अब एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाट निःशुल्क रेमिट्यान्स पठाउन सकिने

१७ भदौँ, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ्ग एपमार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने योजना सार्वजनिक गरेको छ बैंकले बुधबार देखी कात्तिक १४ गतेसम्म लागू हुनेगरी मोबाइल बैंकिङ एपमार्फत निःशुल्क रुपमा रकम पठाउन सक्नेछन् । बैंकले ल्याएको सेल्फ हेल्प बैंकिङको अवधारणा अनुरुप मोबाइल बैंकिङ एपमार्फत आन्तरिक रेमिट्यान्स देशभर जुनसुकै स्थानबाट


सांग्रिला डेभलपमेन्ट बैंकको ९६ औं शाखा हाकिम चोकमा

१७ भदौ, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले आफ्नो ९६ औं शाखा चितवनको भरतपुरस्थित हाकिम चोकमा संचालनमा ल्याएको हो । हाकिमचोक शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । योसँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ९६ पुगेको छ ।


सानिमा बैंकले तीजको अवसरमा ल्यायो विशेष योजना

१७ भदौँ, काठमाडौं । सानिमा बैंकले तीज पर्वको अवसरमा ग्राहकका लागि विशेष योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत नारी बचत खाता खोल्दा निःशुल्क डेबिटरक्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, मेरो शेयर, डिम्याट खाताका साथै लकर सुविधामा ७५ प्रतिशतसम्म छुट प्रदान गरिने बैंकले जानकारी दिएको छ । यसका साथै पहिलो पीओएस कारोबारमा १० प्रतिशत वा ५०० सम्मको


प्रभु बैंकले ग्लोबल एकेडेमीका विद्यार्थीलाई ५ लाखसम्म शैक्षिक कर्जा दिने

१७ भदौँ, काठमाडौं । प्रभु बैंक र काठमाडौंको मण्डिकाटारस्थित ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशन (गेट कलेज) बीच सो कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ। बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र ‘गेट कलेज’ का तर्फबाट प्रमुख कार्यकारी अधिकृत खेमराज लकाईले कलेजमा आयोजित एक कार्यक्रममा उक्त सम्झौता


लक्ष्मी बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत

१७ भदौँ, काठमाडौं । लक्ष्मी बैंकद्वारा निष्काशित २ अर्ब मूल्य बराबरको “८.५ प्रतिशत लक्ष्मी बैंक डिबेन्चर, २०८८” नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचिकृत भएको छ । सूचिकरण पश्चात सो ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा दोस्रो बजार कारोबार हुने छ । बिहिबार एक कार्यक्रमबीच सो ऋणपत्र सूचिकरण गर्ने सम्बन्धी सम्झौतापत्रमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका निमित्त प्रमुख कार्यकारी


यी वाणिज्य बैंकले बढाए ब्याजदर, कस्ले कति पुर्याए ?

१३ भदौ, काठमाडौं । नाफा सुरक्षित गर्न बैंकहरुले ऋणको ब्याजदर बढाएका छन् । बैंकहरुले यही भदौबाट लागू हुने गरी निक्षेपमा ब्याजदर बढाएको हो । नयाँ ब्याजदरअनुसार अधिकत मुद्दतिमा सबैभन्दा धेरै सिभिल बैंकले ब्याजदर बढाएको छ । बैंकको व्यक्तिगत अधिकतम मुद्दतिमा ८।७५ प्रतिशत ब्याजदर कायम गरेको छ । सार्वजनिक ब्याजदरअनुसार धेरैजसो वाणिज्य बैंकहरुले बचतको ब्याजदर बढाएका


नेपाल एसबिआई बैंक र आइसिएफसी फाइनान्सबीच सम्झौता

१्३ भदौ,  काठमाडौं । नेपाल एसबिआई बैंकले आइसिएफसी फाइनान्सका ग्राहकहरुलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैकिंङ सुविधा उपलब्ध गराउन सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत आइसिएफसी फाइनान्सका ग्राहकहरुले नेपाल एसबिआई बैंकमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स्, लोकल बैंक ग्यारेन्टी आदि सुविधा उपलब्ध गर्न सक्नेछन् । बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा


एभरेष्ट बैंकको नयाँ शाखा बुढानिलकण्ठमा

११ भदौ, काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले काठमाडौंको बुढानिलकण्ठमा १०५ औं शाखा सञ्चालनमा ल्याएको छ । बिहिबार एक कार्यक्रममा एभरेष्ट बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत डा. सन्धिर कुमार र बुढानिलकण्ठ नगरपालिका का, वडा न.३ का वडाध्यक्ष बाल कृष्ण श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । यस नयाँ शाखामार्फत बैँकले त्यहाँका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ


मेगा बैंकका ग्राहकहरुलाई ओम अस्पतालमा विशेष छुट

११ भदौ, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई काठमाडौंको चाबहिलस्थित ओम अस्पताल तथा रिसर्च सेन्टरले विशेष छुट दिने सम्झौता भएको छ । मेगा बैंक नेपाल लिमिटेड र ओम अस्पतालबीच मेगा बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो । उक्त सम्झौता अनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले


नबिल बैंक र पनौती नगरपालिकाबिच उद्यमशीलता विकासको लागि सम्झौता

११ भदौ, काठमाडौं । नबिल बैंकले काभ्रे जिल्लाको पाँचखाल र पनौती नगरपालिकासँग उद्यमशीलता विकास तथा वित्तीय पहुँच विस्तार गर्ने कार्यमा सहकार्य गर्ने भएको छ। यसका लागि बैंकले दुई पालिकासँग सम्झौता गरेको छ। साझेदारी सम्झौता पत्रमा पनौती नगरपालिकामा नबिल बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र नगरपालिकाका तर्फबाट मेयर भीम न्यौपाने तथा पाँचखाल नगरपालिकामा