विराटनगरको कञ्चनबारीमा सानिमा बैंकको नयाँ शाखा
८ असोज, काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्नो नयाँ शाखा विस्तार गरेको छ । बैंकले शुक्रबार विराटनगरको कञ्चनबारीमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको हो । शाखाको उद्घाटन वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले संयुक्त रूपमा गरेका थिए। उद्घाटन समारोहमा मह जोडीले सबल अनि विश्वसनीय बैंकको रूपमा निरन्तर विस्तार हुन
प्राइम लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव गर्यो, बोनस कति ?
८ असोज, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले लाभांश वितरण गर्ने घोषणा गरेको छ । इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७६/२०७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । कम्पनीको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.८७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश बीमा
नबिल बैंक र गल्छी गाउँपालिकाबीच दिगो बैंकिङको लागि साझेदारी
८ असोज, काठमाडौं । नबिल बैंकले धादिङ जिल्लाको गल्छी गाउँपालिकामा वित्तिय साक्षरता तथा अभिमुखीकरणको लागि सम्झौता भएको छ । त्यसपश्चात गरी गाउँपालिकासँग दिगो बैंकिङ अन्र्तगत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी गरको हो । गल्छी गाउँपालिकामा नबिल बैंकका बाग्मती प्रदेश प्रमुख अमित श्रेष्ठ र गाउँपालिकाको अध्यक्ष कृष्णहरी श्रेष्ठले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्
माछापुच्छ्रे बैंकले ल्यायो बम्पर अफर, बिभिन्न सामाग्री किन्दा दैनिक उपहार पनि पाइने
८ असोज, काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो २१ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई २१ प्रतिशत क्यास ब्याक र दैनिक उपहारको बहार ल्याएको छ । बिभिन्न सामाग्रीहरु किन्दा बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गरेमा उपहारका साथै क्यास ब्याक पाइने बैंकले जनाएको छ । यो अफर आज शुक्रबारदेखी असोज १७ गतेसम्मका लागि लागु हुनेछ । जस अन्तर्गत
दशैंको मुखमा विद्यालय खोल्ने निर्णय
७ असोज, काठमाडौं । स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालयले १० गतेदेखि कक्षा सञ्चालन गर्नसक्ने काठमाडौं महानगरपालिकाले निर्णय गरेको छ। महानगरपालिकाको शिक्षा शाखाको बैठकले आइतबारदेखि विद्यालय खोल्ने अनुमति दिने निर्णय गरेको हो । बुधबार महानगरका प्रमुख एवं समितिका अध्यक्ष विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले विद्यालय सञ्चालन गर्दा न्यूनतम रुपमा पालना गर्नुपर्ने २७ बुँदे मापदण्डसहित यस्तो निर्णय
डिप्रोक्स लघुवित्तको साधारण सभा असोज २३ गते, २१ प्रतिशत लाभांश दिँदै
७ असोज, काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले यही असोज २३ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सभा बिहान ११ बजे चितवन गार्डेन रिर्सोट भरतपुर, चितवनमा हुने जनाएको छ ।साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले शेयरधनी दर्ता पुस्तिका असोज १२ गतेदेखि २३ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । त्यसकारण असोज
सूचीकृत कम्पनीहरुलाई नवीकरण शुल्क बुझाउन नेप्सेको आग्रह
७ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुलाई नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । नेप्सेले धितोपत्र सूचीकरण नियमावली, २०७५ अनुसार आर्थिक वर्ष २०७८/७९ को वार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरेको हो ।त्यस अनुसार असोज मसान्तसम्ममा नेप्सेमा सूचीकृत कम्पनीहरुले नवीकरण शुल्क बुझाउनु पर्नेछ । तोकिएको समयमा नवीकरण शुल्क नबुझाएमा नवीकरण शुल्कको वार्षिक
खुल्यो विदेशी पर्यटकहरूका लागि अनअराइभल भिसा
७ असोज, काठमाडौं । सरकारले विदेशी पर्यटक आगमनका लागि अनअराइभल खुल्ला गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार कोभिडको पूर्ण खोप लगाइसकेका विदेशीले अब अनअराइभल भिसा पाउने छन् । सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट सङ्क्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारमा प्रतिकूल असर नपर्ने गरी विदेशबाट नेपाल आउने नेपाली तथा विदेशीहरुको आवागमनलाई व्यवस्थित
सरकारलाई खर्च गर्ने बाटो खुल्यो ,राष्ट्रपतिद्धारा विनियोजन विद्येयक प्रमाणीकरण
७ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विनियोजन विद्येयक २०७८ प्रमाणीकरण गरेकी छिन्।संसदको दुबै सदनको बैठकबाट पारित भएर आएको विद्येयक बिहीबार राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेकी हुन् । बजेट प्रमाणीकरण भएसँगै सरकारलाई खर्च गर्न बाटो खुल्ने छ । संघीय संसदको दुवै सदनको बैठकबाट पारित भइ पेस हुन आएको उक्त विधेयक राष्ट्रपतिले संविधानको धारा ११३ को उपधारा
सानिमा बैंकका ग्राहकलाई सस्तो डिलमा सामान किन्दा विशेष छुट
७ असोज, काठमाडौं । नेपालीहरुको महान चाड वडा दशैंंको अवसरमा सानिमा बैंकका ग्राहकहरुका लागि विभिन्न छुटका योजनाहरु ल्याउने क्रममा “बिग डिल एट सस्तो डिल” योजना सार्वजनिक गरिएको छ । अनलाइन सपिङ्ग पोर्टल सस्तो डिलसँगको सहकार्यमा संचालित यस योजनामा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २५ प्रतिशत छुट वा अधिकतम् २५ सयसम्म छुट