एनसेलको शेयर खरिदविक्री तत्काल रोक्न सार्वजनिक लेखा समितिको निर्देशन
प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले एनसेलको विवादास्पद शेयर खरीदविक्री प्रक्रिया तत्काल रोक्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधवार बसेको समिति बैठकले अहिले चलिरहेको एनसेलको शेयर खरीदविक्री प्रक्रिया तत्काल रोक्न सरकारलाई निर्देशन दिने निर्णय गरेको हो । यस प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत समितिमा डाकेर छलफल गर्ने समितिको तयारी छ । ‘एनसेललगायत भ्रष्टाचार र अनियमितताका
सानिमा माई हाइड्रोपावरको विद्युत विक्री आम्दानी पहिलो त्रैमाससम्म करिब ३३ करोड
चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म सानिमा माई हाइड्रोपावर लिमिटेडले ३२ करोड ९८ लाख रूपैयाँभन्दा बढीको विद्युत विक्री गरेको छ । गत वर्षको पहिलो त्रैमाससम्म ३२ करोड १७ लाख रूपैयाभन्दा बढीको विद्युत विक्री गरेको कम्पनीले यस वषषर्् साढे २ प्रतिशत बढीको विद्युत विक्री गरेको हो । कम्पनीको खुद नाफा करिब ६ प्रतिशत बढेको छ । गत
धौलागिरी र खप्तड लघुवित्तको सम्पूर्ण वित्तीय कारोबार असार १९ गते बन्द हुने
धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर प्रक्रिया पुरा गरी असार २० गतेदेखि एकिकृत कारोबार गर्दैछन् । गत मंसिर १८ गते मर्जर सम्बन्धि प्रारम्भिक सम्झौता गरेका यी कम्पनीहरूले सात महिनाभित्र एकिकृत कारोबार सुरू गर्न लागेका हुन । एकिकृत कारोबारको तयारी स्वरुप असार १९ गते एक दिन दुबै कम्पनीको वित्तीय कारोबार
वसुन्धराश्री पुरस्कार डा. रुइत र मानश्री पुरस्कार डा. पुनलाई प्रदान गरिने
वसुन्धरा मान प्रज्ञा प्रतिष्ठानले २०८० सालको वसुन्धराश्री पुरस्कार वरिष्ठ चिकित्सक डा. सन्दुक रुइत र मानश्री पुरस्कार वरिष्ठ वैज्ञानिक डा. महावीर पुनलाई प्रदान गर्ने भएको छ । प्रज्ञा–प्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा आज बसेको विशेष बैठकले स्वास्थ्य शिक्षा, स्वास्थ्य चेतना र नेत्र चिकित्साको सेवाद्वारा नेपाली समाजलाई स्वस्थ, समृद्ध र समुन्नत बनाउन महत्त्वपूर्ण योगदान गरी विश्व
नेपाल र बंगलादेशबीच ऊर्जा बैठक आजदेखि, वर्षा अगावै बंगलादेशमा विद्युत बेच्ने तयारी
नेपाल–बंगलादेश ऊर्जा बैठक सोमवारदेखि हुँदै छ । बंगलादेशमा हुने बैठकमा विद्युत् व्यापारका लागि आवश्यक वातावरण कसरी तयार गर्ने भन्नेमा छलफल हुने बताइएको छ । बैठकमा नेपालको नेतृत्व ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव दिनेशकुमार घिमिरेले गर्दै छन् । बंगलादेशका तर्फबाट त्यहाँका ऊर्जासचिव हाबिबुर रहमानले नेतृत्व गर्नेछन् । बैठकको पहिलो दिन संयुक्त कार्यसमूहको बैठक बस्ने बताइएको छ
मिटर ब्याजीलाई कारबाही गर्ने अध्यादेश स्वीकृत
प्रतिनिधिसभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ सर्वसम्मतरुपमा स्वीकृत भएको छ। सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका तर्फबाट अर्थमन्त्री डा प्रकाशशरण महतले सो अध्यादेशलाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए। बैठकमा सभामुख देवराज घिमिरेले सो अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने सूचना प्राप्त नभएको व्यहोरा सदस्यलाई जानकारी गराएका थिए।
महवाकांक्षी बजेट ल्याउने तयारीमा सरकार
देशको अर्थतन्त्र संकुचन भएको अवस्थामा सरकारले दिगो, फराकिलो र समावेशी आर्थिक वृद्धि हासिल गर्ने महत्वाकांक्षी योजनासहित आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउने तयारी गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आइतबार संसद्मा बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्दै आर्थिक मन्दी र बजारमा आर्थिक समस्या देखिरहेको बेला महत्वाकांक्षी बजेट ल्याउने संकेत दिएका हुन् । स्रोतको
राष्ट्र बैंकमाथि ब्याजदर घटाउन परेको दबाब उपयुक्त छैनः पूर्वगभर्नर भट्टराई
नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर विजयनाथ भट्टराईले राष्ट्र बैंकमाथि ब्याजदर घटाउन परेको दबाबलाई उपयुक्त नभएको बताएका छन् । राष्ट्र बैंकको ६८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उद्योगी व्यवसायीको प्रवृत्ति निर्माण व्यवसायीको जस्तै भएको भन्दै उनले चालु पूँजी कर्जा प्रयोजन अनुसार खर्च हुनुपर्ने बताए । ‘एउटा प्रयव्जनका लागि लिएको कर्जा अन्यत्र
चैत महिनामा ६१ हजारभन्दा धेरै बिदेसिए, बिदेसिनेमा सबैभन्दा धेरै धनुषाका
गएको चैत महिनामा मात्रै ६१ हजारभन्दा धेरै नेपालीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार २०७९ चैत महिनामा संस्थागत, व्यक्तिगत, जी टु जी प्रक्रिया र पुन श्रम स्वीकृति गरी ६१ हजार ४ सय ७८ जनाले श्रम स्वीकृति लिएका छन् । जसमध्ये पाँच हजार १३५ जना महिला र ५६