पहिलो महिना नै सरकारको आम्दानी १ खर्ब माथि, महिनाको राजस्व साढे ८ %
भदौ ४, काठमाडौं । महालेखा नियन्त्रक कार्यालयको तथ्याँक अनुसार सरकारले पहिलो महिनामा नै १ खर्ब बढी आम्दानी गरेको छ।भदौ २ गतेसम्ममा सरकारले कुल ९७ अर्ब १९ करोड ६ लाख रुपैयाँ राजस्व उठाएको छ यो रकम कुल लक्ष्यको ८.४४ प्रतिशत हो। सरकारले चालु अर्थिक वर्षमा ११ खर्ब ५१ अर्ब ६० करोड ४ लाख रुपैयाँ राजस्व उठाउने
वाणिज्य बैंकलाई नाफामा पछि पार्दै विकास बैंक
३ भदौ, काठमाडौ । व्यवसायको आकार बढाउँदै लगेका राष्ट्रियस्तरका विकास बैंकहरूले नाफामा पनि वाणिज्य बैंकलाई पछि पारेका छन् । वाणिज्य बैंक भन्दा नाफा कमाउनेमा विकास बैंक अब्बल देखिएका छन् । चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका ४ वटा विकास बैंकहरूले सिभिल बैंकलाई खुदनाफामा पछि पारेका हुन् । निक्षेप परिचालनमा आक्रामक रूपमा अघि
मेस्सीले प्रयोग गरेरको टिस्यू ११ करोडमा बिक्री
३ भदौ, काठमाडौं । लियोनेल मेस्सीले आफ्नो आँसु पुछ्नका लागि प्रयोग गरेको टिस्यू पेपर करिब १० लाख अमेरिकी डलर (११ करोड रुपैयाँ) मा बिक्रिका लागि राखिएको छ । मेस्सी बार्सिलोनाबाट बाहिरिंदै गर्दा बिदाईमा उनको आँखाबाट आँसु खसेको थियो । स्रोतका अनुसार मेस्सीले उक्त समयमा प्रयोग गरिएको टिस्यू पेपर करिब १० लाख अमेरिकी डलरमा बिक्रिमा राखिएको
विश्व बैंकले उच्च शिक्षा प्रवद्धनका लागि करिब ७ अर्ब ऋण दिने
३ भदौ, काठमाडौं । विश्व बैंकले ‘नेपालको उच्च शिक्षामा विशिष्टताको प्रवद्धन’ कार्यक्रमका लागि ६० मिलियन अमेरिकी डलर अर्थात करिव ७ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने भएको छ । अर्थमन्त्रालयमा बिहीबार आयोजित समारोहमा नेपाल सरकारको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र विश्व बैंकको तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलंकाका लागि कन्ट्री डाइरेक्टर फारिस हदाद–जेर्भोसले सम्झौतापत्रमा
अब डिशहोम फाइबरनेट सेवा बनेपामा
३ भदौ, काठमाडौं । डिशहोम फाइबरनेट सेवा बनेपामा समेत पुगेको छ । बजार विस्तारमा जुटेको कम्पनीले आफ्नो इन्टरनेट सेवा बनेपाका विभिन्न स्थानमा विस्तार गरेको हो । काठमाडौं, भक्तपुर, ललितपुर, हेटौडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर, जनकपुर र विराटनगरमा यसअघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ । समग्र नेपालभर पुग्नेगरी लक्ष्य लिएको डिशहोम फाइबरनेट हाल
नेपाली बजारमा आकाशिदै खाने तेलको मुल्य, रोकिएन ब्रम्हलुट
भदौ ३, काठमाडौं । गत ९ महिना यता लगातर वृदि भईरहेको तेलको मुल्य पछिल्लो १ सातामा पनि लगातार वृदि भइरहेको छ । पछिल्ले एक सातामा सबै प्रकारका खाने तेलको मुल्यमा वृद्धि भएको नेपाल खुद्रा व्यापार संघले जनाएको छ । अघिल्लो शनिवारयता मात्रै खाने तेलको भाउ लिटरमा कम्तिमा १० देखि बढीमा ३५ रुपैंयाँसम्मले वृदि भएको छ