सानिमा बैंकको शैक्षिक छात्रवृत्तिको आवेदन खुला, आवेदन भदौ ३१ गतेसम्म दिन सकिने

१० भदौ, काठमाडौं । सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई बहन गर्ने क्रममा शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रहरुमा विपन्न वर्गका समुदायलाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । कले सन् २०१२ देखि काठमाडौं उपत्यका बाहिरका प्रत्येक शाखाहरूबाट कक्षा ११ तथा १२ का लागि स्थायी बसोबास भएका गरिब तथा विपन्न वर्गका २–२ जना


नेपाल बैंकको अध्यक्षमा सुमनराज अर्याल नियुक्त

१० भदौ, काठमाडौं । नेपाल बैंक लिमिटेडको अध्यक्षमा सुमनराज अर्याल नियुक्त भएका छन् ।अर्याल नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट सञ्चालक पदमा नियुक्त भएर आएका थिए । बैंकको आज (भदौ १० गते, बिहीबार) बसेको सञ्चालक समितिको बैठकले सुमनराज अर्याललाई अध्यक्षमा नियुक्त गरेको हो । उनले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी समक्ष आजै पद तथा गोपनियताको सपथ


गरिमा विकास बैंकले ल्यायो ‘गरिमा तीजको लहर’ टिकटक प्रतियोगिता गर्दै

१० भदौ, काठमाडौ। नेपाली नारीहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा गरिमा विकास बैंकले सम्पुर्ण नेपाली दिदीबहिनीहरुको लागि ‘गरिमा तीजको लहर’ टिकटक प्रतियोगिता आयोजना गर्न भएको छ । बैकको यस टिकटक प्रतियोगितामा नेपाल भित्र रहेका सबै नेपाली दिदीबहिनीहरुले भाग लिन सक्नेछन् ।उक्त प्रतियोगितामा प्रतियोगीहरुले भिडियो बनाउनु हुँदा तीजको मर्मलाई ख्यालमा राखी यस पर्वलाई सकारात्मक तरिकाले


एनआईसी एशिया बैंकद्वारा २० लाख बीमा रकम भुक्तानी

९ भदौ, काठमाडौं । एन.आई.सी. एशिया बैंकले ल्याएको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत २ जना खाता वालालाई जनही १०–१० लाख गरी कुल २० लाख बीमा रकम भुक्तानी गरेको छ । जसअनुसार यस बैंकको काठमाडौंस्थित कमलादी शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोलेका टोखा नगरपालिका–५, बसुन्धारा निवासी ५८


मोटर बाटो नपुगेको जग्गा पनि धितो राखेर २० लाखसम्म ऋण लिन पाउने

९ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकबाट एक करोडसम्मको कृषि, हस्तकला तथा सीपमूलक व्यवसाय एवं उद्यम गर्नेले आधार दरमा थप २% प्रिमियम तिरेरै ऋण पाउने भएका छन् । केन्द्रीय बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै कसैले यो शीर्षकमा २० लाखसम्म ऋण लिन चाहेमा मोटर बाटो नपुगेको जग्गासमेत धितो राख्न सक्ने व्यवस्था गरेको हो । राष्ट्र बैंकले


कुमारी बैंकको ४० हजार कित्ता संस्थापक शेयर आजदेखि विक्रीमा

भदौ ९, काठमाडौं । कुमारी बैंक लिमिटेडको ४० हजार कित्ता संस्थापक शेयर आज  (बुधवार) देखि विक्रीमा आएको छ । शेयरधनी सदस्य रोशनी बज्राचार्यले विक्री गर्न चाहेको ४० हजार कित्ता शेयर विद्यमान संस्थापकहरुले खरिद गर्न सक्ने गरी बैंकले विक्रीमा ल्याएको हो । यो शेयर खरीद गर्न इच्छुक विद्यमान शेयरधनीहरुले आगामी ३५ दिनभित्र बैंकको प्रधान कार्यालय, टंगाल,


कुमारी बैंक र मेडी क्वेस्ट् ल्याबरोटोरीबीच सम्झौता, बैंकका ग्राहकलाई २० % छुट

८ भदौ, काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले जावलाखेल, ललितपुरस्थित मेडी क्वेस्ट् ल्याबरोटोरीसँग सम्झौता गरी आफ्ना सेवाग्राहीहरूलाई विभिन्न सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ । सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिंग प्रमुख नवीन मुनि बज्राचार्य तथा मेडी क्वेस्ट् ल्याबरोटोरीका तर्फबाट कार्यकारी अध्यक्ष सुनिल श्रेष्ठले हस्ताक्षर गरेका छन् । उक्त


मौद्रिक नीतिले मुलुकको अर्थतन्त्र बलियो बनाउँने :डा. चिरञ्जीवि नेपाल

८ भदौ, काठमाडौं । सोमबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर तथा पूर्व प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. चिरञ्जीवि नेपालले सरकारले पूँजीँगत खर्चमा जोड दिनुपर्ने बताए ।नेपालले कोरोना महामारीले निम्न वर्गका नागरिकहरु समस्यामा परेको बताउँदै राहतका प्याकेजहरु तत्काल ल्याउनु पर्नेमा जोड दिए । उक्त कार्यक्रममा बोल्दै उनले


एटिएममा प्रयाप्त रकम नराख्ने बैंकलाई १० हजार जरिवाना

६ भदौ, काठमाडौं ।एटिएममा प्रयाप्त रकम नराख्ने बैंकलाई जरिवाना लिने भएको छ । भारतको आरबिआई बैंकले एटिएममा प्रयाप्त रकम नराख्ने बैंकलाई १० हजार रुपैयाँ जरिवाना .लिने नयाँ नियम बनाएको हो । भारतको केन्द्रिय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबिआई) ले सर्कुलर जारी गर्दै एटिएममा पर्याप्त रकम राख्न निर्देशन दिएको हो । बैकका अनुसार नयाँ नियम 


बैंक अफ काठमाण्डूले ल्यायो कन्ट्याक्टलेस भिसा डेबिट कार्ड सञ्चालनमा

६ भदौँ, काठमाडौँ । बैंक अफ काठमाण्डूले कन्ट्याक्टलेस भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ । बैंकले प्रविधिको उच्चतम प्रयोग गरी ग्राहकलाई उत्कृष्ट सेवा तथा सुविधाहरु उपलब्ध गराउने क्रममा नयाँ कार्ड प्रयोगमा ल्याएको जनाएको छ । नियर फिल्ड कम्युनिकेसन (Near Field Communication) मा आधारित कार्डमा ट्याप सुविधा भएको पीओएस  (POS) मेसिनहरुमा प्रयोग गर्न सकिने छ । उक्त