नेशनल लाइफद्धारा चार मृतकका परिवारलाई ७८ लाख ७५ हजार बीमा दाबी भुक्तानी
२४ असोज, काठमाडौं ।नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले एकै दिन मोरंगको केराबारीमा चारजना आश्रित परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले केराबारी ३ का राजु देवान,वडा नं १० का चुरानसिंह विक, हस्तवहादुर (सनम ) मगर, बेलबारी ८ भाउनेका रञ्जित सूब्बा लिम्बूको निधनपछि आश्रित परिवारलाई मृत्यु वापतको ७८ लाख ७५ हजार रुपैयाँ बीमा दाबी भुक्तानी गरेको
जेए ग्रुपद्वारा ट्राफिकलाई २ सय थान ज्याकेट, स्वास्थ्य शिविर र छात्रबृत्ति
२४ असोज, काठमाडौं । जेए ग्रुपका संस्थापकहरुले बडा दसैँ, दीपावली तथा छठ पर्वको अवसर पारेर महानगरीय ट्राफिक प्रहरी ललितपुरलाई २०० थान ट्रफिक सुरक्षा ज्याकेट हस्तान्तरण गरेका छन्। उनीहरुले नेपालीहरुको महान चाडको अबसरमा ट्राफिक प्रहरीसँग शुभकामना आदानप्रदानसमेत गरेका थिए । उनीहरुले ट्राफिक प्रहरीको सुरक्षाको निम्ती अन्य ट्राफिक कार्यालयहरुलाई समेत सुरक्षा ज्याकेट उपलब्ध गराउने जानकारी दिए ।
डिप्रोक्स लघुवित्तको साधारण सभा भोलि
२२ असोज, काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको २०औं वार्षिक साधारण सभा भोलि असोज २३ गते गर्ने भएको छ । कम्पनीले सभा बिहान ११ बजे चितवन गार्डेन रिर्सोट भरतपुर, चितवनमा हुने जनाएको छ । साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले बुक क्लोज असोज १२ गतेदेखि नै बन्द गरिसकेको छ । असोज ११ गतेसम्म
मध्य भोटेकोशीको आइपीओ १५ लाख ६२ हजारभन्दा बढीले भरे
२२ असोज, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओमा शक्रबारसम्ममा साढे १५ लाख भन्दा बढी आवेदकले आवेदन दिएका छन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका अनुसार शुक्रबार साँझसम्ममा १५ लाख ६२ हजार १८० आवेदकबाट २ अर्ब ३५ करोड ९२ लाख २९ हजार रुपैयाँ बराबरको २ करोड ३५ लाख ९२ हजार २९० कित्ता
दशैंका लागि मासुको मूल्य निर्धारण, कस्तो मासुको कति मूल्य पर्छ जान्नुहोस् ?
२१ असोज,काठमाडौं । मासु व्यवसायीहरुले दशैँका लागि खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेका छन् ।चाडपर्वको मौका छोपी आफूखुशी मूल्य लिनुभन्दा एकरूपता ल्याउन मूल्य निर्धारण गरिएको व्यवसायीहरूले बताएका हुन्। जसअनुसार आन्द्राभुँडी राखिएको खसीको मासु प्रतिकिलो एक हजार, बोसो राखिएकाको एक हजार २०० र ह्याकुलासहित ग्राहकले रोजेअनुसारको मूल्य एक हजार ३०० निर्धारण गरिएको हो। यस्तै कुखुराको
केएल टावरको ‘टीभीएस रमाइलो दसैँतिहार योजना’, हरेक हप्ता उपहारै–उपहार
२१ असोज, काठमाडौं । केएल टावरले दसैं–तिहारका लागि उपहारै उपहार सहितको ‘रमाइलो दसैं तिहार’ हरेक साता उपहारै उपहार योजना सुरु गरेको छ । यो योजनाअन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरू पाउने छन् । एल टावरले दसैँतिहारका लागि उपहारै–उपहार सहितको ‘रमाइलो दसैँतिहार’ हरेक हप्ता उपहारै–उपहार योजना सुरु गरेको छ। योजनाअन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर
सानिमा बैंकले माग्यो हेड अफिसका लागि ठुलो संख्यामा कर्मचारी
२१ असोज, काठमाडौं । सानिमा बैंकले विभिन्न पदका लागि धेरै संख्यामा कर्मचारीको माग गरेको छ । बैंकले आफ्नो हेड अफिसरका लागि विभिन्न डिपार्टमा कर्मचारीको माग गरेको हो । बैंकले इन्फरमेसन सेक्युरिटि एनलाइटिकका लागि सिनियर असिस्टेन्टदेखि अफिसरसम्मका केही, टेक्निकल सर्पोट अफिसरका लागि सिनियर असिस्टेन्टदेखि अफिसरसम्मका केही, ट्रेड फाइनान्सका लागि सिनियर अफिसरदेखि ज्नियर अफिसरका लागि केही, असिस्टेन्ट
मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मेगा क्यापिटल
२१ असोज, काठमाडौं । मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ। वि।सं। २०७५ सालमा १ अर्ब अधिकृत पुँजी र ४० करोड जारी पुँजीसहित स्थापना भएको कम्पनीले १० प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । कम्पनीको आईपीओ निश्काशनको लागि मेगा क्यापिटल मार्केट्स धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ