आर्थिक संकटमा रहेको आयल निगमको ५० अर्ब लगानीको महत्वाकांक्षी परियोजना

नेपाल आयल निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानीले तीनवर्षे कार्यकालमा पाँचवटा नयाँ पेट्रोलियम पाइपलाइन र दुई स्थानमा ठूलो क्षमताका इन्धन भण्डारणगृह बनाउने कार्यसम्पादन सम्झौता गरेका छन् ।आर्थिक रूपमा निकै जर्जर भई तेल किनेको भुक्तानी गर्नसमेत नसकिरहेका वेला निगमका कार्यकारी निर्देशक थानीले तीन वर्षमा करिब ५० अर्ब लागतका परियोजना बनाउने सम्झौता गरेका हुन् । उनले बर्सेनि १० प्रतिशतका दरले


मुलुककोअर्थतन्त्र सहज बन्दै गइरहेको छ : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र सहज बन्दै गइरहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २४औँ वार्षिकोत्सव कार्यक्रममा उनले यस्तो बताएका हुन्। यद्यपि, जोखिम कायमै रहेकाले सजकता अपनाउन पनि उनले सचेत गराए। सहजता देखिएको भनेर अहिल्यै धेरै वस्तुहरूको आयातमा वृद्धि गर्न नमिल्ने उनको भनाइ छ। ‘मुलुकको अर्थतन्त्रमा थप सहजता फिल


सम्पत्ति शुद्धीकरणसम्बन्धी मामिलामा नेपाल ‘ग्रे लिस्ट’को जोखिममा

सम्पत्ति शुद्धीकरणसँग जोडिएका कानुनी व्यवस्थाहरू समायानुकुल अद्यावधिक हुन नसक्दा नेपाल ‘ग्रे लिस्ट’ मा पर्ने सक्ने जोखिम रहेको जानकारहरुले औंल्याएका छन् । सम्पत्ति शुद्धीकरणसम्बन्धी नेपालले जनाएका प्रतिवद्धता पूरा गर्न र जोखिमका नयाँ क्षेत्र पहिचान हुन नसक्दा ग्रे लिस्टको जोखिम बढेको बुधबार संघीय संसद अर्थ समितिको बैठकका सहभागीहरुले बताएका हुन् । अहिले नेपालको पारस्पारिक मूल्याङ्कनको काम भइरहेको


बैंकहरुले डेढ महिनामा लिए १२ खर्ब १३ अर्ब एसएलएफ सुविधा

वाणिज्य बैंकहरुले भदौ १४ गतेसम्म १२ खर्ब १३ अर्ब ६४ करोड ५७ लाख रुपैयाँ स्थायी तरलता सुविधा (एसएलएफ) लिएका छन् । राष्ट्र बैंकको तथ्यांक अनुसार साउन १ देखि भदौ १४ गतेसम्म बैंकहरुले उक्त रकम अल्पकालीन सापटी लिएका हुन् । ६६७ कारोबारबाट बैंकहरुले उक्त रकम एसएलएफ सुविधाबापत लिएको केन्द्रीय बैंकले जनाएको छ । मंगलबार नै बैंकहरुले


व्यापारघाटा १० प्रतिशतले घट्यो

चालू आर्थिक वर्ष (आव) को पहिलो महीनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा मुलुकको वैदेशिक व्यापारघाटा १० प्रतिशतले घटेको तथ्यांक सार्वजनिक भएको छ । आयात निरुत्साहित गर्ने सरकारी नीति, बैंकहरूमा तरलता अभाव, बढ्दो महँगीलगायतले आयात घटेको अनुमान गरिएको छ । भन्सार विभागका अनुसार यसपालि साउनमा पोहोर साउनको तुलनामा आयात १३ प्रतिशतले घटेको छ । विभागको तथ्यांकअनुसार


युकेमा मौसमी रोजगारी: कति हुन्छ खर्च र कमाई ? कसरी जाने ?

नवलपरासी बर्द’घाटका सुरेश गुरुङ अहिले यूके’स्थित क्यान्टबरीको एक स्ट्रबेरी फार्ममा काम गर्छन्। हरेक बिहान ४ बजे उठ्नु, खाजा खानु र आफू जस्तै काम’दारहरूको लाममा मिसिएर स्ट्रबेरी टिप्न निस्कनु उनको दैनिकी बनेको छ।अस्थायी बसो’बासबाट एक किलो’मिटर पर रहेको फार्ममा उनीहरू ७-८ घण्टादेखि १२ घण्टा’सम्म खट्छन्।कम्पनी’ले आवश्य कता अनुरूप स्ट्रबेरी टिप्ने बाहेक गोडमेल समेत गराउने उनी बताउँछन्।


सहकारीहरुलाई एक हप्ताभित्रै वित्तीय विवरण सार्वजनिक गर्न विभागको निर्देशन

सहकारी विभागले एक हप्ताभित्र वित्तीय विवरण सार्वजनिक गर्न सहकारी संस्थालाई निर्देशन दिएको छ ।हालै जारी गरेको सो निर्देशनमा विभागले सम्पूर्ण सहकारी संस्थालाई एक साताभित्र सार्वजनिक सूचना प्रकाशन गरेर सदस्यलाई संस्थाको वित्तीय विवरण जानकारी गराउन निर्देशन दिएको हो । सो निर्देशनबमोजिम  अब  सहकारी  संस्थाले  सेयर पुँजी, जगेडा कोष, कुल सम्पत्ति, कुल बचत, लगानीमा रहेको कर्जा, कुल


बञ्चरेडाँडामा फोहर लैजाने गाडीलाई फेरि अवरोध, घाइतेको उपचार गर्न महानगर तयार

हिजो सहमति भए पनि बञ्चरेडाँडामा फोहर लैजाने गाडीलाई स्थानीय बासिन्दाले फेरि अवरोध  गरेका छन् । हिजो पक्राउ परेका व्यक्तिको रिहाइ र अस्ति घाइते भएका व्यक्तिको उपचार खर्च बेहोर्न माग गर्दै उनीहरुले बिहान फोहर बोकेर गएका गाडीलाई बाटोमै रोकेका छन् । उनीहरुले आफ्नो माग सम्बोधन भएपछि मात्रै फोहर विसर्जन गर्न दिने बताएका छन् । अहिले स्थानीय बासिन्दासहित


आईओसीले पेट्रोल र डिजेलमा मूल्य घटाए पनि उपभोक्तालाई राहत दिन सरकार अनिच्छुक

इन्डियन आयल कर्पोरेसन (आईओसी) ले मूल्य लगातार घटाएर इन्धन पठाए पनि नेपाल आयल निगमले खुद्रा बिक्री मूल्य यथावत् राखेको छ । आईओसीले जुलाई १६, अगस्ट १ र अगस्ट १६ मा गरी पेट्रोलमा प्रतिलिटर ३४ रुपैयाँ ५ पैसा र डिजेलमा ३३ रुपैयाँ ८५ पैसा घटाइसक्दा पनि निगमले पुरानो घाटा पूर्ति गर्न भन्दै मूल्य समायोजन नगरेको हो । आईओसीलाई


अर्थतन्त्रमा सुधारको संकेत

आयात बढ्दा विदेशी मुद्रा सञ्चितिमा दबाब परेको मुलुकको अर्थतन्त्र असारसम्म आइपुग्दा भने केही सहज अवस्थामा पुगेको छ । नेपाल राष्ट्र बैङ्कले मङ्गलबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८÷७९ को आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार बैङ्किङ क्षेत्रसँग गत असारसम्म १२ खर्ब १५ अर्ब ८० करोड रुपियाँ (नौ अर्ब ५४ करोड डलर) विदेशी मुद्रा सञ्चिति रहेको छ