क्रिप्टोकरेन्सीको मूल्यमा ठूलो गिरावट
Heading3
BusinessSarokar
|
२७ मंसिर २०८२, शुक्रबार
शनिबार साताको अन्तिम दिन प्रमुख क्रिप्टोकरेन्सीको मूल्यमा ठूलो गिरावट आएको छ । बिटक्वाइन बेलुका ४ बजेसम्म १.७८ प्रतिशतले घटेर ५०.६२ लाखमा कारोबार भइरहेको थियो । यस अवधिमा यसको मूल्य ९१.२ हजार रुपैयाँ भन्दा बढीले घटेको छ ।
इथेरिम विटक्वाइनभन्दा बढी गिरावट देखिरहेको छ। इथेरिम पछिल्लो २४ घण्टामा ४.४२ प्रतिशतको गिरावट देखेको छ । यो १६,३२१ रुपैयाँले घटेर ३.५२ लाखमा आएको छ ।
विश्वको सबैभन्दा ठूलो र सबैभन्दा मनपर्ने क्रिप्टो बिटक्वाइनको मूल्य १० नोभेम्बर २०२१ मा ८३ लाख रुपैयाँ नाघेको थियो । तर अहिले ५०.६२ लाखमा झरेको छ । अर्थात् यो हालसम्मकै उच्चबाट ३९ प्रतिशत मात्र तल झरेको छ ।
सम्बन्धित खबर
तीन बैंक र पाँच फाइनान्सलाई राष्ट्र बैंक गर्यो कारबाही
२७ मंसिर २०८२, शुक्रबार
पहिलो महिना नै सरकारको आम्दानी १ खर्ब माथि, महिनाको राजस्व साढे ८ %
२७ मंसिर २०८२, शुक्रबार
रिलायन्स र सानिमा लाइफ इन्स्योरेन्स गाभिने सम्झौता
२७ मंसिर २०८२, शुक्रबार
