राष्ट्रिय सभाको बैठक बस्दै, स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस हुने
Heading1
BusinessSarokar
|
२७ मंसिर २०८२, शुक्रबार
२५ फागुन, काठमाडौं । राष्ट्रिय सभाको बैठक बस्दैछ । दिउँसो सवा १ बजे बस्ने बैठकमा राष्ट्रिय स्रोत तथा प्राकृतिक वित्त आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश हुनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सभामा सभासमक्ष प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ । यसमा अलावा सभामा शून्य समय, विशेष समय समेत चल्नेछन् । जहाँ सांसदहरूले विभिन्न विषय उठाउनेछन् ।
सम्बन्धित खबर
अफगानिस्तानबाट ८३३ जना नेपालीको उद्धार
२७ मंसिर २०८२, शुक्रबार
मानुषी लघुवित्तको आईपीओ बाँडफाँट सोमबार , ९८ प्रतिशत भन्दा धेरैको हात खाली
२७ मंसिर २०८२, शुक्रबार
सुनको मूल्यबढ्यो, कतिमा भइरहेको छ कारोबार ?
२७ मंसिर २०८२, शुक्रबार

