बैंकमा कर्जा माग सुस्त, राष्ट्र बैंकले एकैदिन ९० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने

काठमाडौं, ३ असोज — दशैं–तिहारजस्ता चाडपर्व नजिकिँदै गर्दा पनि आर्थिक गतिविधि विस्तार हुन नसक्दा बैंकहरूले कर्जा प्रवाह बढाउन सकेका छैनन्। यसको असरस्वरूप बैंक प्रणालीमा बढी तरलता जम्दा नेपाल राष्ट्र बैंकले एकैदिन ९० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ। राष्ट्र बैंकका अनुसार बिहीबार निक्षेप संकलन उपकरण बोलकबोलमार्फत १० दिनका लागि यो तरलता प्रशोचन गरिनेछ। पछिल्ला दुई


सिंहदरबार क्षेत्रका सरकारी गाडीमा आगजनी: ४४१ चारपाङ्ग्रे र ६०१ दुईपाङ्ग्रे सवारी ध्वस्त

गत भदौ २४ गतेको प्रदर्शनका क्रममा सिंहदरबार र आसपासका सरकारी कार्यालयमा व्यापक क्षति भएको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ। सरकारी निकाय र गोरखापत्रले गरेको अवलोकनअनुसार ४४१ वटा साना–ठूला चारपाङ्ग्रे सवारी साधन र ६०१ वटा मोटरसाइकल तथा स्कुटरमा आगजनी र तोडफोड भएको पाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मात्रबाट ४७ चारपाङ्ग्रे र ७४ दुईपाङ्ग्रे सवारी ध्वस्त


“जलेका भवनहरू होइन, पुनःउठेको हाम्रो एकतालाई इतिहास सम्झिनेछ: निर्वाण चौधरी”

काठमाडौं, भदौ ३०, २०८२ – हालैको जेनजी आन्दोलनका क्रममा भएको हिंसा, आगजनी र तोडफोडपछि चौधरी समूह (CG) का प्रबन्ध निर्देशक निर्वाण चौधरीले समूह पुनःनिर्माण र पुनःउत्थानको स्पष्ट प्रतिज्ञा गरेका छन्। वक्तव्यमा उनले आन्दोलनको मूल उद्देश्यलाई सकारात्मक बताउँदै तर “हुडदङ्गी र बाह्य शक्तिहरूले शान्तिपूर्ण आवाजलाई हिंसामा रूपान्तरण गरेको” आरोप लगाए। आन्दोलनका क्रममा समूहका अध्यक्षमाथि व्यक्तिगत आक्रमण,


असार १५ : आज राष्ट्रिय धान दिवस

आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस मनाइँदै छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि मनाइन्छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खाँदा शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई


चालु आवको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने प्रक्षेपण

चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.६१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष ०८१/८२ को राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै उपभोक्ता मूल्यमा ४.६१ प्रतिशत वृद्धि हुने अनुमान गरेको हो । चालु आवको चैतसम्मको तथ्यांक र बाँकी अवधिका लागि तथ्यांकीय विधि अनुसार यस्तो प्रक्षेपण गरिएको कार्यालयले जनाएको छ । चालु


विदेशी मुद्राको भाउमा गिरावट, यस्तो छ आजको विनियम दर

नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार(वैशाख १२ गते, अप्रिल २५)को बजारमा अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ १२ पैसा र विक्रिदर १३६ रुपैयाँ ७२ पैसा रहेको छ । बिहीवारको तुलनामा आज डलरको भाउ २६ पैसाले घटेको छ । त्यसैगरी आज युरो १


आफ्नो मुलुकलाई चिनेर समृद्धिको यात्रामा अघि बढ्न जरुरी छः मन्त्री डा. आरजु

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले राजनीति गर्नेहरुकै कारण देश खत्तम भयो भन्ने भाष्यको विकास हुँदै गएको बताएकी छिन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले राजनीति गर्नेहरुकै कारण मुलुकमा सधैं असहज परिस्थिति बन्ने गरेको तर्क गरिन । उनले आफू परराष्ट्रमन्त्री भइसकेपछि विदेश भ्रमणका क्रममा कसैबाट पनि नेपालप्रति नकारात्मक प्रतिक्रिया नपाएको बताउँदै नेपाललाई हेर्ने विश्व समाजको नजर


एक ताेला सुनको भाउ १ लाख ९० हजार ६०० सय रुपैयाँ

आज बिहिबार पनि सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । यस दिन नेपाली बजारमा सुनको भाउ ३ हजार ६ सय रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य कायम भएको छ । हिजो तोलाको एक लाख ८७ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख ९० हजार छ सय पुगेको छ । यो हालसम्मकै उच्च मूल्य


नेपाल र भारतका महानिर्देशक तहमा वार्ता : वैदेशिक व्यापार सहजीकरण तथा भन्सार प्रशासनमा समन्वय र सहकार्य

नेपाल र भारत बीचको वैदेशिक व्यापारलाई थप सहज एवम् सरल बनाउनुका साथै अवैध व्यापार तथा राजस्व चुहावट नियन्त्रणमा केन्द्रित रहेर दुई देशका भन्सार अधिकारीहरू बीच काठमाडौँमा वार्ता सुरु भएको छ। वार्तामा दुई देशका भन्सार कार्यालयहरू बीचमा निर्यात व्यापारसँग सम्बन्धित प्रारम्भिक सूचनाहरू अग्रिम रुपमा उपलब्ध गराउने, तेस्रो मुलुकबाट भारतको बाटो हुँदै नेपाल आउने तथा नेपालबाट भारतको


बिआरआई सम्झौतामा ऋण लिने भनेर कतै लेखिएको छैन : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सरकार र चीनबिच हालै सम्पन्न बिआरआई सम्झौतामा ऋण लिने भन्ने विषय कतै उल्लेख नभएको स्पष्ट परेकी छिन्। नेपाल र चीनबिच हालै भएको उक्त सम्झौताका बारेमा नेपालमा बुझ्दै नबुझी टीकाटिप्पणी भइरहेको उनको भनाइ थियो। इन्टरनेसनल कोर्ट अफ जस्टिस् (आइसिजे) मा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा नेपालका तर्फबाट धारणा राख्न नेदरल्यान्ड प्रस्थान गर्नुअघि