तनहुँमा युवा मिलेर जुत्ता चप्पल उद्योग सञ्चालन
तनहुँ – ‘स्वदेशमै केही गरौँ’ भन्ने सोचका साथ तनहुँका २५ युवा मिलेर जुत्ता चप्पल उद्योग सञ्चालनमा ल्याएका छन्। उनीहरुले व्यास गण्डकी मल्टिपर्पोज कम्पनीको पहिलो शाखाअन्तर्गत व्यास गण्डकी जुत्ता चप्पल उद्योग सञ्चालनमा ल्याएका हुन्। व्यास नगरपालिका–४ चुरे खोल्सीमा दुई रोपनी जग्गा खरिद गरेर उद्योग सञ्चालनमा ल्याइएको कम्पनीका प्रबन्ध निर्देशक मनोज राउतले जानकारी दिए। उनका अनुसार अहिले उद्योगबाट
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ६० पैसा र बिक्रीदर ११८ रुपैयाँ २० पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ २७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९७ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ
सिटी एक्सप्रेस र अल मुल्ला एक्सचेन्जबीच रेमिटान्स कारोबार शुरू
१२ भदौ, काठमाडौं । कुवेतको ख्यातिप्राप्त अल मुल्ला एक्सचेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार शुरू भएको छ । अल मुल्ला एक्सचेन्ज कुवेतको पहिलो मोबाइल एप्लिकेसन शुरू गर्ने रेमिटान्स कम्पनी हो, जसको १०२ स्थानमा आफ्ना शाखाहरू उपलब्ध छन् । कुवेतमा रहेका नेपालीहरूले यो एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत् सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा
‘म त मर्छु कि क्या हो’ रिलिज, पेमेन्ट पार्टनरमा प्रभु पे
१२ भदौ, काठमाडौं। हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेले निर्माण गरेको चलचित्र ‘म त मर्छु कि क्या हो’ ओटीटी प्लेटफर्मबाट रिलिज भएको छ । धुर्मुस र सुन्तलीको निर्देशनमा तयार भएको यो चलचित्र ओहो मुभिज एपबाट रिलिज भएको हो भने यसको पेमेन्ट पार्टनरको रुपमा प्रभु पे रहेको छ । चलचित्र प्रभु पेको एप्सबाट पैसा
कोरोना महामारीबीच पनि बढ्यो रेमिट्यान्स
१२ भदौ, काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा विभिन्न देशबाट करिब साढे ९ खर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ। नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति ९आर्थिक वर्ष २०७७/७८ को वार्षिक तथ्यांकमा आधारित अनुसार गत असार मसान्तसम्म ९ खर्ब ६१ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स रुपमा नेपाल आएको हो। कोभिड
आरबीबी म्युचुअल फन्ड १ नेप्सेमा सूचीकृत
११ भदौ,काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आरविवि म्युचुअल फण्ड १ सूचीकृत भएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड कोष प्रबद्र्धक रहेको आरविवि म्युचुअल फण्ड अन्र्तगत संचालित पहिलोे बन्दमुखी योजना “आरविवि म्युचुअल फण्ड १” नामको योजना सूचीकृत भएको हो । म्युचुअल फन्ड प्रति इकाई १०का दरले १२ करोड ५० लाख इकाई अर्थात १ अर्ब २५
राजश्व सचिवको जिम्मेवारी कृष्णहरि पुष्करले पाए
११ भदौ, काठमाडौं । सरकारले राजस्व सचिवमा कृष्णहरि पुस्करलाई नियुक्त गरेको छ ।बिहीवारको मन्त्रिपरिषद्को बैठकले कर्णलाई राजश्व सचिवको जिम्मेवारी दिएको हो । यसअघिका राजस्व सचिव रामशरण पुडाशैनीले गत साउनमा अनिवार्य अवकास पाएपछि यो पद रिक्त थियो । पुष्करसँग उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा काम गरेको अनुभव छ । प्रमुख जिल्ला अधिकारी भएर काम गर्दा राजस्व
मेगा म्युचुअल फण्ड-१ मा मागभन्दा बढी आवेदन
११ भदौ, काठमाडौं । मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना मेगा म्युचुअल फण्ड–१ मा माग गरेभन्दा बढी आवेदन परेको छ । प्रतिइकाई मूल्य १० रुपैयाँका दरले ८ करोड ५० लाख इकाई सार्वजनिक निष्काशन गरेको दुइदिनमा नै मागभन्दा बढी आवेदन प्राप्त भएको हो । प्रति इकाई मूल्य १० रुपैयाँको १० करोड इकाईमध्ये न्यूनतम एक