जग्गा धितोमा ऋण नपाउँदा विदेश जाने विद्यार्थीलाई ठूलो मर्का

मिक्लाजुङ गाउँपालिका २ ताप्लेजुङका भरत भट्टराई उच्च शिक्षा अध्ययनको लागि अष्ट्रेलिया जाने तयारीमा छन् । २०१९ मै प्रक्रिया शुरु गरेका भट्टराईले १५ दिनभित्र ४१ लाख रुपैयाँ बैंक ग्यारेन्टी देखाउन सकेनन् भने उनको ३/४ वर्षदेखिको मेहनेत र अध्ययनका लागि खर्चिएको लाखौ रुपैयाँ खेर जाने छ । तर जेठ २४ गते राजपत्रमा प्रकाशित भएको भूउपयोग नियमावलीका कारण


आजदेखि कक्षा १२ को परीक्षा सुरु

आजदेखि कक्षा १२ को परीक्षा सुरु हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । राष्ट्रिय परीक्षा बोर्डले देशभर एकैसाथ परीक्षा सुरु हुने जनाएको छ । आजदेखि सुरु हुने परीक्षा आउँदो २५ गतेसम्म चल्ने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले जनाएको छ । परीक्षाका लागि देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्र


५० लाखभन्दा बढी बालबालिकाले टाइफाइडविरुद्धको खोप लगाए

नेपालमा ५० लाखभन्दा बढी बालबालिकाले टाइफाइडविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार अभियानमा ७५ लाख बालबालिका आबद्ध हुने अनुमान गरिएको थियो । तर, हालसम्म लक्षित जनसंख्याले खोप लगाउन सकेका छैनन् । खोप अभियान आइतबारसम्म जारी रहनेछ । सरकारले गत २५ चैतदेखि १८ वैशाखसम्म टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरेको थियो । गाभी खोप सञ्जाल, विश्व स्वास्थ्य


कोरोनाको तेस्रो लहर मत्थर भएसँगै लापर्बाही बढ्यो, खोप लगाउन समेत बेवास्ता

कोरोना भाइरसको तेस्रो लहर मत्थर भएसँगै लापर्बाही बढ्न थालेको छ । संक्रमणको जोखिम कम भएसँगै कोरोना विरुद्धको खोप नलगाएका कतिपयले खोप लगाउन बेवास्ता गरिरहेका छन् भने धेरैजसोले अहिले घर बाहिर निस्कदा मास्क लगाउन समेत छोडेका छन् । पालिका चुनाव २०७९ नजिकिएसँगै चुनावी गतिविधि बढेको छ । गाउँघर, शहरबजार तथा चोक चोकमा भेला हुने र चुनाव


सनराइज बैंकले माग्यो कर्मचारी (सुचनासहित

सनराइज बैंकले कर्मचारीको माग गरेको छ । कम्पनीले इन्टनल डेभलपमेन्ट एण्ड एप्लिीकेशन सपोर्टका सुपरभाइजर देखि अफिसरसम्मका पदमा कर्मचारीको दरखास्त आह्रान गरेको हो । कम्पनीले कार्यालय तथा शाखा कार्यालयका २ जना, आइटी विभागमा जुनियर असिस्टेन्टदेखि असिस्टेन्टसम्मका लागि १ जना कर्मचारीको माग गरेको हो । ईच्छक तथा योग्यता पुगेकाले अप्रिल १३ भित्र आवेदन दिनुसमेत बैंकले आग्रह गरेको


९३ प्रतिशत नेपालीले लगाए कोभिडविरुद्धको खोप

हालसम्म ९३ प्रतिशत नेपालीले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ वर्षमाथिको कूल जनसङ्ख्यामध्ये एक करोड ८४ लाख ९८ हजार १६० जनालाई कोभिडविरुद्धको खोपको कम्तीमा एक मात्रा दिइएको हो । यस्तै पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या भने एक करोड ६१ लाख ८४ हजार ८५८ रहेको छ । यो कूल लक्षित


सरकारी फार्मेसीमा पाइँदैन औषधि

काठमाडौँ — बिरामीलाई सुलभ मूल्यमा गुणस्तरीय औषधि दिन मुलुकभरका सरकारी अस्पताल परिसरमा सञ्चालन गरिएका फार्मेसीले सर्वसाधारणलाई राहत दिनुको सट्टा आहत गराइरहेका छन् । अस्पतालका डाक्टरले लेखिदिने धेरैजसो औषधि त्यहींको फार्मेसीमा हुँदैनन्, निजीमा चार गुणासम्म बढी मूल्य तिरेर औषधि किन्न सर्वसाधारण बाध्य छन् । वीर अस्पतालको फार्मेसीले फर्काएपछि पिसाब थैली बोकेर लौरोको सहारामा बाहिरको निजी फार्मेसीमा जाँदै काठमाडौंको


गुणतस्तरहीन मह उत्पादन गर्ने पक्राउ

काठमाडौँ — महानगरीय अपराध महाशाखाको टोलीले गुणस्तरहीन मह उत्पादन गर्ने एक जनालाई पक्राउ गरेको छ । उपत्यकाका विभिन्न स्थानमा गुणस्तरहीन महको उत्पादन एवं बिक्री भइरहेको भन्ने गोप्य सूचनाको आधारमा महाशाखाको विशेष टोलीले काठमाडौं–२७ ज्याठाबाट बिहीबार नतिजा प्याकेजिङका सञ्चालक ३८ वर्षीय नरबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो । प्रहरीले मिसावट गरी गुणस्तरहीन मह बनाइरहेको अवस्थामा मह बनाउनको


केयूले ल्यायो ‘मास्टर्स इन बिजनेस एन्ड इकोनोमिक्स’

काठमाडौँ — काठमाडौं विश्वविद्यालयले ‘मास्टर्स इन बिजनेस एन्ड इकोनोमिक्स’ विषयको पठनपाठन सुरु गरेको छ । विश्वका चर्चित हार्वर्ड, सिकागो, मिसिगन युनिभर्सिटीमा पठनपाठन हुँदै आएको विषय नेपालमा पहिलो पटक लागू गर्न लागेको जनाइएको छ । केयूले २०५० सालयता स्नातकोत्तर तहमा एमबीए, ईएमबीए र एमपीपीएम विषय पठनपाठन गर्दै आएको छ । ‘यस कार्यक्रमको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय जगतमा


९ वटा जिल्ला कोभिड-१९ को ‘रेड जोन’ मा

काठमाडौं- हाल देशभर ९ वटा जिल्लामा ५०० भन्दा बढी काेराेना संक्रमित रहेका छन्। ५०० भन्दा बढी संक्रमित भएका जिल्लालाई सरकारले रेड जाेनमा राखेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवान, कास्की, रुपन्देही र कैलाली रहेका छन्। यस्तै २०० भन्दा बढी उपचारार्थ सङ्क्रमित रहेका