प्रतिनिधि सभा निर्वाचनमा कैदीबन्दीले पनि भोट हाल्न पाउने, सर्वोच्चले दियो अन्तरिम आदेश

सर्वोच्च अदालतले आउँदो प्रतिनिधि सभामा कैदीबन्दीले पनि भोट हाल्न पाउने व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ । काठमाडौं स्कुल अफ लको प्रथम वर्षमा अध्ययनरत प्रदिक्षा केसी र निशान्त पोखरेलले दायर गरेको रिटमा न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले कैदीबन्दीलाई समानुपातिकतर्फ मत हाल्ने व्यवस्था गर्न आदेश गरेको हो । ‘असार १ गतेदेखि निर्वाचन आयोग मतदाता


अमेरिका भ्रमण र एसपीपीबारे संसदीय समितिले प्रधानमन्त्री देउवासँग छलफल गर्दै

अमेरिका भ्रमणबारे प्रधानमन्त्री शेरबहादुर देउवाले आज संसदीय समितिमा जवाफ दिनुहुने भएको छ । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्रीलाई बोलाएको हो । समितिको बिहान १० बजे बस्ने बैठकमा एसपीपीबारे सरकारको निर्णय र अमेरिका भ्रमणबारे प्रधानमन्त्रीसँग छलफल गर्ने एजेण्डा छ । देउवालाई भ्रमणका सन्दर्भमा उठेका सवालहरूको जवाफका लागि बोलाइएको समितिले जनाएको छ । समितिले प्रधानमन्त्री


सांसददेखि राष्ट्रपतिसम्मको खाता सम्पत्ति शुद्धीकरणको निगरानीमा

नेपाल राष्ट्र बैंकले राष्ट्रपति, मन्त्री, न्यायाधीश र राजनीतिक दलका नेताहरूको बैंक खाता निगरानीमा राख्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । बिहीवार सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्थामा संशोधन गर्दै केन्द्रीय बैंकले ‘उच्च पदस्थ’ व्यक्तिको परिभाषा संशोधन गर्दै बृहत् बनाएको हो । नयाँ प्रावधानले स्वदेशी उच्च पदस्थ व्यक्तिमा राष्ट्रपति, उपराष्ट्रपति, मन्त्री,


धितोपत्र बजारमा आधुनिक प्रविधिको खाँचो : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले नेपालको धितोपत्र बजारमा आधुनिक प्रविधिको खाँचो रहेको बताएका छन् । बुधवार नेपाल धितोपत्र बोर्डको ३०औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा भएको कार्यक्रममा अर्थमन्त्री शर्माले यस्तो टिप्पणी गरेका हुन् । अर्थतन्त्रको ऐनाका रूपमा रहेको धितोपत्र बजारमा उचित प्रविधि भित्र्याएर ऐनाकै रूपमा हेर्न सक्ने गरी अघि बढ्नुपर्ने शर्माको भनाइ छ । उनले पूँजीबजारप्रति आफू सधैं चिन्तित


किसान हेपिए देश बन्दैन, किसानलाई सम्मान गरौं : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले किसान हेपिए देश नबन्ने बताएका छन् । आइतवार नेपाल कृषि मेशिनरी व्यवसायी संघको छैटौं वार्षिक साधारण सभा कार्यक्रममा बोल्दै अर्थमन्त्रीले यस्तो टिप्पणी गरेका हुन् । उनले किसान हेपिए कृषिक्षेत्र मात्र कमजोर नभई समग्र देशको विकास नै पछि पर्ने बताए । सरकारले किसानलाई साथ नदिए देश परनिर्भरतातर्फ धकेलिने र खाद्य असुरक्षा भोग्नुपर्ने अवस्था


काठमाडौंको विकासका लागि बालेनले विद्युत प्राधिकरणलगायतसँग समन्वय र सहकार्य सुरु गरे

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण, मेलम्ची खानेपानी आयोजना, सडक विभाग, काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग समन्वय र सहकार्य सुरु गरेका छन् । बालेनले ती निकायका प्रमुखहरुलाई शुक्रबार बोलाएर छलफल गर्दै काठमाडौं क्षेत्रभित्रको विकास निर्माणको कामहरुलाई व्यवस्थित, मितव्ययी र प्रभावकारी बनाउन समन्वय र सहकार्य सुरु गरेका हुन् । यी निकायहरुबीच


राष्ट्र बैंकको कडाइपछि २१ अर्बले घट्यो आयत

नेपाल राष्ट्र बैंकको कडाइपछि आयत घटेको छ । गएको वैशाखमा कुल आयात १ खर्ब ३७ अर्ब रुपैयाँमा झरेको हो । पछिल्लो महिनाको तुलनामा यो २१ अर्ब रुपैयाँ कम हो । चालु आर्थिक वर्ष आयात १ खर्ब ८८ अर्ब १२ करोड रुपैयाँसम्म पुगेको थियो । गत माघमा घटेर १ खर्ब ४८ अर्ब १२ करोडमा आएको थियो


काठमाण्डौ महानगरको २५ हजार मत गन्दा बालेनलाई १० हजारभन्दा धेरै

काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ । ताजा मत परिणाम अनुसार महानरको २५ हजार ५२ मत गनिसक्दा शाहले १० हजार मत कटाउनु भएको छ । उहाँले १० हजार २ सय ४१ मत प्राप्त गर्नु भएको छ । एमालेका मेयर उम्मेदरवार केशव स्थापितले अहिलेसम्म ५ हजार ४ सय ५३ मत प्राप्त गर्नु भएको


बालेको आकर्षण कायमै, स्थापितको भन्दा ३२४९ मत बढी

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) साहको मतान्तर झनै बढ्न थालेको छ । कोर सिटी भित्र मतदान सुरु भएपनि अहिले साह र नेकपा एमालेका उम्मेदवार केशव स्थापित मतान्तर झन् झन् बढ्न थालेको छ । यसअघि साहले नै कोर सिटीमा मतगणना सुरु भएपछि आफु दोस्रो हुने प्रक्षेपण गरेका थिए । तर, भित्री सहरको मतगणना सुरु


बालेनले १५७५ मत ल्याउँदा, स्थापितले ९८५ र सिर्जनाले ८२५

काठमाडौं महानगरिपालिकाको प्रारम्भिक मतगणनामा मेयरका स्वतन्त्र उम्मेद्वार बालेन साहले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । शुरुदेखि नै अग्रता लिएका बालेनले प्रतिस्पर्धीसँगको मतान्तर फराकिलो बनाउँदै लगेका हुन् । अहिलेसम्मको नतिजाअनुसार स्वतन्त्र उम्मेद्वार बालेनले १५७५ मत ल्याएका छन् भने एमालेका केशव स्थापितले ९८५ र कांग्रेसकी सिर्जना सिंहले ८२५ मत ल्याएका छन् । अर्का स्वतन्त्र उम्मेद्वार सुमन सायमीले