प्रधानमन्त्री कार्यालय मातहतकै निकायमा कर्मचारीको अभाव
५ कार्तिक, काठमाडौं । विकास निर्माणका आयोजनालाई दिगो बनाउन राष्ट्रिय सतर्कता केन्द्रले शुरु गरेको प्राविधिक परीक्षणका लागि बजेट एवं प्राविधिक कर्मचारीको अभाव रहेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको केन्द्रमा विसं २०७६ असारदेखि प्राविधिक महाशाखा प्रमुखसमेत रिक्त छ । साढे दुई वर्षदेखि महाशाखा प्रमुखलगायत प्राविधिक कर्मचारी अभाव हुँदा विकास निर्माणका आयोजना गुणस्तरीय भए
स्वरोजगार लघुवित्तले बोलायो साधारण सभा, के के छन् एजेण्डा
५ कार्तिक, काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको १३औं वार्षिक साधारण सभा कात्तिक २७ गते हुने भएको छ । संस्थाको १३औं साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११ बजेबाट शुरु हुने कम्पनीले जनाएको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको २५ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
एमसीसी संसदबाट पारित हुन्छ : प्रधानमन्त्री देउवा
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित हुने बताउनु भएको छ । बाढी र पहिरोले पुर्याएको क्षतिको अवलोकन गर्न सुदूरपश्चिम पुगेका प्रधानमन्त्री देउवाले धनगढीमा बिहान भएको पत्रकार सम्मेलनमा एमसीसी अनुदानमा आधारित परियोजना भएको र नेपालको कानुन मातहत हुने भएकाले पारित हुने बताउनु भएको हो । उहाँले एमसीसीले नेपालको कानुन
सनराइज बैंकका ग्राहकले केएफसी र पिज्जा हटमा छुट पाउने
४ कार्तिक, काठमाडौं । सनराइज बैंकका ग्राहकले केएफसी र पिज्जा हटमा छुट पाउने भएका छन् ।बैंकले यसका लागि देवयानी इन्टरनेशनल नेपालसँग सम्झौता भएको छ । ग्राहकहरुलार्ई विशेष छुट दिने सम्झौतापत्रमा बैंकका नायब महाप्रबन्धक रबिन नेपाल र देबयानी इन्टरनेशनल ९नेपाल० प्रा।लि को नायब महाप्रबन्धक–९वित्त बिभाग० रितु राज शाह बीच हस्ताक्षर भएको छ । सम्झौता पश्चात बैंकका
न्यादी हाड्रोपावरको आईपीओ भोलि बाँडफाँड हुने, २१ लाख बढी आवेदक हात खाली हुने
४ कार्तिक, काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ भोलि शुक्रबार बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार काठमाण्डौको नक्सालस्थित क्यापिटलकै कार्यालयमा बिहान ९ बजे शेयर बाँडफाड हुने भएको छ । कम्पनीले सर्बसाधारणलाई २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये २० लाख ९२ हजार ५ सय कित्ताको लागि
ईङवा हाइड्रोले १९ लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट
३ काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडले १०० रुपैयाँ अंकित दरका १९ लाख ६० हजार कित्ता साधारण सेयर निश्कासन गर्ने भएको छ । कम्पनीले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको सो मात्राको साधारण सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन जारी गर्न लागेको हो । सो साधारण सेयरको सार्वजनिक निश्कासनका लागि कम्पनीले निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल
चीनबाट रासायनिक मल आउन सुरु
काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडले चीनबाट मगाएको रासायनिक मल नेपाल आउन सुरु गरेको छ। तातोपानी नाका हुँदै आजसम्म तीन सय ४० मेट्रिक टन युरिया मल भन्सार प्रक्रिया पूरा गरी राजधानी भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले जानकारी दिए। हिउँदेबालीका लागि कम्पनीले सिल्क ट्रान्सपोर्ट प्रालिमार्फत ३५ हजार मेट्रिक टन युरिया र पाँच हजार
जागिर खाने होइन त ? एभरेष्ट बैंकले माग्यो कर्मचारी
३ कार्तिक, काठमाडौं । एभरेष्ट बैंकले कर्मचारीको माग गरेको छ । बैंकले म्यानेजमेन्ट टे«निको लागि केही संख्यामा कर्मचारी माग गरेको हो। बैंकले आफ्नो कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । बैंकिङ क्षेत्रमा काम गरी अनुभव भएकालाई प्राथमिकता दिने बैंकले जनाएको छ। ईच्छुक तथा योग्यता पुगेकाले कार्तिक १७ गते बैंकिङ समयसम्म आवेदन
सवा चार खर्ब बेरुजु फर्स्यौटमा मन्त्रालयहरूको उदासीनत
काठमाडौं- सरकारी निकायले बेरुजु फर्स्यौटमा उदासीनता देखाएका छन् । महालेखा परीक्षकको कार्यालयले औंल्याएको बेरुजु फर्स्यौटको कार्ययोजना बनाउन र त्यसको कार्यान्वयन गर्न मन्त्रालय तथा मातहतका निकायले उदासीनता देखाएका हुन् । महालेखा परीक्षकको ५८औं प्रतिवेदनले कार्यालयले अद्यावधिक बेरुजु चार खर्ब १८ अर्ब ८५ करोड रुपैयाँ पुगेको औंल्याएको छ । अर्थात्, यति ठूलो रकमको कारोबार रीत नपुर्याई, अनियमित वा बेमनासिव तरिकाले गरिएको
नर्भिकमा अक्टोबर महिनाभरि म्यामोग्राम गराउँदा भारी छुट हुने
२४ असोज, काठमाडौं । स्तन क्यान्सर पत्ता लगाउने परीक्षण विधि म्यामोग्राम गराउनेहरुका लागि नर्भिक इन्टरनेशनल हस्पिटलले अक्टोबर महिनाभरि भारि छुट दिने भएको छ । ब्रेस्ट क्यान्सरस्तन (क्यान्सर) अवेयरनेस महिनाको रुपमा अक्टोबरलाई मनाउने गरिन्छ । यही अवसरमा नर्भिक अस्पतालले स्तन क्यान्सर भए नभएको पत्ता लगाउने आधुनिक परीक्षण विधि म्यामोग्राम गराउँदा लाग्ने शुल्कमा २० प्रतिशतको छुट दिने