कोरोना संक्रमण तीव्र हुँदासमेत पालना भएन स्वास्थ्य मापदण्ड

काठमाडौं । कोरोना भाइरसको संक्रमण तीव्र भए पनि पशुपतिनाथ मन्दिर, सार्वजनिक यातायात, बजारलगायत स्थलमा मानिसको भीड भने घटेको छैन । कोरोनाको संक्रमण तीव्र भए पनि धार्मिकस्थलमा भीड नघट्दा जोखिम बढ्न थालेको छ । आइतबार पाँच हजारभन्दा कममा कोरोना संक्रमण देखिएकामा सोमबार भने ६ हजार ७३४ जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


नर्भिकले माघ २ देखि कोभिड ओपिडी सुरु गने

काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढेसँगै नर्भिक इन्टरनेशनल हस्पिटलले ‘कोभिड ओपिडी क्लिनिक सेवा’ संचालन गर्ने निर्णय गरेको छ । नर्भिकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रकाअनुसार अस्पतालमा आउने अन्य बिरामीहरुलाई हुनसक्ने संभावित संक्रमणबाट बचाउन सकियोस् तथा संक्रमितले डेडिकेटेड विशेषज्ञबाटै गुणस्तरीय सेवा पाओस् भन्ने उद्देश्यले अस्पतालले मुख्य भवनभन्दा केही पर अलग्गै स्थानमा ‘कोभिड ओपिडी सेवा’


नर्भिक अस्पतालले ५० प्रतिशत बोनस सेयर वितरण गर्ने

नर्भिक इन्टरनेशनल हस्पिटल पब्लिक लिमीटेड कम्पनीमा रुपान्तरण भई आह्वान भएको पहिलो वार्षिक साधारणसभा(एजीएम)ले ५० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको छ । आइपीओ निश्कासनको समेत तयारीमा रहेको नर्भिक अस्पतालले आर्थिक वर्ष २०७७/७८ को खूद नाफाबाट सेयरधनीलाई ५० प्रतिशतले हुन आउने बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको हो । नर्भिक अस्पतालको हालको चुक्तापूँजी १५ करोड


के के छन् त काठमाडौँ उपत्यकामा स्मार्ट लकडाउनका लागि जारी गरिएको १८ बुँदे संयुक्त आदेश भित्र ?

काठमाडौं उपत्यकाकामा स्मार्ट लकडाउन लागू हुने भएको छ । काठमाडौं उपत्यकाका तीनै वटा प्रशासन कार्यालयले सूचना जारी गरेर मंगलवार रातिबाट लागू हुने गरी नयाँ आदेश जारी गरेको छ । मंगलबार बसेको बैठकले कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर राख्दै यसको रोकथाम, नियन्त्रण र उपचारका लागि थप प्रभावकारी बनाउन संयुक्त आदेश जारी गरेको हो। जारी गरिएको आदेश मंगलबार


कोरोनाविरुद्धको खोपकार्डविना सार्वजनिक स्थलमा प्रवेश निषेध

के तपाईंसँग कोरोना भाइरसविरुद्धको खोप लगाएको प्रमाणको कार्ड छ ? छ भने साथमा लिएर हिंडनुहोला । यदि छैन भने खोप लगाउने प्रक्रियामा गइहाल्नुहोला । अन्यथा ३ माघबाट तपाईंका लागि सार्वजनिक स्थलमा प्रवेश निषेध हुनसक्छ ।सरकारले कोरोना भाइरसको खोप लगाएको कार्ड अनिवार्य गरेको छ । यो नियम ३ माघबाट लागू हुनेछ । कार्ड विना सार्वजनिक स्थलहरुमा


ओमिक्रोनको असर फोक्सोमा कम, घाँटीमा धेरै

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण विश्वमा त्रास फैलिरहेका बेला यसले फोक्सोमा धेरै हानी नगर्ने अध्ययन सार्वजनिक भएको छ । बेलायतमा ६ वटा अनुसन्धान समूहले गरेको अध्ययनले ओमिक्रोन भेरियन्टले फोक्सोमा कम असर गर्ने देखिएको हो । तर, घाँटीमा भने बढी असर देखिने गरेको युनिभर्सिटी अफ लिभरपुल मोलकुलर भाइरोलोजी रिसर्ज ग्रुपले प्रकाशित गरेको अध्ययनले देखाएको बेलायती


नर्भिकले ल्यायो नयाँ वर्ष अफर, हेल्थ प्याकेजमा १० प्रतिशत छुट हुने

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले अंग्रेजी नयाँ वर्ष २०२२ को अवसर पारेर आफ्ना हेल्थ प्याकेजहरुमा विशेष छुटको अफर सार्वजनिक गरेको छ । अस्पतालले अंग्रेजी नयाँ वर्ष २०२२ को जनवरी १ देखि १० तारिखका दिनसम्म उपलब्ध सबै खालका हेल्थ प्याकेजहरुको साबिकको शुल्कमा १० प्रतिशत छुटको अफर सार्वजनिक गरेको हो । यस्तो छुट पाउनका लागि विभिन्न


ग्लोबल आइएमई बैंकले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै

ग्लोबल आइएमई बैंकले आफ्नो १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा महिला सशक्तीकरणको प्रयास स्वरुप मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ । सोमबारदेखि पुस १७ गते शनिबारसम्म सञ्चालन हुने कार्यक्रमअन्तर्गत बैंकले सातवटै प्रदेशमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविरको सञ्चालन गर्नेछ । शिविरमा महिलाहरुको स्वास्थ्य परिक्षण, औषधी वितरण तथा भीआईए जाँच लगायतका सेवाहरु निशुल्करुपमा उपलब्ध हुनेछन् ।


२ अर्बको लागतमा सेनाले ८ ठाउँमा ‘होल्डिङ सेन्टर’ निर्माण गर्दै

कोभिड–१९ सङ्क्रमण जोखिम रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले मुलुकका विभिन्न आठ स्थानमा अघि बढाइएको ‘होल्डिङ सेन्टर’ निर्माण तीव्र रुपमा अघि बढिरहेको छ । नेपाली सेनाको व्यवस्थानमा अघि बढिरहेको उक्त निर्माण कार्यको हालसम्म पछिल्लो प्रगति ६० प्रतिशतभन्दा माथि रहेको जानकारी दिइएको छ । मन्त्रालयको चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक समीक्षामा प्रधानसेनापति प्रभुराम शर्माले निर्माणाधीन


गोर्खा बु्रअरीले ल्यायो ‘फायर मून’–विन्टर वार्मर बियर

काठमाण्डौ। गोर्खा बु्रअरीले यो जाडो मौसमका लागि नेपालको पहिलो विन्टर वार्मर बियर ‘फायर मून’ ल्याएको छ। यो विन्टर वार्मर बियर नेपालको कठ्याङ्ग्रिने जाडोका लागि निकै नै उपयुक्त छ। फायर मून एउटा विन्टर वार्मर क्राफ्ट बियर हो। जसमा बियर पिउँदा शरीरलाई न्यानो पार्र्न मद्दत गर्ने उत्कृष्ट बास्ना भएको मसलाहरुको स्वाद छ। हप्स, माल्ट र यिस्टबाहेक यस