
भारतको ‘रुपे’ डिजिटल कार्ड नेपालमा पनि प्रयोगमा ल्याइदै
भारतको ‘रुपे’ डिजिटल कार्ड नेपालमा पनि प्रयोगमा ल्याइने भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार दिल्लीस्थित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलमा यसको उद्घाटन गरेका हुन् । यो भारतको राष्ट्रिय भुक्तानी निगमले जारी गरेको कार्ड हो । भारतको भुक्तानी प्रणालीलाई एकीकृत गर्न जारी भएको कार्डलाई अब नेपालका

अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा नेपाललाई ४६ अर्ब ७० करोड निर्ब्याजी ऋण
अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपाललाई ४६ अर्ब ७० करोड रुपैयाँ सहुलियतपूर्ण ऋण दिएको छ। मुद्रा कोषले इनह्यान्स क्रेडीट फ्यासिलिटी (इसिएफ) मार्फत ४६ अर्ब ७० करोड रूपैयाँ बराबरको सहुलियतपूर्ण ऋण शुन्य ब्याजदरमै दिएको हो। उक्त ऋण सहायता मध्ये करिब १३ अर्ब रुपैयाँ (११० मिलियन अमेरिकी डलर) बराबरको रकम पहिलो किस्ता वापत प्राप्त हुनेछ । अर्थ मन्त्रालयका अनुसार

मल कारखानाको लागि सस्तो मुल्यमा विजुली उपलब्ध गराउने ऊर्जामन्त्रीको घोषणा
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलविद्युतको प्रयोग गरेर रासायनिक मल कारखाना स्थापना गर्नुपर्ने बताएकी छन् । कृषी मन्त्रालयमा आज भएको छलफलमा उहाँले दीर्घकालिन एवं राष्ट्रको हितका लागि पनि जलविद्युतकै प्रयोगबाट सम्पूर्ण उद्योग तथा कलकारखाना सञ्चालन हुनुपर्ने बताए । ‘देशभित्र ऊर्जाको रुपमा जे खपत हुन्छ त्यो जलविद्युतबाट उत्पादित ऊर्जा नै हुपुपर्छ ।’ लगानी बोर्डमार्फत लगानी

विदेश बस्ने नेपालीलाई पनि क्रिप्टोकरेन्सी कारोबारमा रोक
ब विदेशमा रहेका नेपाली र नेपालमा बसोबास गर्ने विदेशीले समेत क्रिप्टोकरेन्सीको कारोबार गर्न नपाउने भएका छन् । राष्ट्र बैंकले आइतबार सूचना जारी गरी क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी भएकाले त्यसमा संलग्न नहुन भन्दै निर्देशन जारी गरेको छ । पछिल्ला दिनमा छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई भर्चुअल करेन्सी/क्रिप्टोकरेन्सीको कारोबार/प्रयोग गर्ने तथा तीसँग सम्बद्ध हाइपर फन्ड जस्ता कोषमा लगानी

लघुवित्त मर्जरमा व्यक्तिगत स्वार्थ सबैभन्दा बाधक – टेकबहादुर बोहोरा
लघुवित्तको संख्या घटाउन नेपाल राष्ट्र बैंक लागिपरेका बेला पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरु धमाधम मर्जरको बाटोतिर लागिरहेका छन् । लघुवित्तको संस्था अधिक भएको भन्दै नेपाल राष्ट्र बैंकले बाध्यकारी मर्जर नीति ल्याउनु पूर्व नै लघुवित्त वित्तीय संस्थाहरु आफैं मर्जरमा जान थालेका छन् । स्वस्थ लघुवित्त कार्यक्रम सञ्चालन गर्न संस्थाको संख्या घटाउनु पर्ने विज्ञहरु बताउँछन् । यसैबिच

अर्थतन्त्रलाई क्रमशः चलायमान बनाउने हाम्रो प्रयास अघि बढिसकेको छ
कोभिड –१९ को विश्वव्यापी महामारीका कारण शिथिल भएको नेपाली अर्थतन्त्र क्रमशः लयमा आउन थालेको अर्थमन्त्री डा युवराज खतिवडा बताउनुहुन्छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा खतिवडाले पछिल्ला सूचकबाट बन्दाबन्दीबाट प्रभावित आर्थिक र सामाजिक गतिविधि खुकुलो भएपछि आम्दानी र खर्चबीचको असन्तुलन मेटिँदै जान थालेको अनुभव गर्नुभएको छ । महामारीजस्तो विषम परिस्थितिमा अर्थतन्त्रलाई गतिशील तुल्याउनु अर्थमन्त्रीका रुपमा

पुँजीबृद्धि नगरेको भए अहिले बैंकहरु समस्यामा पर्ने थिए – पूर्व गभर्नर डा. नेपाल
नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरंजीवि नेपालले राष्ट्र बैंकको स्वयत्ततालाई बलीयो बनाउनुपर्ने बताएका छन् । बैंकिङ खबरसँगको कुराकानीमा उनले बैंकवित्तको मेरुदण्डका रुपमा रहेको केन्द्रीय बैंकलाई विभिन्न क्षेत्रबाट कम्जोर बनाउन खोजिएकोमा चिन्ता ब्यक्त गरेका हुन् । राष्ट्र बैंक आफैमा सक्षम र स्वयत्त भएको उल्लेख गर्दै उनले राष्ट्र बैंक ऐन दोस्रो संसोधन विधेयकले राष्ट्र बैंकलाई कम्जोर

विपन्न बर्गसम्म फैलिएको लघुवित्त – बजेटबाट निराश
अर्थमन्त्री डा.युवराज खतिवडाले हालै ल्याएको बजेट कृषि, ग्रामिणमुखि वा रोजगार केन्द्रीत भन्ने कुरा आइरहँदा उक्त बजेटले लघुवित्त क्षेत्रलाई भने निरास बनाएको छ । देशमा झण्डै १ सयको संख्यामा रहेका लघुवित्तबाट लाखौं सदस्यहरुले कर्जा मार्फत काम गरेका छन् । गामिण क्षेत्रमा लघुवित्तमा आबद्ध नभएका व्यक्ति कमै छन् । देशको गरिवि घटाउन होस् या बैंकलाई विपन्न बर्गसँग

अहिलेको जटिल अबस्थामा सरकारले कर बढाउने काम नगरोस्
कोभिड १९ को सन्त्रासका कारण अर्थतन्त्र कसरी बचाउने भन्नेतर्फ सबैको ध्यान गइरहेको बेलामा बैंक र व्यवसायी बीचमा मतभेद चलिरहेको छ । व्यवसायीहरु व्याजदर लगायतमा सहुलियत मागिरहेका छन् । बैंकर्सहरु यस विषयमा सहमत छैनन् । व्याजदरको समस्याबाहेक पनि लक डाउनका कारण वित्तीय क्षेत्रमा अन्य थुप्रै समस्या आउन सक्ने देखिन्छ । वित्तीय क्षेत्रमा आगामी दिनमा कस्ता समस्या