सांग्रिला डेभलपमेन्ट बैंकको घरदैलो कार्यक्रम सम्पन्न
१८ भदौ,काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले सामाजिक दूरी र स्वास्थ्य सुरक्षाका अन्य मापदण्डको समेत पालना गर्दै एकसाथ आफ्ना ९६ शाखा कार्यालयमार्फत घरदैलो कार्यक्रम संचालन गरेको छ । सो घरदैलो कार्यक्रममा बैंकिङ्ग कारोबार सम्बन्धी जनचेतनामूलक सन्देश प्रदान गर्ने, बिद्युतीय माध्यमद्वारा बैकिङ्ग कारोबार गर्न सिकाउने, बैंकिङ्ग प्रणाली मार्फत आर्थिक कारोवार गर्न सन्देश प्रवाह गर्ने लगायतका बैंकिङ्ग सेवा
शेयर धितो कर्जाको सीमाले उद्योग व्यवसायमा हुने लगानीलाई असर पार्दैन : गभर्नर
१८ भदौँ, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत शेयर धितो कर्जामा लगाइएको सीमाले औद्योगिक र व्यावसायिक प्रयोजनका लागि लिइने शेयर धितो कर्जा प्रभावित नहुने बताएका छन । नेपाल उद्योग परिसंघको कार्यक्रम ‘परिसंघमा परिचर्चा’मा उपस्थित भएका गभर्नर अधिकारीले शेयर धितोमा ऋण लिइ शेयर बजारमा नै लगानी गर्नेलाई लक्षित गर्दै
प्रभु बैंकले क्यापिटल मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्सलाई प्राप्ति गर्ने
१८ भदौँ, काठमाडौं । प्रभु बैंक लिमिटेडले क्यापिटल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव अनुमोदन गरेको छ । बैंकको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले क्यापिटल मर्चेन्टलाई प्राप्ति गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट ग वर्गको वित्तीय कारोबार गर्न इजाजत प्राप्त क्यापिटल मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्सलाई प्राप्ति गर्ने सम्बन्धमा गरिएको प्रारम्भिक
सेयर धितो कर्जाको सीमा हटाउन इन्भेष्टर्स फोरमको माग
काठमाडौं– सेयर धितो कर्जामा राखिएको १२ करोडको सीमा तत्काल खारेज गर्न नेपाल इन्भेष्टर्स फोरमले माग गरेको छ। अर्थमन्त्रीलाई ध्यानकर्षण गराउँदै फोरमले सेयर धितो कर्जाको सीमा खारेज गर्न माग गरेको हो। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति र एकीकृत निर्देशिकाले सेयर धितो कर्जाको सीमालाई १२ करोड रुपैयाँ सीमित गरेको छ। तोकिएको १२ करोड रुपैयाँ
अब एनएमबि बैंकका ग्राहकले दराजबाट किस्ताबन्दीमा सामान किन्न पाउने
१७ भदौ, काठमाडौं । एनएमबि बैंकका ग्राहकहरुले दराजबाट किस्ताबन्दीमा समान खरिद गर्न पाउने भएका छन् । एनएमबि बैंकका क्रेडिक कार्ड प्रयोग कर्ताले दराजबाट आफुलाई आवश्यक सामानहरु किस्ता बन्दीमा खरिद गर्न सक्नेछन् । यसका लागि ग्राहकले दराजबाट भुक्तानी गरी समान खरिद गर्नेछन् र उक्त खरिद रकमलाई एनएमबि बैंकले इएमआईमा रुपान्तरण गर्नेछ ।बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने
सिद्धार्थ बैंकद्वारा विद्यालयलाई कम्प्युटर हस्तान्तरण
१७ भदौँ, काठमाडौं । सिद्धार्थ बैंकले ललितपुरको मंगलबजारस्थित आदर्श कन्या निकेतन माध्यमिक विद्यालयलाई ५ थान कम्प्युटर र १ थान प्रिन्टर सेट हस्तान्तरण गरेको छ। उक्त कम्प्युटर सेटहरुको सहयोग, बैंकका तर्फबाट वरिष्ठ प्रबन्धक प्रदीप पन्तले ती कम्प्युटर र प्रिन्टर विद्यालयका प्रधानाध्यपक आनन्द ढुंगानालाई हस्तान्तरण गरेका हुन्। बालिकाहरुको शिक्षामा केन्द्रित भइ स्थापना भएको आदर्श कन्या निकेतन माध्यमिक
अब एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाट निःशुल्क रेमिट्यान्स पठाउन सकिने
१७ भदौँ, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ्ग एपमार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने योजना सार्वजनिक गरेको छ बैंकले बुधबार देखी कात्तिक १४ गतेसम्म लागू हुनेगरी मोबाइल बैंकिङ एपमार्फत निःशुल्क रुपमा रकम पठाउन सक्नेछन् । बैंकले ल्याएको सेल्फ हेल्प बैंकिङको अवधारणा अनुरुप मोबाइल बैंकिङ एपमार्फत आन्तरिक रेमिट्यान्स देशभर जुनसुकै स्थानबाट
सांग्रिला डेभलपमेन्ट बैंकको ९६ औं शाखा हाकिम चोकमा
१७ भदौ, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले आफ्नो ९६ औं शाखा चितवनको भरतपुरस्थित हाकिम चोकमा संचालनमा ल्याएको हो । हाकिमचोक शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । योसँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ९६ पुगेको छ ।
सानिमा बैंकले तीजको अवसरमा ल्यायो विशेष योजना
१७ भदौँ, काठमाडौं । सानिमा बैंकले तीज पर्वको अवसरमा ग्राहकका लागि विशेष योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत नारी बचत खाता खोल्दा निःशुल्क डेबिटरक्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, मेरो शेयर, डिम्याट खाताका साथै लकर सुविधामा ७५ प्रतिशतसम्म छुट प्रदान गरिने बैंकले जानकारी दिएको छ । यसका साथै पहिलो पीओएस कारोबारमा १० प्रतिशत वा ५०० सम्मको
प्रभु बैंकले ग्लोबल एकेडेमीका विद्यार्थीलाई ५ लाखसम्म शैक्षिक कर्जा दिने
१७ भदौँ, काठमाडौं । प्रभु बैंक र काठमाडौंको मण्डिकाटारस्थित ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशन (गेट कलेज) बीच सो कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ। बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र ‘गेट कलेज’ का तर्फबाट प्रमुख कार्यकारी अधिकृत खेमराज लकाईले कलेजमा आयोजित एक कार्यक्रममा उक्त सम्झौता