अधिकांश क्रिप्टोकरेन्सीको मूल्य गिरावट
Heading3
BusinessSarokar
|
२७ मंसिर २०८२, शुक्रबार
पछिल्लो २४ घण्टामा अधिकांश क्रिप्टोकरेन्सीमा गिरावट आएको छ । विक्वाइन, इथेरिम जस्ता प्रमुख क्रिप्टोकरन्सीहरूमा ठूलो गिरावट आएको छ । आज आइतबार बिटक्वाइन ०.२६ प्रतिशतले घटेर ५५.२८ लाख रुपैयाँमा कारोबार भइरहेको छ ।
यस अवधिमा यसको मूल्य १४ हजार ५८५ रुपैयाँले घटेको छ । इथरियमको कुरा गर्दा यो पनि ०.३३ प्रतिशतले घटेर २.६५ लाख रुपैयाँमा झरेको छ ।
कार्डानो र रिप्पल आज एक अपट्रेन्ड देखिएको छ । कार्डानो आज ९.६७ माथि छ । पछिल्लो २४ घण्टामा १३.६३ रुपैयाँले बढेर १७८.९९ रुपैयाँ पुगेको छ ।
सम्बन्धित खबर
सात महिनामा स्वदेशी तथा विदेशी लगानीका डेढ खर्बको प्रतिबद्धता
२७ मंसिर २०८२, शुक्रबार
गरिमा विकास बैंकका ग्राहकलाई ‘गोल्डस्टार’ जुत्ता किन्दा १५ प्रतिशत छुट
२७ मंसिर २०८२, शुक्रबार
निष्क्रिय बन्दै बजेट प्रतिस्थापन विधेयक
२७ मंसिर २०८२, शुक्रबार
