प्रभु बैंकका सिइओ सेरचन र डिसिओ पोख्रेल नक्कली कर्जामा मुछिए

काठमाडौं । प्रभु बैंकले हजारौँ नेपाली विद्यार्थीहरुलाई नक्कली शैक्षिक कर्जाको डकुमेन्ट दिएर कमीशन खाएपछि अष्ट्रेलीया र युरोप जाने विद्यार्थीहरु अलपत्र परेका छन् । प्रभु बैंकबाट शैक्षिक कर्जा लिएर विदेश अध्ययनका लागि जान खोज्ने कैयौं विद्याथीलाई अस्ट्रेलियन सरकारले भिसा रोकेको छ । उता नक्कली डकुमेन्ट पत्ता लागेपछि यूरोप अध्ययन जाने विद्यार्थीहरुलाई भने अध्यागमन विभागल नै फर्काएको


उम्मेदवारलाई भोट नपाइने चिन्ता

निर्वाचन नजिकिँदै गर्दा नेता र उम्मेदवारलाई भोट नपाइएला कि π भन्ने चिन्ता छ । तर, गत साउनको कोसी बाढीका कारण घर–खेत डुबानमा परेका किसानलाई भने जहान परिवार कसरी पाल्ने भन्ने पीडा छ । उनीहरूलाई आउँदो वर्षामा बाढीको सम्भावित क्षतिबाट कसरी बाँच्ने भन्ने पीर छ । कोसी कटान र बाढी रोकथामको विषय चुनावी मुद्दा नै नबनेपछि कोसी टप्पुवासी निराश


सामाजिक सुरक्षा कोषले घातक रोग लागेमा १० लाख उपचार खर्च दिने

सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई घातक रोग लागेमा बेहोर्ने भनेको १० लाख रुपैयाँसम्मको उपचार खर्च आगामी पुसदेखि लागू हुने भएको छ । सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७५ मा भएको संशोधित व्यवस्थाअनुसार योगदानकर्ताले मात्र पाउने औषधि उपचार सेवा उसको श्रीमान् वा श्रीमतीले पनि पाउनेछन् । कार्यविधिको तेस्रो संशोधन गत भदौ ५ गते श्रम, रोजगार तथा सामाजिक


तीन महिनामा व्यापार घाटा ३ खर्ब ५९ अर्ब पुग्यो

चालु आर्थिक वर्षको तीन महिनामा नेपालको व्यापार घाटा ३ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को तीन महिनाको अन्तर्राष्ट्रिय व्यापारको तथ्यांकअनुसार असोजसम्मको कुल व्यापार घाटा ३ खर्ब ५९ अर्ब १७ करोड ८१ लाख ९ हजार रुपैयाँ पुगेको छ । जुन चालु आर्थिक वर्षको अघिल्लो (भदौ) महिनाको


आजबाट निर्वाचन आचारसंहिता लागू हुने

काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि यही असोज १२ गते बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो जानकारी दिँदै आचारसंहिताको कार्यान्वयन र पालना गर्न सबैको सहयोगको अपेक्षा गरिएको बताए । आयोगले गत भदौ १३ गते उक्त आचारसंहिता नेपाल


बढ्दो ब्याजदरले मुलुकको व्यवसायिक गतिविधी ठप्प हुने अवस्था ;नेपाल चेम्बर अफ कमर्स

निक्षेपमा उच्च दरको ब्याजदर कायम हुँदा त्यसको असर कर्जाको ब्याजदरमा पर्न थालेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । बढ्दो ब्याजदर नियन्त्रण गरी व्यवसायिक वातावरण बनाउन चेम्बरले नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल । ‘बढ्दो ब्याजदरले मुलुकको व्यवसायिक गतिविधी ठप्प हुने अवस्था सिर्जना भएको छ,’ चेम्बरको विज्ञप्तिमा


सिभिल मलसहित ४१ व्यक्ति तथा कम्पनीलाई कर तिर्न महानगरको अल्टिमेटम

काठमाडौं महानगरपालिकाले वीर अस्पताल परिसरको औषधि पसल रहेका सटरहरू भत्काउन २४ घण्टे चेतावनी दिएको छ। कामपा प्रहरीले वडा नम्बर २७ को वडा कार्यालयको सिफारिसमा ८ वटा सटर भत्काउन लागेको हो। कामपा प्रहरीले बुधबार दिउँसो २४ घण्टाभित्र टहरा भत्काउन चेतावनी दिदै माइकिङ गरेको थियो। वर्षादेखि अवैध रूपमा सटरमा औषधि पसल सञ्चालन भइरहेको वीर अस्पतालको नयाँ भवन


नेपालको जलविद्युत् र पर्यटनमा लगानी भित्र्याउन इन्डोनेशियालाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जलविद्युत, पर्यटन र अन्य सम्भावित क्षेत्रमा इन्डोनेशियाको लगानी भित्र्याउने काममा सहजीकरण गर्न नेपालका लागि इन्डोनेशियाका राजदूतलाई आग्रह गरेका छन्। मंगलबार प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेपालका लागि इन्डोनेशियाका राजदूत हेरु हारतान्तो सुबोलोसँगको भेटमा प्रधानमन्त्री देउवाले उक्त आग्रह गरेका हुन्। ‘प्रधानमन्त्रीज्यूले पर्यटन, जलविद्युत् तथा अन्य सम्भावित व्यवसायमा इन्डोनेशियाको


राष्ट्रपतिको कदमबारे छलफल गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक

राष्ट्रपति विद्यादेवी भण्डारीको कदमपछि छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ। प्रतिनिधिसभाले दोस्रो पटक पारित गरेर प्रमाणीकरणका निम्ति पठाएको विधेयक राष्ट्रपति भण्डारीले अस्वीकार गरेपछि सत्ता गठबन्धन रूष्ट छ। नागरिकता विधेयक अस्वीकृत भएपछि आवश्यक रणनीतिका विषयमा छलफल गर्न बुधबार बिहान सत्ता गठबन्धनको बैठक बस्न लागेको हो। दोस्रो पटक पुगेको विधेयक प्रमाणीकरण गर्नैपर्ने संवैधानिक बाध्यतालाई उल्लंघन गरेर


हव कोअपरेटीभले सयौ सहकारीको पचास करोड डुवायो

काठमाडौं । हव कोअपरेटिभ सहकारी संस्थाका कारण कैयौं सहकारी समस्यामा पर्ने देखिएका छन् । उसले विभिन्न सहकारीलाई सदस्य बनाएर ऐन विपरीत गैरकानूनी रुपबाट रकम उठाएको छ । तथापी यसरी उठाइएको रकम भने सहकारीसँग छैन । सहकारीले उठाएको रकम यसका अध्यक्ष दक्ष पौडेलले व्यक्तिगत तरीकाले अन्य व्यबसायमा प्रयोग गरेका छन् । हाल सहकारीसँग रकम अभाव हुन