बलिउड कलाकार सिद्धार्थ शुक्लाको हृदयघातबाट निधन
१७ भदौ, काठमाडौं । वलिवुड टिभी कलाकार सिद्धार्थ शुक्लाको ४० वर्षको उमेरमा निधन भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार उनको हृदयघातका कारण कोपर अस्पताल, जुहु मुम्बईमा बिहीबार निधन भएको हो। उनी चर्चित टेलि श्रृंखला ‘बालिका बधु’ हुँदै वलिवुडमा प्रवेश गरेका थिए। बुधवार राति सुत्नुभन्दा पहिले औषधि खाएर सुतेका उनको स्वास्थ्यमा समस्या आएपछि उनलाई मुम्बईको
वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टकाे निधन
काठमाडौँ – वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको ८६ वर्षका उमेरमा ‘अल्जाइमर रोग’बाट निधन भएको छ । कालीकास्थानमा बस्दै आउनुभएका उहाँको आज बिहान निधन भएको हो । लामो समय नेपाली साहित्य, प्राध्यापन र प्रगतिशील चिन्तनमा सक्रिय उहाँका काव्य, खण्डकाव्य, संस्मरण, समालोचना र निबन्धलागयतका विधाका साढे दुई दर्जनभन्दा बढी कृति प्रकाशित छन् । उहाँका विशेषगरी ‘साइँलीमैया’, ‘आमा
‘म त मर्छु कि क्या हो’ रिलिज, पेमेन्ट पार्टनरमा प्रभु पे
१२ भदौ, काठमाडौं। हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेले निर्माण गरेको चलचित्र ‘म त मर्छु कि क्या हो’ ओटीटी प्लेटफर्मबाट रिलिज भएको छ । धुर्मुस र सुन्तलीको निर्देशनमा तयार भएको यो चलचित्र ओहो मुभिज एपबाट रिलिज भएको हो भने यसको पेमेन्ट पार्टनरको रुपमा प्रभु पे रहेको छ । चलचित्र प्रभु पेको एप्सबाट पैसा
नेपाल आइडल’का निर्णायक परिवर्तन, नयाँ निर्णायकमा गायक शम्भुजित बाँस्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान
४ भदौ, काठमाडौं । गायन रियालिटी सो नेपाल आइडल चौंथो सिजनका लागि निर्णायक परिवर्तन गरेको छ । शम्भुजित बास्कोटा, सुगम पोखरेल र सुवानी मोक्तान निर्णायकमा चयन भएका छन् । पहिलो सिजनदेखि तेस्रो सिजनसम्म न्ह्यू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक रहेकोमा यो सिजनबाट नयाँ निर्णायक चयन गरिएको हो। शोको होस्ट आशिफ साहले गर्नेछन् भने
९ करोड लगानीमा हल खाल्दै दिपा दिपक
पछिल्लो समय नेपाल चलचित्र उद्योगलाई ब्लकबस्टर मुभी दिएका निर्माता तथा हास्यकालाकार दिपकराज गिरी र उनको टिमले हलमा लगानी गरेको छ । दिपकराज गिरी उनको टिम तथा केहि व्यवसायि मिलेर बानेश्बरमा हल सञ्चालनमा ल्याउन लागेको हो । अहिले हलको निर्माण कार्य भइरहेको छ । हल बन्द भईरहेको अवस्थामा हल निर्माण तथा सञ्चालन गर्ने खबरले सम्पुर्ण