अमेरिकामा मन्दीको खतरा,४० वर्ष यताकै बढी महंगी
अमेरिकामा पछिल्लो केहि दिनयता अत्याधिक महंगी बढेको छ । गोल्डम्यान स्याक्सका सीनियर चेयरमेन लार्यड ब्लैंकफिनले उक्त विषयलाई लिएर सतर्क गराएका छन्। उनले भनेका छन्, ‘अमेरिकामा मन्दीको खतरा छ । यदि मैले कुनै ठूलो कम्पनी चलाइरहेको छु भने म आर्थिक मन्दीको लागि तयारी अवस्थामा रहने छु । यदि म आम उपभोक्ता हुँ भने पनि मन्दीको संकेत
अमेरिकी उपमन्त्री काठमाडौं आउँदै
अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विशेष संयोजक उज्रा जिया तीनदिने भ्रमणका लागि शुक्रबार काठमाडौं आउने भएकी छन् । नेपाल–अमेरिका कूटनीतिक सम्बन्ध ७५ वर्ष पुगेको अवसरमा अमेरिकाबाट एकपछि अर्को माथिल्लो तहको भ्रमण हुने क्रममा जिया पनि आउन लागेकी हुन् । उक्त भ्रमणका सन्दर्भमा परराष्ट्र मन्त्रालयले भने कुनै आधिकारिक धारणा बाहिर ल्याएको
दक्षिण कोरियामा घरजग्गाको मूल्यमा बिस्फोटक वृद्धि, एउटै अपार्टमेन्टको औसत मूल्य १ अर्ब वनभन्दा बढी
हामीहरुलाई कुनै पनि कुरा नचाहिएसम्म त्यसबारे खासै सोधखोज गर्दैनौं । केही अघिसम्म पनि लि जु हेउनले घर किन्नेबारे गम्भीर भएर सोचेकै थिइनन् । तर घर खोज्दै जाँदा मूल्य सुनेर अचम्भित भइन् । लिले आफ्नो हुनेवाला श्रीमानसँग बस्नका लागि घर किन्न खोज्दै थिइन् । उनीहरुले ४० करोड वनमा ६६ वर्गमिटरसम्मको घर हेरिरहेका थिए । तर मूल्य
महङ्गी बढ्यो तर श्रमिकको ज्याला बढेन
पर्साको सखुवा प्रसौनी गाउँपालिका-३ स्थित कौवा वनका ४० वर्षीय जुलन माझीलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसबारे केही जानकारी छैन । दैनिक मजदुरीमा व्यस्त रहने माझीलाई आइतबार पनि कामले फुर्सद छैन । उनी आइतबार पनि पाल्पाको रामपुरमा सडक निर्माणका काममा बिहानैदेखि खटिसकेका छन् । दश वर्षको उमेरदेखि सडक, भवन तथा पुल, पुलेसा, सामान ओसारपसारजस्ता विभिन्न क्षेत्रमा मजदुरी गर्दै
विश्वभर महँगी : बहुराष्ट्रिय कम्पनी नेस्लेले ५ % ले बढायो आफ्नो सामानको भाउ
विश्वको सबैभन्दा ठूलो खाद्य तथा पेय सामग्री निर्माता कम्पनी नेस्लेले आफ्नो सामानको भाउ बढाएको छ । कम्पनीले यो वर्षको पहिलो तीन महीनामा मूल्य ५ प्रतिशतभन्दा धेरैले बढाएको हो । विश्वभर कच्चा, तेल, गहुँलगायत कमोडिटिजको भाउ बढेपछि कम्पनीले मूल्य बढाएको थियो । मूल्य वृद्धिको मार उत्तर अमेरिकाको उपभोक्तामा सबैभन्दा धेरै परेको छ । कम्पनीले त्यहाँ भाउ
कोइला अभावले भारतमा विद्युत संकट, दैनिक ८ घन्टासम्म लोडसेडिङ
बढ्दो गर्मी र कोइलाको भारी कमीका कारण भारतमा विद्युत संकट देखिएको छ। विद्युतको बढ्दो मागका कारण भारतका पन्जाब, उत्तर प्रदेश र आन्ध्र प्रदेशजस्ता केही राज्यमा विद्युती कटौती गरिएको छ। केही ठाउँमा दैनिक आठ घन्टासम्म लोडसेडिङ भइरहेको भारतीय मिडियाहरुले जनाएका छन्। भारतमा करिब ७० प्रतिशत विद्युत उत्पादन कोइलाबाट हुने गर्छ। तर, कोइलाको ओसारपसारका लागि रेलको उपलब्धता
चुनाव नजिकिएसँगै कामका लागि भारत गएकाहरु फर्किँदै : सीमामा सुरक्षा सतर्कता
पालिका चुनाव नजिकिएसँगै रोजगारीका लागि भारत गएका नेपाली स्वदेश फर्किन थालेका छन् । रोजगारी तथा विभिन्न कामका लागि भारत गएकाहरु स्वदेश फर्कन थालेका हुन् । उनीहरु फर्किन थालेसँगै सीमानाकामा चहलपहल बढेको छ । नेपाल–भारतको सीमा क्षेत्रमा ३० भन्दा धेरै नाका छन् । पशुपतिनगर, काकरभिट्टा, भन्टाबारी, भिट्टामोड, विराटनगर, कृष्णनगर, जमुनाह, बनबासा बेलहियालगायत मुख्य नाकामा पर्छन् ।
कुनै समय दक्षिण एशियाकै धनाड्य श्रीलंका कसरी बन्यो कंगाल ? यस्तो छ नेपालले सिक्नै पर्ने पाठ
पछिल्लो समय श्रीलंका इतिहासकै सबैभन्दा गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको छ । विदेशी विनिमय सञ्चिति घटेर १ अर्ब डलरभन्दा तल आएको छ । सरकारसँग इन्धनलगायत अत्यावश्यक वस्तु आयात गर्ने पैसा छैन । कर्जा ब्याज भुक्तानी त परको कुरा हो । खाद्यान्न र इन्धन आयात गर्न नै सकेको छैन । दूध, चामल र चिनी जस्ता दैनिक उपभोग्य
युक्रेन युद्धपछि ‘डार्क मनी’को व्यापक खोजी हुँदै
विगत केही दशकहरूमा रुसका कुलीन वर्गले अर्बौ डलरको अवैध आम्दानी विदेश पठाएका छन्। यसो गर्दा उनीहरूलाई पत्ता लगाउन गाह्रो भएको छ । युक्रेनमा रुसले आक्रमण गरेपछि विश्वका धेरै देशले यो ‘डार्क मनी’ खोज्न नयाँ–नयाँ प्रतिबन्ध र कानुनको सहारा लिइरहेका छन् । उनको यो कदमले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन नजिकका यी कुलीन वर्गलाई हानि पु¥याउने सम्भावना