इन्डोनेसियामा जैविक इन्धनको प्रयोग गरी सफल उडान परीक्षण

काठमाडौं- इन्डोनेसियाले जैविक इन्धन (बायोभ्टुर जे २.४) को प्रयोग गरी जुम्ल्याहा इन्जिन भएको विमानको सफलतापूर्वक उडान परीक्षण गरेको छ । बायोभ्टुर जे २.४ एक मिश्रित इन्धन हो जुन २.४ प्रतिशत परिष्कृत पाम तेलबाट बनेको हुन्छ । मध्यम दुरीको परीक्षण उडानका क्रममा ऊर्जा तथा खनिज स्रोत मन्त्री अरिफिन तस्रिफले आफूहरूले नयाँ इतिहास रच्न सफल भएको बताए ।


स्विडेनमा ३० वर्षभन्दा कम उमेर समूहकालाई कोरोना विरुद्धको खोप लगाउन स्थगित

काठमाडौँ – स्विडेनमा ३० वर्षभन्दा कम उमेर समूहकालाई कोरोना विरुद्धको खोप लगाउन स्थगित गरिएको छ । ‘साइड इफेक्ट’ देखिएकाले मोर्डना कम्पनीले उत्पादन गरेको खोप ३० वर्ष भन्दा कम उमेर समूहकालाई लगाउन बन्द गरिएको स्विडेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । मुटुको मांसपेशी वा पेरिकार्डियम सुन्निने जस्ता साइड इफेक्टको बढ्दो जोखिमका कारण खोप लगाउन तत्कालको लागि स्थगित


६ घण्टा फेसबुक बन्द हुँदा कति रकम लाग्यो घाटा?

काठमाडौं- फेसबुक, इन्स्टाग्राम, म्यासेन्जर र व्हाट्सएप प्राविधिक समस्याका कारण ६ घण्टा बन्द भए। यी सामाजिक सञ्जालमा आएको खराबीका कारण विश्वभर साढे तीन अर्ब मानिस प्रत्यक्ष प्रभावित भएको अनुमान गरिएको बीबीसीले जनाएको छ। प्राविधिक समस्याका लागि मुख्य कम्पनी फेसबुकले माफी मागेको छ। तर, उसले यसको पछाडिको कारण भने उल्लेख गरेको छैन। विश्लेषकहरुका अनुसार फेसबुक र अरु सामाजिक


काबुलमा झडप, तीन आईएस लडाकु मारिए

काठमाडौं- अफगानिस्तानको राजधानी काबुलमा तालिबान सैनिकसँगको झडपमा परेर कम्तिमा तीन इस्लामिक स्टेट (आईएस) लडाकू मारिएका छन् । अत्यधिक जनघनत्व भएको इलाकामा सोमबार आईएस लडाकुसँग झडप भएको तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले जानकारी दिएका छन् । करिमीका अनुसार स्थानीय एक भवनमा लुकेर रहेका ती लडाकु तालिबानी सुरक्षाकर्मीका विरुद्ध आक्रमण गर्ने तयारीमा थिए । तर त्यसको विस्तृत विवरण भने


उत्तर र दक्षिण कोरियाबीचको हटलाइन फेरि सुरु

काठमाडौं-  सीमा पार हटलाइन काटेको महिनौंपछि उत्तरले दक्षिण कोरियासँगको सञ्चालन सम्बन्धलाई पुन: सुरु गरेको छ। उत्तर कोरियाका शासक किम जोन उनले दक्षिणसँग हटलाइन पुन: सुरु गर्न चाहेको बताएको केही समयपछि सशर्त रुपमा बहाल गरेका छन्। तर, प्योङयाङले हटलाइन पुन सुरु गर्ने काम दक्षिण कोरियाली अधिकारीहरुको रवैयामा भर पर्ने जनाएको छ। सोमबार बिहान दक्षिण कोरियाको एकीकरण मन्त्रालयले


काठमाडौँ उपत्यकालगायत देशका अधिकांश स्थानमा इन्टरनेट अवरुद्ध

शनिबारदेखि काठमाडौं उपत्यकालगायत देशका अधिकांश स्थानमा इन्टरनेट सेवा प्रभावित भएको छ। नेपाल विद्युत् प्राधिकरणले तार काट्दा आधिकांश स्थानमा इन्टरनेट सेवा अवरुद्ध भएको हो। कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान) ले अति आवश्यक सेवामा सरकारी अवरोध भएकोे भन्दै विरोध जनाएको छ। क्यानले आज एक विज्ञप्ति जारी गर्दै विद्युत् प्राधिकरणले नियोजित रुपमा काठमाडौँ, भरतपुर, बुटबल, विराटनगर, धरान, धनकुटा, ताप्लेजुङ, खाडीचौर,


डियर एण्ड कम्पनीको ‘५० एचपी फोर ह्विल ड्राइभ’ट्र्याक्टर नेपालमा

काठमाडौं- अमेरिकाको डियर एण्ड कम्पनीको सहायक कम्पनी जोन डियर इण्डिया प्रालि (जेडीआईपीएल)ले ‘५० एचपी फोर ह्विल ड्राइभ’ नयाँ ट्र्याक्टर नेपालमा भित्र्याएको छ। यो ट्र्याक्टर अत्याधुनिक प्रविधिसहितको विभिन्न विशेषता भएकोले किसान समुदायको उत्पादकत्व बढाइ आम्दानी बढाउने कम्पनीको भनाइ छ। कम्पनीले यसै समारोहबीच जोन डियरको दशौं हजार नम्बरको ट्र्याक्टर नेपाली उपभोक्तालाई हस्तान्तरण गरेको जनाएको छ। उक्त समारोहमा जेडीआईपीएलका


महिलालाई प्रतिवन्ध लगाएपछि काबुलका क्यापस सुनसान

एजेन्सी- अफगानिस्तानका क्याम्पसमा महिलालाई अध्ययन अध्यापनका लागि प्रतिबन्ध लगाएपछि अहिले क्याम्पसहरू सुनसान भएका छन् । तालिवान सरकारले क्याम्पसहरूमा महिलालाई प्रतिबन्ध लगाएपछि महिलाहरू क्याम्पस नगएकाले क्याम्पस सुनसान भएका हुन् । पहिला पहिला भिडभाड तथा चहल पहल हुने क्याम्पसहरूमा अहिले शान्त र सुनसान भएको शिक्षकहरूले जानकारी दिएका छन् । अमेरिकाबाट प्रकाशित हुँदै आएको वासिङ्टनपोष्टले प्रकाशित गरेको समाचारअनुसार


विश्वभर २४ घण्टामा ४ लाख ८१ हजार कोरोना संक्रमित थपिए

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ८१ हजार ३३० जना कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार सबैभन्दा धेरै अमेरिकामा १ लाख १० हजार ९५०, बेलायतमा ३६ हजार ४८०, टर्कीमा २९ हजार १०४, ब्राजिलमा २७ हजार ५२७, भारतमा २७ हजार ३०० र रुसमा २३ हजार ८८ जना संक्रमित थपिएका हुन् ।यही अवधिमा


अफगानिस्तानमा उडान सञ्चालन गर्न भारतलाई तालिबानको आग्रह

काठमाडौं– अफगानिस्तानको तालिबान सरकारले अफगानिस्तान र भारतबीच हवाई उडानलाई सुचारु गर्न भारत सरकारसँग आग्रह गरेको छ। तालिबान सरकारका एक अधिकारीले भारत सरकारलाई पत्र लेखेर यसअघिका सबै खालका हवाई उडान सुचारु गरिदिन आग्रह गरेका हुन्। यसअघि भारतले अफगानिस्तानमा उडान गर्दै आएको थियो। तर अफगानिस्तानको सरकार अपदस्थ गरेर तालिबानले सत्ता हत्याएपछि गएको अगष्ट १५ पछि भारतले ती सबै