ग्लोबल आईएमई बैंक र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा वृक्षरोपण
३० भदौँ, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा विश्वविद्यालय क्याम्पस, प्राणीशास्त्र (जुलोजी) विभाग परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ। वृक्षारोपण कार्यक्रमको समुद्घाटन त्रिभुवन विश्वविद्यालय जुलोजी विभाग प्रमुख प्राध्यापक तेजबहादुर थापा तथा ग्लोबल आइएमई बैंक, कीर्तिपुर शाखा प्रबन्धक शोभा न्यौपानेले संयुक्त रुपमा गरेका थिए । साथै, विश्वविद्यालय क्याम्पस, जुलोजी विभाग परिसरको हरियाली
गरिमा विकास बैंकका ग्राहकलाई ‘आगन्तुक रिर्सोट’मा २३ % छुट
३० भदौँ, काठमाडौं । गरिमा विकास बैंकले पर्यटकिय गन्तव्य बनेपामा रहेको ‘आगन्तुक रिर्सोट’सँग विभिन्न सेवा सुविधामा आर्कषक छुट सम्बन्धी सम्झौता गरेको छ । बैंकले जारी गरेको विज्ञप्ति अनुसार गरिमा विकास बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोगकर्ताहरुले रिर्सोटको रुममा २३ प्रतिशत र फुड एण्ड वेभरेजमा १४ प्रतिशत छुट पाउनेछन् । साथै, ‘द एभरेष्ट होटल’सँग पनि
नेपाल राष्ट्र बैंकले गर्यो १४ वटा वाणिज्य बैंकको स्थलगत अनुगमन
काठमाडौं – नेपाल राष्ट्र बैंकले दर्जन बढी वाणिज्य बैंकहरुको स्थलगत सुपरिवेक्षण गरेको छ । केन्द्रीय बैंकको सम्बन्धित सुपरिवेक्षण विभागले १४ वटा वाणिज्य बैंक गएर अनुगमन तथा निरीक्षण गरेको हो । जसमध्ये ८ वटा वाणिज्य बैंकको फिल्ड सुपरिवेक्षण सम्पन्न भइसकेको छ भने ६ वटा वाणिज्य बैंकमा राष्ट्र बैंक वाणिज्य बैंक सुपरिवेक्षण विभागका टोलीले स्थलगत अनुगमन तथा
नेपाल राष्ट्र बैंकले बढायो विद्युतीय माध्यमबाट हुने भुक्तानीको सीमा
काठमाडौं– नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट हुने भुक्तानीको सीमा बढाएको छ। केन्द्रीय बैंकले मंगलबार भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै मोबाइल बैंकिङमार्फत हुने कारोबारको सीमा बढाएको हो। राष्ट्र बैंकले बैंक खाताबाट वालेटमा रकम पठाउँदा प्रतिकारोबार ५० हजार रुपैयाँ, प्रतिदिन १ लाख रुपैयाँ र प्रतिमहिना १० लाख रुपैयाँ रकमान्तर गर्न सकिने गरी सीमा तोकेको छ। यसअघि
लक्ष्मी बैंकको १३६औं शाखा पोखराको बिरौटामा
काठमाडौं– लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा १३६औं शाखा कास्कीको पोखरा महानगरपालिका–१७ बिरौटामा सञ्चालनमा ल्याएको छ। यो शाखामार्फत् बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ। यससँगै लक्ष्मी बैंकको ४९ जिल्लामा १३६ शाखा, ७ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर,
एक्सेल डेभलपमेन्ट बैंकले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा
२९ भदौँ, काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले असोज १६ गते शनिबार साधारणसभा गर्ने भएको छ । भदौ २२ गते बसेको संचालक समितिको २६०औं बैठकले उक्त दिन सभा गर्ने निर्णय गरेको हो । सभाले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित चुक्तापुँजीको १२ प्रतिशतले हुन आउने बोनस सेयर अनुमोदन गर्नेछ। सोही बोनस सेयरको कर प्रयोजनार्थ छुट्याइएको ५१
आजदेखि ज्योति विकास बैंक र प्रभु इन्स्योरेन्सको सेयर बिक्रीमा, कुनको कति कित्ता ?
२९ भदौँ, काठमाडौं । ज्योति विकास बैंक र प्रभु इन्स्योरेन्सले संस्थापक सेयर बिक्री गर्ने भएको छ । दुवै कम्पनीले आजदेखि संस्थापक सेयर बिक्री गर्न लागेका हुन् । जसमध्ये ज्योति विकास बैंकको न्युनतम मूल्य १४५ रुपैयाँ तोकिएको २९ हजार २५० कित्ता र न्युनतम ३५० रुपैयाँ न्युनतम मूल्य तोकिएको प्रभु इन्स्योरेन्सको ६ हजार ३६ कित्ता संस्थापक सेयर
सांग्रिला डेभलपमेन्ट बैंक र सिडिएस एण्ड क्लियरिङ्गबीच निक्षेप सदस्यता सम्बन्धि सम्झौता
२९ भदौँ, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबीच निक्षेप सदस्यता सम्बन्धि सम्झौता सम्पन्न भएको छ । सम्झौतासँगै अब सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पनि निक्षेप सदस्यको रुपमा सर्वसाधारणलार्ई सेवा सुविधा प्रदान गर्ने (डिम्याट खाता खोल्न सकिने)भएको छ । बैंकले जारी गरेको विज्ञप्ति अनुसार पुतलीसडक स्थित सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको कार्यालयमा एक कार्यक्रमका
एनआइसी एशिया बैंकको ऋणपत्र नेप्सेमा सुचिकृत
२९ भदौँ, काठमाडौं ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनआइसी एशिया बैंकको ऋणपत्र सुचिकृत भएको छ । कम्पनीले १५ लाख ७३ हजार ८७२ कित्ता ऋणपत्र सोमबार नेप्सेमा सुचिकृत गराएको हो । मंगलवारदेखि कारोबारयोग्य हुने यो ऋणपत्र सम्बन्धीत ऋणपत्रधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् । बैंक वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदर