निर्वाचन आयोगद्धारा निर्वाचन कार्यतालिका स्वीकृति, असोज २३ मा उम्मेदवारी दर्ता

निर्वाचन आयोगले आगमी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन कार्यतालिका स्वीकृति गरेको छ । सोमबार बसेको आयोगको बैठकले निर्वाचन कार्यतालिका स्वीकृत गर्दै असोज २३ का लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय तोकेको हो । त्यस्तै असोज ११ मा निर्वाचन अधिकृतहरु नियुक्त गर्ने, असोज २१ मा निर्वाचन अधिकृतको कार्यालय खोल्ने, कात्तिक २७ मा मतपत्र


बालुवाटारमा देउवा-दाहालबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज विहान भएको भेटवार्तामा गठबन्धनलाई चुनावसम्मै अगाडी लैजाने, राष्ट्रिय सभाबाट नागरिकता विधेयकलाई पास गर्ने तथा चुनावी तालमेलको सिट बाँडफाँट लगायत समसामयिक राजनीतिक विषयमा करिव एक घण्टा ‘वान टु वान’ छलफल भएको छ । पछिल्लो


गरिबी निवारणमा सवा २६ अर्ब खर्च, उपलब्धि भएन

सरकारले गरिबी निवारण गर्ने उद्देश्यले २६ अर्ब ३६ करोड रुपैयाँ खर्च गरेपनि प्रतिफल न्यून देखिएको छ । महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदन अनुसार गरिब, महिला, दलित र जनजातिलाई लक्षित गर्दै ६४ जिल्लामा कार्यक्रम सञ्चालन भएको छ । गरिबी निवारणमा प्रत्यक्ष लगानी गरिए पनि प्रभावकारी नभएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै सामुदायिक संस्थामार्फत आय


एम अधिकारी गभर्नर होइनन् भने फोटोसहितको परिचय सार्वजनिक गर्न चुनौती

नेपाली कांग्रेसका नेताहरूले एमालेको विभागका सदस्य रहेका गभर्नर महाप्रसाद अधिकारीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् । बिहीबारको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै पूर्वउपसभापति गोपालमान श्रेष्ठले प्रतिपक्ष दलका गभर्नरले मुलुकको कमजोर अर्थतन्त्रलाई माथि उकास्न सहयोग नगर्ने बताए । ‘देशको अर्थतन्त्र यस्तो कमजोर बनेको अवस्था छ, यसबारे सरकारले ध्यान पुर्‍याओस् । यस्तो बेला गभर्नर नै


विश्व बैंकसँग १० अर्ब रुपैयाँको ऋण सम्झौता

विश्व बैंक र नेपाल सरकारबीच १० अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ । खानेपानी र सरसफाइ सेवाको वितरणमा सुधार गर्न तथा एकीकृत जलस्रोत व्यवस्थापनको प्रवर्द्धनमा मद्दत गर्न विश्व बैंक र सरकारबीच आज आठ करोड अमेरिकी डलर अर्थात झन्डै १० अर्ब रूपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा अर्थ मन्त्रालयका सचिव


आजदेखि बजेट भुक्तानी र निकासा नहुने, राजस्व सङ्कलन १० खर्ब ७० करोड रुपैयाँ

आजदेखि बजेट भुक्तानी र निकासा नहुने भएको छ । महालेखा नियन्त्रक कार्यालयले गएराति १२ बजेदेखि चालु आर्थिक वर्षको भुक्तानी निकासा रोक्न यसअघि नै सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा इकाईहरुलाई निर्देशन दिएको थियो । प्रदेश, जिल्ला र पालिकाहरुले प्रयोग गरिरहेको लेखा र भुक्तानी प्रणाली बन्द गर्न आर्थिक कार्यविधि


वैदेशिक रोजगारीबाट फर्किएर कुरिलो खेती, लाखाैँ आम्दानी

भक्तपुरका जयराज ख्याजुले एक वर्षअघिदेखि नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–३ ब्रम्हस्थानमा व्यावसायिक कुरिलो खेती सुरु गर्नुभयो । कुरिलो खेती सुरु गर्नुअघि उहाँ १० वर्षसम्म वैदेशिक रोजगारीमा हुनुहुन्थ्यो । वैदेशिक रोजगारीमा लामो समय बिताउनुभएका ख्याजु स्वेदशमा नै उद्यमी बन्ने सोचका साथ फर्किएर नवलपुरमा व्यावसायिकरूपमा कुरिलो खेती सुरु गरेको बताउनुहुन्छ । उहाँले ब्रम्हस्थानमा दुई बिघा जमिन भाडामा


अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा आफ्ना कुरा राख्ने

विवादमा परेका अर्थमन्त्री जनार्दन शर्माले बुधबार संसदमा आफ्ना कुरा राख्ने भएका छन्। प्रतिनिधि सभाको बैठक अहिले ११ बजे बस्दैछ। सोही बैठकमा शर्माले आफ्ना कुरा राख्न लागेको उनीनिकट स्रोतले जानकारी दियो। नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बुधबार बिहान बसेको माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठकपछि शर्माले संसदबाट आफ्ना कुरा राख्न लागेका हुन्। बैठकमा


आयातमा थप कडाई गर्ने सरकारको तयारी

उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेले सरकारले राष्ट्रिय हित अनुसार आयात प्रतिबन्ध गर्ने निर्णय गरेको बताएका छन् । ‘विदेशी निकायले के भन्छ भन्दा पनि हामीले आफ्नो हित हेर्दै केही बस्तुको आयात प्रतिबन्ध लगायने निर्णय गरेका हौं,’ उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा आयोजित कार्यक्रममा पाण्डेले भने, ‘कुन बस्तु आयात गर्ने वा नगर्ने भन्ने राष्ट्रिय


अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुँदा ठेकेदारले मल ल्याउन सकेनन् : कृषि मन्त्री यादव

कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्रराय यादवले अन्तर्राष्ट्रिय बजारमा मलको मूल्यवृद्धि भएका कारण ठेकेदारले मल ल्याउन नसकेको बताउनुभएको छ । आज बुधवार राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटार फार्म परिसरमा आयोजित ‘१९ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७९’ कार्यक्रममा बोल्दै मन्त्री यादवले मलको ठेक्का लिएका ठेकेदारले मल ल्याउन नसकेका कारण ठेक्का रद्द गर्नुपर्ने