कान्तिपुर अस्पतालमा महालक्ष्मी विकास बैंकका ग्राहकले विशेष छुट पाउने
३२ साउन, काठमाडौं । महालक्ष्मी विकास बैंक र कान्तिपुर अस्पतालबीच व्यवसायिक सम्झौता भएको छ। उक्त सम्झौतापछि बैंकका ग्राहकले कान्तिपुर उपचार गराउँदा विभिन्न सेवा शुल्कमा छुट पाउनेछन्। उक्त सम्झौता अनुसार बैंकको डेबिट कार्ड र मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्ने ग्राहकहरुले निशुल्क एम्बुलेन्स सेवा, बेड चार्ज, भेन्टिलेटर चार्ज र फार्मेसीमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । साथै
सुनको मुल्य सय रुपैँयाले ओरालो लाग्यो
साउन ३२, काठमाडौं । साउन महिनाको अन्तिम दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ कायम भएकोमा सोमबार १ सय रुपैयाँले घटेर ९० हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला १२
विकास बैंकहरुको खुद नाफा ६ अर्ब ६ करोड रुपैयाँ, कुनको अवस्था कस्तो ?
साउन ३२, काठमाडौं । सक्रिय रहेका विकास बैंकहरुले यस बर्ष ६ अर्ब ६ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । ती मध्ये नारायणी डेभलपमेन्ट बैंक घाटामा गएको छ भने साल्पा डेभलपमेन्ट बैंकले विवरण नै प्रकाशित गरेको छैन। प्राप्त विवरण अनुसार, सवै भन्दा बढि नाफा मुक्तिनाथ विकास बैंकले आर्जन गरेको छ । बैंकको नाफा
आयल निगमलाई करको भार, रजस्वमा मात्रै १०% योगदान
साउन ३१, काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा सरकारले संकलन गरेको कुल राजस्वमा करिब १०.३५ प्रतिशत बराबरको योगदान नेपाल आयल निगमको रहेको छ । नेपालको कुल राजस्वमा सबैभन्दा बढि योगदान नेपाल आयल निगमको रहेको छ । पुर्ण सरकारी स्वामित्वमा रहेको निगमले गत आर्थिक वर्षमा सरकारलाई ९७ अर्ब २० करोड ४१ लाख रुपैयाँ बराबर
मिर्मिरे लघुवित्तले २० % लाभांश प्रस्ताव गर्यो
३१ साउन, काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष ०७७/७८ को सञ्चित मुनाफाबाट २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको चुक्ता पुँजी ४३ करोड ५० लाख रुपैयाँ छ। यसको ८ करोड ७० लाख रुपैयाँ कम्पनीले बोनस सेयर दिने छ। उक्त बोनस शेयर वितरण
सुनको मूल्य तोलामा १ हजारले वृद्धि
साउन ३१, काठमाडौं । गत साता लगातार ओरालो लागेको सुनको मूल्य आइतबार तोलामा १ हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार प्रतितोला ८९ हजार ७ सय रुपैयाँ थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार घट्दा गत बुधबार सुन
माथिल्लो तामाकोसीको खुद घाटा ७३% ले घट्यो
साउन ३१, काठमाडौं । गत आर्थिक बर्षको वासलतमा सुरु देखिकै कमाई नदेखाएको कारणले माथिल्लो तामाकोशी भारी घाटामा गएको देखिएको थियो । आइतबार कम्पनीले यस बर्षको आर्थिक विवरण सार्बजानिक गर्दै खुद घाटा गत बर्ष भन्दा ७३ प्रतिशतले घटेको जानकारी दिएको छ । अघिल्लो वर्ष १५ करोड ४० लाख रुपैयाँ घाटामा गएको कम्पनीले त्यसलाई ७३ प्रतिशतले घटाएर
यस बर्षको मौद्रिक नीति भित्र समावेश केहि व्यवस्था
साउन २९, काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति केहि बेर अगाडि सार्बजानिक गरिएको छ । गभर्नर महाप्रसाद अधिकारीले एक कार्यक्रमका बीच नीति सार्वजनिक गरे । यसभित्र बैंक तथा बित्तिय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपात ३ प्रतिशतको विद्यमान व्यबस्थालाई कायम गरिएको छ । साथै बैंक तथा बित्तिय संस्थाले अन्तिम ऋणदाता सुविधालाई पनि