नेपाल बैंकको अध्यक्षमा सुमनराज अर्याल नियुक्त

१० भदौ, काठमाडौं । नेपाल बैंक लिमिटेडको अध्यक्षमा सुमनराज अर्याल नियुक्त भएका छन् ।अर्याल नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट सञ्चालक पदमा नियुक्त भएर आएका थिए । बैंकको आज (भदौ १० गते, बिहीबार) बसेको सञ्चालक समितिको बैठकले सुमनराज अर्याललाई अध्यक्षमा नियुक्त गरेको हो । उनले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी समक्ष आजै पद तथा गोपनियताको सपथ


कालिका लघुवित्तमा रोजगारीको अवसर

८ भदौ, काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । संस्थाले वरिष्ठ अधिकृतका लागि केही, अधिकृतका लागि केही, कनिष्ठ अधिकृतका लागि केही, सुपरभाइजरका लागि केही, वरिष्ठ सहायकका लागि केही सहायकका लागि केही र कनिष्ठ सहायकका लागि केही संख्यामा


कक्षा १२ को परीक्षा भौतिक रुपमा छिटोभन्दा छिटो गर्न संसदीय समितिको निर्देशन

८ भदौ, काठमाडौं । संसदीय समितिले कक्षा १२ को परीक्षा भौतिक रुपमा नै छिटोभन्दा छिटो सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलबार सिंहदरवारमा बसेको बैठकले विद्यार्थीहरुलाई कोभिडविरुद्धको खोपको आवश्यक व्यवस्था गरी कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो लिने व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो । समितिले अनलाइनबाट पढाएको वापतको


जापानले दिएको थप ५ लाख खोप नेपाल आइपुग्यो

७ भदौ, काठमाडौं । जापान सरकारले अनुदानमा उपलब्ध गराएको एस्ट्राजेनिका खोप नेपाल आइपुगेको छ । जापान सरकारले कोभ्याक्स सुविधामार्फत अनुदानमा उपलब्ध गराएको ५ लाख ५९ हजार मात्रा खोप सोमवार नेपाल आइपुगेको हो । जापानबाट करिब १६ लाख डोज एस्ट्राजेनेका खोप नेपाल आइसकेको छ । यसअघि साउन २३ र २४ गते ९ लाख मात्रा र यही


सिभिल लघुवित्तले माग्यो एकैपटक ८५ जना कर्मचारी, तीन दिन बाँकि आवेदन दिन

७ भदौ, काठमाडौं । सिभिल लघुवित्तले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले आफ्नो विभिन्न शाखा कार्यालयका लागि ८५ जना कर्मचारी माग गरेको हो । कम्पनीले १ जना अधिकृत, ४ जना कनिष्ठ अधिकृत, ५ जना कनिष्ठ सहायक अधिकृत, ३७ जना सहायक तथा बरिष्ठ सहायक र ३८ जना कनिष्ठ सहायक पदमा कर्मचारी माग गरेको


सुदूरपश्चिम सरकारको बेरुजु १ अर्ब २३ करोड भन्दा माथि भदौ ६, काठमाडौं । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको बार्षिक प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०७६र७७ मा सुदूरपश्चिम प्रदेश सरकारको बेरुजु रकम मात्र १ अर्ब २३ करोड भन्दा बढि देखिएको छ । प्रतिवेदनमा प्रदेश सरकारको कुल बार्षिक बेरुजु रकम ५७ करोड ५१ लाख ५१ हजार रुपैयाँ रहेको