सम्पत्तिभन्दा दायित्व बढी : कसरी उठ्ला सहकारीमा फसेको रकम ?
सहकारी संस्थामा फसेको सर्वसाधारणको बचत फिर्तामा अन्योल देखिएको छ । सहकारीहरूमा सम्पत्तिको तुलनामा दायित्व अधिक रहेको तथा कर्जा प्रवाह र लगानीसमेत असुली हुने अवस्था नभएकाले बचतकर्ताको रकम फिर्ता नहुने अवस्था देखिएको हो । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले पनि आफ्नो प्रतिवेदनमा बचत फिर्ता हुने अवस्था नरहेको औंल्याएको छ
सहकारीकर्मीसँग कड्किए मन्त्री अधिकारी
अहिलेको सरकारलाई सबैभन्दा सताएको विषय हो, सहकारी । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी काण्डमा मुछिएको भन्दै लामो समयसम्म प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसद् अवरुद्धसहित हुर्मत लियो । भलै संसदीय छानबिन समिति गठनपछि काँग्रेस सेलाएको छ । ठिक यता सहकारी शब्द सुन्दै आङ जिरिङ हुने गरेका मन्त्रीहरूमध्येकै एक भूमि, व्यवस्था, सहकारी तथा निवारण मन्त्री
सहकारीमा तरलता सहज हुँदै
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून)मा बचत बढेको छ । मंसिर महिनाको तुलनामा पुसमा बचत बढेको हो । बचत बढेसँगै तरलता रकम पनि बढेको छ । मंसिर महिनामा १६ अर्ब १४ करोड रुपैयाँ बचत रहेको नेफ्स्कूनमा पुस मसान्तमा आइपुग्दा १७ अर्ब रुपैयाँ पुगेको छ । प्रारम्भिक सहकारीमा बचत बढ्दा नेफ्स्कूनमा पनि बचत बढ्ने गर्दछ
न्यूरोडस्थित नगद बचत तथा ऋण सहकारी संस्था आर्थिक संकटमा
काठमाडौंको न्यूरोडस्थित नगद बचत तथा ऋण सहकारी संस्था आर्थिक संकटमा परेको छ । उक्त संस्था बन्द हुने अबस्थामा पुगेको छ । सहकारीमा रकम नभएपछि सहकारी संस्था बन्द हुने अबस्थामा पुगेको हो । यसका कार्यकारी अधिकृत जयराम घिमिरे हुन् । उनका सहकारी संगसंगै अरु व्यबसाय पनि छन् । उनले सहकारीमा रहेको रकम जग्गामा र शेयर बजारमा
बागमती प्रदेशका पाँच सहकारीबीच एकीकरण सम्झौता
सहकारी संस्थाहरुबीच एकीकरण हुने लहर चलिरहेका बेला बागमती प्रदेश भित्रका पाँच वटा सहकारी संस्थाले एकीकरणको सम्झौता गरेका छन् । तीन वटा बचत तथा ऋण सहकारी संस्था, एउटा बहुउद्देश्यीय सहकारी संस्था र एउटा पर्यटन सहकारी संस्थाले एक आपसमा गाभिएर नयाँ संस्था निर्माण गर्ने सम्झौता गरेका हुन् । एकीकरण सम्झौता गर्नेहरुमा नवसवल साकोस, प्रस्पर साकोस, जनसम्पर्क साकोस,
निजी बैंकमा पैसा नराख्न राष्ट्रिय सहकारी महासंघको उर्दी
राष्ट्रिय सहकारी महासंघले सहकारीहरूलाई आफ्नो रकम निजी बैंकमा नराख्न उर्दी जारी गरेको छ । बिहीबार महासंघले एक सूचना जारी गर्दै यस्तो सुझाव दिएको हो । तरलता अभाव हुन नदिनका लागि सहकारीको पैसा सहकारीमै राख्ने अभियानलाई निर्देशन जारी गरेको हो । सहकारीको व्यवस्थापनलाई चुस्त, दुरुस्त र व्यवसायिक बनाउन संघ, बैंक र महासंघबाट संचालित शिक्षा तालिम र स्तरिकरण
सहकारीको कारोबार रकमका आधारमा नियामकीय क्षेत्राधिकार तोकिँदै
सहकारी संस्थाहरुको कारोबार रकमका आधारमा नियामकीय निकाय तोक्ने तयारी गरिएको छ । संघीयता कार्यान्वयनपछि स्थानीय तह र प्रदेश मातहत गएका सहकारी संस्थाहरुको नियमन तथा अनुगमन प्रभावकारी रुपमा हुन नकेको भन्दै सहकारी विभागले कारोबार रकमका आधारमा नियायकीय कार्यक्षेत्र तोक्ने तयारी गरेको हो । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को १२ औं स्थापना दिवसमा बोल्दै विभागका रजिष्ट्रार
कोपोमिसमा विवरण नभरेका सहकारीले घरजग्गा रोक्का तथा फुकुवा गर्न नपाउने
एकीकृत व्यवस्थापन सूचना प्रणाली (कोपोमिस)मा विवरण नभरेका सहकारी संस्थाहरुले घरजग्गा रोक्का तथा फुकुवा गर्न नपाउने भएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलयका अनुसार अब कोपोमिसमा आबद्ध नभएका सहकारीले ऋणीको घरजग्गा रोक्का तथा फुकुवा गर्न नपाउने भएका छन् । सहकारी अब ऋणीको घरजग्गा रोक्का राख्न वा फुकुवा गर्न जाँदा सहकारी ऐन २०७४ को
सहकारीमा बिग मर्जर : काठमाडौंका ५ सहकारी गाभिने
संख्यात्मक वृद्धिले अस्वस्थ प्रतिस्पर्धा बढिरहेको बेला सहकारी संस्थाहरू स्वस्फूर्त एकीकरण (मर्जर) मा जान थालेका छन् । सहकारी विभागले २०७० सालमै मर्जर कार्यविधि ल्याए पनि त्यत्ति चासो नदिएका संस्थाहरू पछिल्लो समय धमाधम मर्जरमा गइरहेका छन् । प्रतिस्पर्धामा टिक्न गार्हो भएपछि सहकारीमा मर्जरको लहर शुरू भएको ठानिएको छ । पछिल्लोपटक काठमाडौंका पाँचओटा सहकारी संस्थाले एकआपसमा गाभिने (मर्ज
सहकारीहरुलाई एक हप्ताभित्रै वित्तीय विवरण सार्वजनिक गर्न विभागको निर्देशन
सहकारी विभागले एक हप्ताभित्र वित्तीय विवरण सार्वजनिक गर्न सहकारी संस्थालाई निर्देशन दिएको छ ।हालै जारी गरेको सो निर्देशनमा विभागले सम्पूर्ण सहकारी संस्थालाई एक साताभित्र सार्वजनिक सूचना प्रकाशन गरेर सदस्यलाई संस्थाको वित्तीय विवरण जानकारी गराउन निर्देशन दिएको हो । सो निर्देशनबमोजिम अब सहकारी संस्थाले सेयर पुँजी, जगेडा कोष, कुल सम्पत्ति, कुल बचत, लगानीमा रहेको कर्जा, कुल