सेञ्चुरी बैंकले संचालनमा ल्यायो मोबाइल एपमा रेमिट्यान्स सेवा
३१ भदौँ, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले मोबाइल बैकिङ एप सेञ्चुरी पेबाट अनलाइन आन्तरिक रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ । यस अन्तर्गत सेञ्चुरी रेमिट (रेमिटन्स सेवा)मोबाईल बैकिङ एपमा थप गरिएको छ । यसज सेवा संचालनमा आएसंगैं बैंकका ग्राहकहरुले आन्तरिक विप्रेशण सोझै मोबाईल बैकिङ एपबाट पठाउन सक्नेछन् । आन्तरिक रेमिटन्स रकम पठाउँदा मोबाईल बैकिङ
कृषि विकास बैंक नयाँ व्याजदर सार्वजनिक
३१ भदौँ, काठमाडौं । कृषि विकास बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भोलि असोज १ गते बाट लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । बैंकले प्रकाशन गरेको व्याजदर अनुसार विभिन्न प्रकारको बचत खातामा न्युनतम ३.५० प्रतिशतदेखि अधिकतम ५ % सम्म व्याज दिइनेछ । त्यस्तै, मुद्दती निक्षेपमा ६ %
नबिल बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर
३१ भदौँ, काठमाडौं । नबिल बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज १ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले प्रकाशन गरेको नयाँ ब्याजदर अनुसार बचत खातामा न्यूनतम ४.२६ प्रतिशतदेखि अधिकतम ६.२६ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज व्यक्ति गततर्फ न्यूनतम ६.५१ प्रतिशतदेखि अधिकतम ८.७६ प्रतिशतसम्म
नबिल बैंकले ल्यायो दसैँ विशेष आकर्षक अफर
३१ भदौँ, काठमाडौं । गत वर्षको अपार सफलता पछि नबिल बैंकले यस वर्ष पनि दशैं अफरको घोषणा गरेको छ । नेपालीहरुको महान चाड दशैंको अवसरमा, नबिल बैंकले असोज १ गतेदेखि व्यक्तिगत मुद्दती खातामा आकर्षक योजना शुरू गरेको हो । यस योजना अन्तर्गत १ वर्ष भन्दा माथिको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई बार्षिक ९.२६ प्रतिशत ब्याजदर ९०.५
मेगा बैंकका ग्राहकलाई कान्तिपुर अस्पतालमा विशेष छुट, एम्बुलेन्स सेवा निःशुल्क
३१, भदौँ, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर अस्पतालले विशेष छुट दिने सहमति भएको छ । मेगा बैंक नेपाल लिमिटेड र कान्तिपुर अस्पतालबीच मेगा बैंकका ग्राहकहरुलाई अस्पतालले स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो । सम्झौताअनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरूले कान्तिपुर अस्पतालमा जनरल
तरलता व्यवस्थापनका लागि २० अर्ब बराबरको रिपो जारी गर्दै नेपाल राष्ट्र बैंक
काठमाडौं– नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको २ हप्ते रिपो जारी गर्ने भएको छ । बैकिङ प्रणालीमा तरलता कम भएपछि अस्थिर बनेको अन्तरबैंक ब्याजदरलाई नियन्त्रण गर्न राष्ट्र बैंकले रिपो जारी गर्ने भएको हो। आज (बिहीबार) जारी हुने रिपो असोज १४ मा परिपक्व हुनेछ। बैंकिङ प्रणालीमा तरलता व्यवस्थापनमा समस्या हुँदै गएकाले राष्ट्र बैंकले बोलकबोल माध्यमबाट २०
२० अर्ब तरलता थपिदै बैंक तथा वित्तीय संस्थाहरुमा
३० भदौँ, काठमाडौं । तरलता अभाव खेपिरहेको बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाउने भएको छ । राष्ट्र बैंकले बिहीबार दुई हप्ताको लागि २० अर्ब रुपैयाँको रिपो जारी गर्ने तयारी गरेको हो । भदौ ३१ गते बोलपत्र मार्फत क, ख र ग वर्गका वित्तीय संस्थाहरुलाई यो तरलता पठाउन लागेको
धादिङका साना किसान तथा व्यवसायीलाई मेगा बैंकको सहुलियत कर्जा
३० भदौँ, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले धादिङका साना किसान तथा लघु उद्यमीहरुलाई कृषि तथा लघु उद्यमी कर्जा प्रदान गर्ने भएको छ । मेगा बैंक नेपाल लिमिटेड, त्रिपुरासुन्दरी गाउँपालिका, मेगा क्यापिटल मार्केटस् लिमिटेड र धादिङ उद्योग वाणिज्य संघबीच यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार त्रिपुरासुन्दरी गाउँपालिकाका साना किसान तथा लघु
राष्ट्रिय वाणिज्य बैंक, युवा परिषद् र चैनपुर नगरपालिकाबीच सम्झौता
३० भदौँ, काठमाडौं । युवालाई उद्यमशीलताको मार्गदर्शन गराइ उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, राष्ट्रिय युवा परिषद् र चैनपुर नगरपालिका ९संखुवासभा जिल्ला० बीच मंगलबार काठमाडौँमा सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेल र चैनपुर नगरपालिका प्रमुख भरतकुमार
बैंक अफ काठमाण्डूका ग्राहकलाई एसआरएल डाईग्नोष्टिकमा विशेष छुट
३० भदौँ, काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र एसआरएल डाईग्नोष्टिक (नेपाल) प्रालिबिच सम्झौता भएको छ । बैंकको डेबिट क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहकहरुलाई १० प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ । यस सम्झौता पश्चात् ग्राहकहरुले एसआरएल डाईग्नोष्टिकले प्रदान गर्ने प्याथोलिजी सम्बन्धि स्वास्थ्य सेवाहरु उपभोग