वाणिज्य बैंकहरुको निक्षेप रु. २३ अर्बले बढ्यो
जेठ महिना लागेयता वाणिज्य बैंकहरुको निक्षेप २३ अर्ब रुपैयाँले बढेको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ महिना लागेयता वाणिज्य बैंकहरुको निक्षेप २३ अर्ब रुपैयाँले बढेको हो। गत वैशाख मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ७० अर्ब रुपैयाँ रहेको थियो। जेठ २७ गतेसम्म निक्षेप बढेर ४३ खर्ब ९३ अर्ब
एनआइसी एसियाको नायब प्रमुख कार्यकारी अधिकृतमा राठी नियुक्त
एनआइसी एसिया बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा सन्तोषकुमार राठी नियुक्त भएका छन् । राठीलाई बैंक सञ्चालक समितिले नियुक्त गरेको हो । यसअघि राठी बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए । उनको कार्यकाल साउन १ देखि लागू हुने बैंकले जनाएको छ । राठीले बैंकिङ क्यारिअर ०६४ मंसिर १९ देखि तत्कालीन बैैंक अफ एसिया नेपाल लिमिटेडको विराटनगर शाखाको
नबिललाई एनबी गाभ्न बाटो खुल्यो
नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको मर्जर रोक्न परेको मुद्दा अन्ततः फिर्ता भएको छ । सो रिट निवेदकले फिर्ता लिएसँगै दुई बैंकबीचको मर्जर प्रकृया अघि बढ्ने बाटो खुलेको छ । नेपाल पावर डेभलपमेण्ट एण्ड ईन्भेष्टमेन्ट कम्पनी प्रालिले हालेको उत्प्रेषणको मुद्दामा सुनुवाई सर्वोच्च अदालतका न्यायधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले तत्काललाई मर्जर रोक्न आदेश दिएको थियो ।
निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेले निक्षेप संकलन तथा कर्जा विस्तार दुबैमा उच्च वृद्धि गरेको छ । गत वैशाख महिनामा नेपालका २७ वटा वाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको देखिएको छ । गत वैशाख महिनासम्ममा नेपाल बैंकको निक्षेप २४.३५ प्रतिशतले वृद्धि भएको देखिन्छ भने कर्जा विस्तार ३१.९८
‘कुमारी धनवृद्धि योजना’ ले १ अर्ब २० करोडको फण्ड ल्याउँदै
धितोपत्र बोर्डले कुमारी धनवृद्धि योजना (क्लोज फण्ड)लाई निष्कासनको अनुमति दिएको छ । यो बन्दमुखी योजना हो । बोर्डले प्रतिइकाइ १० रुपैयाँका दरले १ अर्ब २० करोड रुपैयाँको १२ करोड इकाइ फण्ड निष्कासन गर्न अनुमति दिएको हो । यसको योजना व्यवस्थापक कुमारी क्यापिटल रहेको छ । कोषको प्रवर्धक कुमारी बैंक रहेको छ । ९ महिनायता कुनै
नबिल बैंकले पायो ‘नेशनल एचआर एक्सिलेन्स अवार्ड’
निजी क्षेत्रको पहिलो बैंक नबिल बैंकले ‘नेशनल एचआर एक्सिलेन्स अवार्ड २०२२ प्राप्त गरेको छ । मानव संसाधन परामर्शको क्षेत्रमा काम गर्दै आएको कम्पनी ग्रोथ सेलर्सले नबिल बैंकलाई यो अवार्ड प्रदान गरेको हो। कम्पनीले वार्षिक रुपमा आयोजना गर्दै आएको मानव संसाधन विकासकेन्द्रित कार्यक्रम एचआर मिट २०२२ अन्तर्गत यो अवार्ड नबिल बैंकले प्राप्त गरेको हो। आफ्ना जनशक्तिलाई
कुमारी बैंकको सीईओमा रामचन्द्र खनाल नियुक्त
कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामचन्द्र खनाल नियुक्त हुनुभएको छ । यसअघि बैंकको कामू सीइओको रुपमा कार्यरत उहाँ सीईओमा नियुक्त हुनुभएको हो । मंगलबार बसेको सञ्चालक समितिको बैठकले बुधबारदेखि लागू हुने गरेर ४ वर्षको लागि सीईओ बनाएको बताइएको छ । उहाँ कामु सीईओ बनेको साढे दुई महिनामै सीईओ बन्नुभएको हो । बैंकले माघ २४
एनआईसी एशिया बैंकमा अनलाईन खाता खोल्नेलाई ५ हजारसम्मको आकर्षक छुट
एनआईसी एशिया बैंकले अनलाईन मार्फत बचत खाता खोल्ने ग्राहकहरूलाई विभिन्न ई–कमर्शहरूबाट वस्तु तथा सेवाको खरिद गर्दा ५ हजार रूपैयाँसम्म छुट उपलब्ध हुने योजना ल्याएको छ । जसअनुसार Daraz, Gyapu, Sastodeal, Bhojmandu, Food bite (Quikr), UG Bazar, Khaanpin जस्ता ई–कमर्शहरूबाट विभिन्न सामग्रीहरू खरिद गर्दा एवं Taximandu, Yeti airlines, Sony LIV र Alt Balaji का अनलाईन प्लेटफर्म
एन आई सी एशिया बैंकको ९ महिनाको लोभलाग्दो प्रगती
मुलुकभर फैलिएका शाखा सञ्जालहरूमार्फत आफ्ना लाखौं ग्राहकहरूमाझ गतिशील बैंकिङ्ग प्रदान गर्दै आइरहेको एन आई सी एशिया बैंक लिमिटेडले चालू आ.व. २०७८/७९ को तेस्रो त्रयमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् । यस बैंकले आ.व. २०७८/७९ को तेस्रो