आईएमएफले उच्च मुद्रास्फीतिसँग जुध्न अर्जेन्टिनालाई ४४ अर्ब अमेरिकी डलर सहयोग गर्ने

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को कार्यकारी बोर्डले अर्जेन्टिनालाई देशको ऋण दिगोपन सुदृढ गर्न र उच्च मुद्रास्फीतिको सामना गर्न ४४ अर्ब अमेरिकी डलर विस्तारित व्यवस्थालाई अनुमोदन गरेको, आईएमएफले जनाएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषको कार्यकारी बोर्डले अर्जेन्टिनाको ४४ अर्बको विस्तारित कोष सुविधाअन्तर्गत ३० महिना विस्तारित व्यवस्थालाई अनुमोदन गरेको शुक्रबार सो संस्थाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ


परीक्षाका लागि कागज पनि किन्न सकेन श्रीलंकाले

कागजको नभएपछि श्रीलंकाले पश्चिमी प्रान्तका लाखौं विद्यालय विद्यार्थीहरूको लागि परीक्षा रद्द गर्न बाध्य भएका छन् । कोलम्बोसँग आयात गर्नका लागि डलरको कमी भएपछि यो समस्या सिर्जना भएको अधिकारीहरूले बताएका छन् । शिक्षा अधिकारीहरूका अनुसार परीक्षाहरू, कागजको चरम अभावका कारण अनिश्चित कालका लागि स्थगित गरिएको छ । श्रीलंकाले सन् १९४८ मा स्वतन्त्रता पाएपछि सबैभन्दा खराब आर्थिक


रुसले लगायो फेसबुकमाथि प्रतिबन्ध

रुसले फेसबुकमाथि प्रतिबन्ध लगाएको छ । रुसी सञ्चारमाध्यमलाई प्रतिबन्ध लगाइएको भन्दै रुसले फेसबुक, ट्विटर र युट्युबगायतका सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाएको हो । सञ्चारमाध्यम र सूचना प्रविधिसम्बन्धी रुसी नियामक निकाय रोस्कोमनाद्जोरका अनुसार फेसबुकले अक्टोबर २०२० देखि यता रुसी सञ्चारमाध्यमाथि २६ वटा विभेदपूर्ण व्यवहार गरेको जनाएको छ । साथै युक्रेनसँग संघर्ष चलिरहेका बेला सरकारी सञ्चारमाध्यम आरटी र


राजधानी किभतर्फ लम्किँदै रुसी सेना, वार्तापछि आक्रमण तीव्र

एजेन्सी ६ दिनअघि युक्रेन प्रवेश गरेका रुसी सैनिकहरूले राजधानी किभ कब्जा गर्नका लागि त्यसतर्फ लम्किँदै गरेको बताइएको छ । राजधानी किभ पुग्न ६५ किलोमिटर परसम्म मात्रै उनीहरूले फौज खडा गरेका छन् । साथै राजधानी कब्जा गर्नका लागि उनीहरूले हमला गर्नसक्ने अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । रुसी सैनिकहरूको समूहका स्याटेलाइट तस्बिरहरू मंगलबार सार्वजनिक गरिएको छ ।


युक्रेनमाथि रुसी हमलापछि यसकारण बढ्न थाल्यो तेलको मूल्य

रुसले युक्रेनमाथि हमला गरेपछि विश्व अर्थतन्त्रमा कम्पन आएको छ । विश्वभर महङ्गी बढ्न थालेको छ । पेट्रोलियम पद्धार्थको मूल्य निरन्तर उकालो लागिरहेको छ । रुस र युक्रेन दुवै पेट्रोलियम पद्धार्थको उत्पादक राष्ट्र हुन् । विश्वको सबैभन्दा ठूलो देश रुस र यूरोपको दोस्रो ठूलो देश युक्रेन गहुँ, सूर्यमुखी फूल, मकैं बढी निर्यात गर्ने देश पनि हुन्


हालसम्म १३७ युक्रेनीको मृत्यु‚

रुसी सेनाको आक्रमणबाट हालसम्म १ सय ३७ युक्रेनीको मृत्यु भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सैनिक अड्डामा मात्र आक्रमण गर्ने दाबी गरे पनि त्यसमा सत्यता नभएको बताउँदै राष्ट्रपति जेलेन्स्कीले अहिलेसम्म १ सय ३७ जनाको मृत्यु भएको दाबी गरेका हुन् । प्रिप्यातस्थित चेर्नोबिल न्युक्लियर प्लान्ट । रेडियोधर्मी पदार्थको


क्रिप्टोकरेन्सीको मूल्यमा ठूलो गिरावट

शनिबार साताको अन्तिम दिन प्रमुख क्रिप्टोकरेन्सीको मूल्यमा ठूलो गिरावट आएको छ । बिटक्वाइन बेलुका ४ बजेसम्म १.७८ प्रतिशतले घटेर ५०.६२ लाखमा कारोबार भइरहेको थियो । यस अवधिमा यसको मूल्य ९१.२ हजार रुपैयाँ भन्दा बढीले घटेको छ । इथेरिम विटक्वाइनभन्दा बढी गिरावट देखिरहेको छ। इथेरिम पछिल्लो २४ घण्टामा ४.४२ प्रतिशतको गिरावट देखेको छ । यो १६,३२१


चुनावअघि नै एमसीसी पारित गर्ने तयारी

स्थानीय तहको निर्वाचन जेठभित्रै गर्ने सहमतिमा पुगेका सत्तारूढ दलहरूबीच सो सहमति हुनुअघि नै अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने सहमति भएको छ । शनिबार सत्तारूढ गठबन्धनमा रहेका चार मुख्य दलबीच साँझको गठबन्धन बैठक बस्नुअघि नै एमसीसी परियोजनालाई संसद्बाट पास गर्ने सहमति भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी


नेपालको लगानी वातावरण दक्षिण एसियामा पाकिस्तानपछि सबैभन्दा खराब

काठमाडौँ — नेपालमा लगानीको वातावरण दक्षिण एसियामै खराब देखिएको छ । संयूक्त राष्ट्रसंघ (युएन) ले सार्वजनिक गरेको ‘एसिया प्यासिफिक ट्रेड एन्ड इन्भेस्टमेन्ट रिपोर्ट–२०२१’ अनुसार दक्षिण एसिया क्षेत्रमा पाकिस्तानपछि नेपालको लगानी वातावरण सबैभन्दा खराब रहेको उल्लेख छ । संयूक्त राष्ट्रसंघअन्तर्गतका निकायहरु संयूक्त राष्ट्रसंघ वातावरणीय कार्यक्रम (युएनईपी), एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (इएससीएपी) र


हिमालय एअरलाइन्सले पायो आईएसओ प्रमाणिकरण, आीईएसओ पाउने पहिलो वायुसेवा कम्पनी

काठमाडौं । नेपाल– चीन संयुक्त लगानी भएको निजी क्षेत्रको हवाई कम्पनी–हिमालय एअरलाइन्स् आई.एस.ओ ९००१ : २०१५ गुणस्तरीय व्यवस्थापन प्रणालीबाट प्रमाणिकरण भएको छ । कम्पनीलाई सोको स्तरीय व्यवस्थापन प्रणाली, जुन आई.एस.ओ ९००१ : २०१५ का मापदण्डअनुरुप व्यवस्थित भएकै कारण अन्तरराष्ट्रिय मानकीकरण संगठन (आई.एस.ओ) ९००१ : २०१५ बाट प्रमाणिकरण गर्दै गत डिसेम्बर २९, २०२१ मै सम्मानित गरिएको