शक्ति देखाउन चीनले पठायो १९ लडाकु विमान, यसरी दियो ताइवानले जवाफ

काठमाडौं- ११ देशको प्यासिफिक ट्रेड ग्रुपमा सदस्यताको आवेदन दिने ताइवानको घोषणापछि चीनले बिहीबार आफ्नो शक्ति  प्रदर्शन गर्दै त्यसतर्फ १९ लडाकु विमान पठाएको छ। चीनले पनि प्यासिफिक ट्रेड ग्रुपको सदस्यता लिन आवेदन दिएको छ। ताइवानको रक्षा मन्त्रालयले चिनियाँ विमानको जवाफमा आफ्नो ‍एयर पेट्रोल फोर्सलाई तैनाथ गरेको र ति बिमानले चिनियाँ विमानलाई पिछा गरेको बताएको छ। चिनियाँ लडाकु


भारतद्वारा २ सय अर्ब रुपैयाँ बराबरको ३ हजार किलो अफगान हेरोइन जफत

काठमाडौं- भारतीय अधिकारीहरुले अफगानिस्तानबाट करीब २ सय अर्ब भारतीय रुपैयाँ बराबरको तीन टन (३ हजार किलो) लागु औषध हेरोइन जफत गरेको जनाएका छन्। अफगानिस्तान विश्वको सबैभन्दा ठूलो अवैध अफिम आपूर्तिकर्ता हो। अफगानिस्तान कब्जापछि सरकार सञ्चालन गरिरहेको तालिबानले नशालु पदार्थको व्यापारमाथि प्रतिबन्ध लगाउने योजना बनाइरहेको बताएको छ तर, कसरी र कहिले भन्नेबारे भने केही उल्लेख नगरेको समाचार संस्था रोयटर्सले


क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडाे तेस्राे पटक पनि निर्वाचित

काठमाडौं – क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो तेस्रो पटक निर्वाचित हुनुभएको छ । हिजाे सोमवार भएको संसदीय चुनावको मतगणना जारी रहेकै बेला उहाँको पार्टी लिबरल पार्टीले सरकार बनाउने म्यान्डेट पाएको हो । तर उहाँको पार्टी बहुमत ल्याउनबाट भने चुकेको छ । ४९ वर्षीय ट्रुडो लगातार तेस्रो पटक प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएको हो । क्यानडामा सन् २०१५ पछि तीन


अमेरिका जान भनेर काठमाडौंबाट उडेका ६० नेपाली जर्मनीमा पक्राउ

काठमाडौं- काठमाडौंबाट अमेरिका जाने उद्देश्यले जर्मनी पुगेका ६० नेपाली त्यहाँको फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्ने दाउमा रहेका उनीहरूलाई कागजात नक्कली देखिएपछि फ्र्यांकफर्ट विमानस्थलको अध्यागमन विभागले समातेको हो । तीमध्ये मेक्सिको पुगिसकेका तर त्यहाँको प्रहरीले पहिले हवाईजहाज चढेको विमानस्थल फ्र्यांकफर्ट नै फर्काइ दिएका र केही भर्खर


अष्ट्रेलियाको मेलबर्न शहरमा लकडाउन हटाइँदै

३ असोज, काठमाडौं । सरकारी लक्ष्यअनुुसारको खोप कार्यक्रम अन्तर्गतको रोडम्यप पूरा भएमा अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबर्नमा अक्टोबरको अन्त्यमा कोरोना भाइरसको कारण भएको लकडाउनको अन्त्य हुने बताइएको छ । मेलबर्न शहरमा करिब ५० लाख मानिस गत अगस्ट ५ देखि घरमै बस्न आदेश दिइएको थियो । कोरोना महामारीको क्रममा मेलबर्न शहरमा यो छैठौँ पटकको लकडाउन हो


इरानी परमाणु वैज्ञानिकको हत्या रिमोर्ट कन्ट्रोल मेसिनगनबाट : रिपोर्ट

काठमाडौँ– इरानी परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको हत्या इजरेली गुप्तचर एजेन्सी मोसादले गरेको खुलासा भएको छ । अमेरिकी सञ्चार माध्यम न्यूयोर्क टाइम्सको एक रिपोर्टमा मोहसिनको हत्या इजरेली गुप्तचर एजेन्सीको टिमले गरेको उल्लेख गरिएको छ । समाचार अनुसार बेल्जियमा बनेको एफएन एमएजी मेसिनगनमा अत्याधुनिक रोबोटिक जोडेर त्यसलाई आर्टिफिशियल इन्टेलिजेन्सयुक्त बनाइएको र त्यसबाट एक मिनेटभित्र मोहसिनको हत्या गरिएको


सन् २०२१ का संसारका सबैभन्दा प्रभावशाली १०० व्यक्तिको सूचीमा बरादर

काठमाडौं- टाइम म्यागेजिनद्वारा प्रकाशित सन् २०२१ का संसारका सबैभन्दा प्रभावशाली सय व्यक्तिको सूचीमा तालिबान संगठनका सहसंस्थापक एवं अफगानिस्तानका वर्तमान उपप्रधानमन्त्री मुल्ला अब्दुल गनी बरादर समेत परेका छन् । यस्तै भारतका प्रधानमन्त्री नेरेन्द्र मोदी, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी र कोभिसिल्ड खोप निर्माता कम्पनी सिरम इन्स्टिच्युट अफ इण्डिया (एसआईआई) का सीईओ अदार पुनावाला पनि सूचीमा छन् ।


नेपाल–चीन सीमा अध्ययन समिति चार दिनदेखि हिल्सामा

हुम्ला- हुम्ला खण्डअन्तर्गत लिमी–लाप्चादेखि हिल्सासम्म सीमा समस्या अध्ययन गर्न आएको सरकारी टोली चार दिनदेखि हिल्सामा छ । नाम्खा गाउँपालिका– ६ स्थित लिमी–लाप्चास्थित १२ नम्बर स्तम्भको अध्ययनपछि हिल्सा पुगेको टोली बिहीबार सदरमुकाम सिमकोट आइपुग्नेछ । गृह मन्त्रालयका सहसचिव जयप्रसाद आचार्यको संयोजकत्वमा रहेको सीमा अध्ययन समितिका सदस्य र नाम्खा गाउँपालिका– ६ का स्थानीय लिमी–लाप्चा पुगेका थिए । अध्ययन समितिको टोली २७


अफगानिस्तानलाई दिने भनिएको सहायता रकम तत्काल उपलब्ध गराउन संयुक्त राष्ट्रसंघको आग्रह

काठमाडौं–  संयुक्त राष्ट्रसंघले विदेशी दातृनिकायलाई अफगानिस्तानलाई दिने भनी प्रतिबद्धता व्यक्त गरेको सहायतास्वरुपको रकम छिटो उपलब्ध गराउन आग्रह गरेको छ। संयुक्त राष्ट्रसंघको पहलमा हालै भएको एक सम्मेलनका क्रममा विश्वका कतिपय देशले अफगानिस्तानलाई मानवीय सहायतास्वरुप भन्दै रकम उपलब्ध गराउने बताएका थिए। ती देशहरुले कम्तीमा १ अर्ब २ करोड अमेरिकी डलर सहयोग स्वरुप उपलब्ध गराउने जनाएका थिए। संयुक्त


नेपालबाट तत्काल दुई सय मेगावाट बिजुली लैजान बंगलादेश इच्छुक

काठमाडौं- नेपाल र बङ्गलादेशका सहसचिवस्तरीय बैठकले प्रस्तावित दुई ठूला आयोजनामध्ये एक परियोजनालाई संयुक्त लगानीमा निर्माणका लागि प्रस्ताव गरेको छ । बङ्गलादेशले सन् २०४० सम्म नेपालबाट कुल नौ हजार मेगावाट बिजुली लैजान चाहेको छ । बढ्दो ऊर्जाको माग सम्बोधन गर्न स्रोतको खोजीमा रहेका बङ्गलादेशले नेपालसँग सरकारी र निजी दुवै क्षेत्रमा सहकार्य गरेर लगानी गर्न चाहेको छ