधी कार्यविधि २०७७ को पहिलो संशोधनमा उक्त व्यवस्था गरेको हो । राष्ट्र बैंकका अनुसार विध्यमान नेपाल
कृषि विकास बैंकको सञ्चालक सदस्यमा रमेशकुमार केसी नियुक्त
७ असोज, काठमाडौं । नेपाल सरकार (माननीय मन्त्रीस्तर) को निर्णयानुसार कृषि विकास बैंक सञ्चालक समितिको संचालक सदस्यमा रमेशकुमार केसी मनोनयन भएका छन । नेपाल सरकार मन्त्रिस्तरीय निर्णयानुसार बैंकको सञ्चालक समितिको सदस्यमा केसी मनोनयन भएका हुन् । सरकारी सेवामा लामो अनुभव हुनुका साथै हाल अर्थमन्त्रालय अन्तर्गत वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रमुख पदमा कार्यरत
आर्थिक वर्षको पहिलो महिना मुद्रास्फीति ४.३५ प्रतिशत
काठमाडौं- नेपाल राष्ट्र वैंकले आर्थिक वर्ष २०७७/०७८को पहिलो महिनाको अवस्था सार्वजनिक गरेको छ। राष्ट्र वैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार मुद्रास्फीति ४.३५ प्रतिशत रहेको छ। वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.३५ प्रतिशत रहेको राष्ट्र वैंकको प्रतिवेदनमा उल्लेख छ। आयात ७५.७ प्रतिशतले र निर्यात ११५.९ प्रतिशतले बढेको राष्ट्र वैंकले जनाएको छ। विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा
राष्ट्र बैंकले तोक्यो सहायक द्धितिय पदको परिक्षा केन्द्र
६ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले सहयाक द्धितिय पदको लिखित परिक्षाका लागि परिक्षा केन्द्र तोकेको छ । लोक सेवा आयोगले सञ्चालन गर्ने नेपाल राष्ट्र बैंकको सहायक द्धितिय पदको २०७७ पुस ३ गते प्रकासित गरिएको विज्ञापनको परिक्षा केन्द्र तोकिएको हो । उक्त परिक्षाका लागि काठमाडौंका विभिन्न कलेज र विद्यालय गरि १६ स्थान तोकिएको छ ।
रुकुम पूर्वमा कृषि विकास बैंकको नयाँ शाखाको औपचारिक समुदघाटन
६ असोज, काठमाडौं । कृषि विकास बैंकले पुर्वि रुकुममा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको रुपमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले उद्धघाटन गरेका हुन् । उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा प्रमुख कार्यकारी अधिकृत उपाध्यायले यो क्षेत्र कृषिको लागी प्रचुर संभावना वोकेको क्षेत्र भएकोले सहुलियत पुर्ण
नबिल बैंक र वूमन लिडरसिप फोरमबीच अन्तरक्रिया
६ असोज, काठमाडौं । नबिल बैंक र नेपाल उद्योग परिसंघको वूमन लिडरसिप फोरमले महिला उद्यमीहरुका लागि नबिल दिगो बैंकिङ र साना तथा मझौला कर्जा विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा नबिल बैंकले महिला उद्यमशीलताको लागि चालेका कदमहरु र उपलब्ध कर्जाको बारेमा जानकारी गराएको थियो । प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले दिगो बैंकिङ मार्फत
सिटिजन्स बैंकका ग्राहकलाई बन्दीपुर माउन्टेन रिसोर्र्र्टमा विशेष छुट
६ असोज, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बन्दीपुर तनहुँ स्थित बन्दीपुर माउन्टेन रिसोर्टबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा सम्झौता भएको छ । उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट/क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले बन्दीपुर माउन्टेन रिसोर्टको विभिन्न सेवाहरुमा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । हालसम्म बैंकको