Banking Khabar
फाइनान्स

समृद्धि फाइनान्समा दुई जना सञ्चालक नियुक्त

September 16, 2021
सेयर:

३१ भदौँ, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडमा दुई जना सञ्चालक नियुक्त भएका छन् । कम्पनीको हिजो बुधवार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको संचालकमा दुई जना नियुक्त भएका हुन् ।

कम्पनीका अनुसार संस्थापक शेयरधनी नेपा पेट्रोलियम ट्रेड लिङ्स प्रालिको तर्फबाट सुजन अधिकारी सञ्चालक पदमा र बैकल्पिक सञ्चालकमा रोशन पन्तलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनिले प्रकाशन गरेको सुचना यस्तो छ :