पुनः बढ्यो सुनको मूल्य, हेर्नुहोस् आजको बजार भाउ
११ भदौ, काठमाडौं । आज शुक्रबारको बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो विहिबारको तुलनामा आज सुनको मूल्य तोलामा ५०० ले बढेको हो । जसअनुसार आज छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार ६०० र तेजाबी सुनको मूल्य ९१ हजार १०० रुपैयाँ कायम भएको छ । हिजो विहिबार
साहस उर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम मौका
११ भदौँ, काठमाडौँ । साहस उर्जा लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि साउन २९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (भदौ ११ गते) अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३५ लाख कित्ता आईपीओ निष्कासन खुल्ला गरेको हो । उक्त
ग्लोबल आइएमई बैंकले ल्यायो ड्राईभ उत्सव अफर, ७.२९% मै विद्युतिय सवारी कर्जा
१० भदौ, काठमाडौं । ग्लोबल आइएमई बैंकले ल्यायो उत्सव कर्जा योजना ल्याएको छ । बैंकले यस बर्षको चाडपर्वको मौसमलाई लक्षित गरी अटो एक्प्रेस ड्राईभ उत्सव योजना अन्तर्गत ७ दशमलव २९ प्रतिशत ब्याजदर (प्रिमियम सहित) मा विद्युतिय सवारी कर्जा (अटो लोन) लगायतका बिभिन्न सवारीसाधन योजनाहरु सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत सेवाग्राहीले ७ वर्षसम्मको अवधिका
साढे ९ खर्ब रेमिट्यान्स नेपाल भित्रियो, शोधनान्तर १ अर्ब बचतमा
१० भदौ, काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा मुलुकमा साढे ९ खर्ब रुपियाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार कोभिड महामारीका बाबजुद पनि नेपाल भित्रिने रकम अघिल्लो वर्षको तुलनामा ९.८ प्रतिशतले वृद्धि भएको छ । गत असार मसान्तसम्म ९ खर्ब ६१ अर्ब ५ करोड रुपियाँ रकम रेमिट्यान्सको रुपमा नेपाल आएको हो ।
स्वावलम्बन लघुवित्तको संस्थापक शेयर विक्रीमा
९ भदौ, काठमाडौं ।स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । संस्थाले आजबाट १ हजार १९० कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो । संस्थाका अनुसार कम्पनीका सदस्य गोरी श्रेष्ठको नाममा रहेको उक्त शेयर प्रतिकित्ता ७०१ रुपैयाँ मूल्य तोकेर विक्री खुला गरिएको जनाएको छ । कम्पनीले आजको ३५ दिन भित्रमा संस्थापक
कर नतिर्नेको घर आँगनमा आज पञ्चेबाजासहित नाचगान
भदौ ९, काठमाडौं । न्युरोड र नयाँ बजारका तिर्नुपर्ने घरजग्गा, सम्पत्ति कर लगायतका कर तिर्न अटेर गर्ने करदातालाई रचनात्मक दबाव दिने भन्दै काठमाडौं महानगरपालिकालले पञ्चेबाजासहित उनीहरुको घर आँगन र कार्यालय परिसरमा आज पञ्चेबाजासहित नाचगान कार्यक्रम गर्ने भएको छ । घर जग्गा लागायतका विभिन्न कर तिर्न अटेर गर्ने ५२ करदातालाई ३० दिने सूचना दिएर नाम सार्वजनिक
रुरु जलविद्युतले बोलायो संयुक्त साधारणसभा ,के-के छन् एजेण्डा ?
८ भदौ,काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले संयुक्त वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको भदौ ७ गते बसेको बैठकले असोज १६ गते बिहान ११ बजे दुई आर्थिक वर्षको साधारण सभा बोलाएको हो । सभाले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ का लागि प्रस्तावित लाभांश पारित गर्नेछ। कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्तापुँजीको १०.५२६३
साना किसान लघुवित्तको सीईओमा पुनः डा. कोइराला नियुक्त
८ भदौ, काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा डा।शिवराम प्रसाद कोइरला पुनस् नियुक्त भएका छन् । संस्थाको मंगलवार बसेको सञ्चालक समितिको बैठकले हाल कार्यरत प्रमुख कार्यकारी अधिकृत कोइरालालाई भदौ १४ गतेदेखि लागू हुने गरी दोस्रो कार्यकालको लागि नियुक्त गर्ने निर्णय गरेको हो । संस्थाले प्रकाशन गरेको सूचना यस
मिर्मिरे लघुवित्तको संस्थापक शेयर विक्रीमा
७ भदौ, काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर विक्री गर्ने भएको छ । संस्थाका केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको एक लाख ६२ हजार ७ सय ८९ कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले संस्थाले उक्त सेयरहरू बिक्री गर्न लागेको हो । उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले यो