चिरायु अस्पताल र औषधि व्यवसायीबीच सम्झौता

३ असोज, काठमाडौं । चिरायु नेशनल हस्पिटल र नेपाल औषधि व्यवसायी संघबीच एक सम्झौता भएको छ । हस्पिटल र व्यवसायीबिच आइतबार विभिन्न औषधिमा छुट दिनुको साथै उपचारमा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मिगेन्द्र मेहेर श्रेष्ठले ४७ वर्षदेखि देशभर औषधि उपलब्ध गराउँदै आएको बताउँदै भने, ‘यस संघले औषधिसँग


आजदेखि टीभीएस ग्राण्ड दशैं एक्सचेञ्ज मेला भृकुटिमण्डपमा शुरु

१ असोज, काठमाडौं । टीभीएस टु ह्विलर्सको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले आजदेखि टीभीएस ग्राण्ड दशैं एक्सचेञ्ज अफर मेला राजधानीमा शुरु गरेको छ । भृकुटीमण्डपमा आयोजना हुने उक्त मेला आजको मितिबाट असोज ६ गतेसम्म ६ दिनका लागि आयोजना हुनेछ । यो एउटा यस्तो एक्स्चेन्ज मेला हो जहाँ उपहारको बर्षाको साथ् ग्राहकले कुनै पनि कम्पनिको मोटरसाइकल वा


कामना सेवा विकास बैंकले ल्यायो एनआरएन बचत खाता सञ्चालनमा

१ असोज, काठमाडौँ । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा नेपाल स्थित उनका परिवारजनहरुका लागि कामना सेवा विकास बैंकले नयाँ एनआरएन बचत खाता सञ्चालनमा ल्याएको छ । ७ प्रतिशतको उच्चतम ब्याजदर सहितको यो खातामा प्रथम वर्ष निःशुल्क मोबाईल तथा ईन्टरनेट बैकिङ्गको सुविधा रहेको छ ।विदेशमा रहेका नेपाली नागरिकले रेमिट्यान्स तथा बैकिङ प्रणाली बाट नेपालमा आफ्नो


ब्रोइलर कुखुराको मासुको भाउ घट्यो

३० भदौँ, काठमाडौं । ब्रोइलर कुखुराको मासुको भाउ घट्न थालेको छ। पछिल्लो समय उत्पादन बढेपछि ब्रोइलर कुखुराको मासुको भाउ घट्न थालेको हो। अहिले ब्रोइलर कुखुराको मासुको भाउ प्रतिकिलो ३०५ रुपैयाँ कायम गरिएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ। यसअघि भने मासु प्रतिकिलो ३२० रुपैयाँ थियो। कोभिड संक्रमण कम भएपछि होटेल, रेस्टुराँहरु खुल्न थालेपछि बिक्रि


इजरायल रोजगारीका लागि भाषा परीक्षामा दुई हजार उत्तीर्ण (नतिजासहित)

३० भदौँ, काठमाडौं । रोजगारीका लागि इजरायल जानका लागि आवेदन दिएकाहरुको अंग्रेजी भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । बैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जान इच्छुक श्रमिकहरुको सोमबार लिएको अंग्रेजी भाषाको परीक्षामा २ हजार ३९ जनाले भाषा परीक्षा उर्तीण गरेका छन् । विभागका अनुसार एक हजार ३९५ जना महिला र ६४४ पुरुष गरी कुल


निष्क्रिय बन्दै बजेट प्रतिस्थापन विधेयक

प्रमुख प्रतिपक्षी एमालेको अवरोधका कारण संसद् बैठक ६ दिन पर धकेलिएको छ। मंगलबार बसेको बैठक असोज ४ गते बस्नेगरी स्थगित भएको छ। संसद् बैठक धकेलिँदा केपी ओली नेतृत्वको सरकारले ल्याएका सबै अध्यादेश निष्क्रिय बनेका छन्। २५ गते पेस भएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पनि निष्क्रिय बन्ने भएको छ। अब सरकारले बजेटसम्बन्धी नयाँ विधेयक ल्याउनुपर्ने विज्ञहरूले


इतिहासमै पहिलोपल्ट ‘बजेट होलिडे’, ढुकुटीमा पैसा भएर पनि सरकार ‘बेखर्ची’

काठमाडौं- प्रतिस्थापन विधेयक समयमै पारित नहुँदा आज (बुधबार) देखि सरकारी खर्च रोकिने भएको छ । संवैधानिक व्यवस्थाअनुसार तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले गएको जेठ १५ गते अध्यादेशमार्फत ल्याएको बजेट आजसम्ममा संसद्बाट पारित गर्नुपर्ने छ । तर, संसद बैठक नै असोज ४ गतेसम्मका लागि स्थगित भएको छ । यसले गर्दा आजदेखि चालू आर्थिक वर्षका लागि विनियोजित बजेट


बेलायतको भिसा काठमाडौँबाटै जारी गर्न वरिष्ठ उपाध्यक्ष ढकालको माग

२९ भदौँ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भिसा समस्याका कारण नेपाल(बेलायत आर्थिक सम्बन्ध विस्तार हुन नसकेको उल्लेख गर्दै सहज र सुलभ बनाउन आग्रह गरेका छन । बेलायतले नेपाली व्यवसायीलाई सहज र सरल रूपमा भिसा उपलब्ध गराए द्विपक्षीय व्यापारमा गुणात्मक वृद्धि हुने उनको भनाइ छ । महासंघले मंगलबार काठमाडौंस्थित बेलायती दूतावासको


टिकटक बनाउने क्रममा सेती नदीमा खस्दा नवविवाहिता बेपत्ता

२९ भदौँ, काठमाडौं । टिकटक बनाउने क्रममा सेतीमा खसेर एक नवविवाहिता युवती बेपत्ता भएकी छन्। तनहुँको शुक्लागण्डकी नगरपालिका–८ पुल्चोकस्थित सेती नदीमा खसेर पाँच दिनअघि मात्रै बिहे गरेकी १९ वर्षीया पवित्रा लम्साल बेपत्ता भएकी हुन्। प्रहरीका अनुसार पुलचोकस्थित रक गार्डेनमा टिकटक बनाउने क्रममा उनी बेपत्ता भएकी हुन्। साथीभाइसँग मंगलबार दिउँसो पुगेकी उनले ढुंगामा उभिएर टिकटक बनाउने क्रममा


८५ जना सहसचिवको सरुवा, को कहाँ पुगे ?

२९ भदौँ, काठमाडौं । सरकारले ८५ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार विभिन्न सेवा समूहका ८५ सहसचिवको सरुवा गरेका हुन् । सरुवा गरिएका धेरै सहसचिवलाई प्रदेशका विभिन्न मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ ।मन्त्रालयका अनुसार उनीहरुको सरुवा मंगलबार गरिएको हो । को कहाँ