एनएमबि बैंकद्वारा काँक्रेबिहार वरिपरि सरसफाइ

सुर्खेतको काँक्रेबिहारमा एनएमबि बैंक लिमिटेड सुर्खेत शाखाले प्रभातफेरिका साथै काँक्रेबिहार वरिपरि सरसफाइ गरेको छ । शनिबार जिल्लाको वीरेन्द्रनगर नगरपालिका ९ लाटिकोहिलिमा विश्व सम्पदा दिवसको अवसरमा बैंकले प्रभातफेरिका साथै काक्रेबिहार वरिपरि सरसफाई गरेको हो । एनएमबि बैंक सुर्खेत शाखाको अगुवाइमा रक्तकाली गण (शसस्त्र प्रहरी) कर्मचारीहरूको सहभागितामा प्रभातफेरि कार्यक्रमका साथै काक्रेबिहार वरिपरि सरसफाइ गरेको छ । हरेक


मेगा बैंककाे कामु सीईओमा रविना देशराज श्रेष्ठ नियुक्त

मेगा बैंक नेपाल लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा रविना देशराज श्रेष्ठ नियुक्त हुनुभएको छ । नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई मेगा बैंक सञ्चालक समितिको २०७८ चैत ३० गते बसेको ३५५ औं बैठकले २०७९ बैशाख २ गतेदेखि लागू हुने गरी बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ)मा नियुक्त गरेको हो । विगत ३१ बर्षदेखि


वैदेशिक रोजगारमा जानेले एनआइसी एशिया बैंकको खाता खोल्दा ८४ लाखसम्म बिमा सुविधा

एनआइसी एशिया बैंकले सर्वश्रेष्ठ रेमिटेन्स बचत खाता ल्याएको छ। यो खातामा आकर्षक सुविधा रहेको बैंकले बताएको छ। खास गरी वैदेशिक रोजगारीमा गएका नेपालीले यो खाताबाट आफूले कमाएको पैसा बचत गरेर धेरै फाइदा लिन सक्छन्। उनीहरुका लागि बैंकले आकर्षक बिमा सुविधा ल्याएको छ। खाता खोलेवापत ८४ लाख रुपैयाँसम्मको बिमा पाइन्छ। यसमा विदेशमा रहेको खातावालाले मात्र होइन,


एनआइसी एशिया बैंकका सीइओ न्यौपाने म्यानेजर अफ दि इयर अवार्ड २०२२ बाट सम्मानित

व्यवस्थापनकर्मीहरूको संस्था नेपाल व्यवस्थापन संघले नेपालको व्यवस्थापन क्षेत्रमा पुर्याएको योगदान र अनुकरणीय नेतृत्व कुशलताको कदर गर्दै एनआइसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई म्यानेजर अफ दि इयर अवार्ड २०२२ बाट सम्मानित गरेको छ । शनिबार राजधानीको याक एन्ड यति होटलमा नेपाल व्यवस्थापन संघले आयोजना गरेको समारोहमा न्यौपानेलाई उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कार


एनएमबी बैंक कर्णाली प्रदेशद्वारा दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम

एनएमवी बैंक कर्णाली प्रदेश कार्यालयको संयोजनमा दैलेख र सुर्खेतमा वित्तीय साक्षरता कार्यक्रम सप्ताहब्यापी रुपमा सम्पन्न भएको छ । दैलेखका तिन वटा र सुर्खेतका तिन वटा स्थानीय तहमा वित्तीय साक्षरता अभिमुखिकरण कार्यक्रम गरिएको हो । वित्तीय सारक्षता कार्यक्रममा बैंकले दिने सेवा सुविधाका बारेमा स्थानीयहरुले ज्ञान लिने मौका पाएका हुन् । सुर्खेतका पञ्चपुरी नगरपालिका, लेकबेंसी नगरपालिका, बराहताल


नेपाल बैंकले देशैभरि मनायो ग्लोबल मनि विक

नेपाल बैंक लिमिटेडले देशै भरि वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गरि ग्लोबल मनि विक भब्य रुपमा सम्पन्न गरेको छ । बैंकले देशका सम्पूर्ण व्यक्तिहरुमा वित्तीय सेवाको पहुँच पुर्याउने र हरेका वर्ग र क्षेत्रका मानिसहरुलाई वित्तीय चेतना प्रदानगरि वित्तीय सशक्तिकरण गर्ने उद्देश्यले सो कार्यक्रम संचालन गरेको जनाएको छ । ग्लोबल मनि विक २०२२ को थिम “बिल्ड योर


ग्लोबल आइएमई बैंकको मुद्दती निक्षेप धितो कर्जा अब अनलाइनबाटै

ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले अबदेखि मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा लिन सक्नेछन् । बैंकले आफ्ना मुद्दती निक्षेपकर्ताहरुलाई लक्षित गरी उनीहरुको मुद्दती निक्षेप धितोमाअनलाइन माध्यमबाट नै कर्जा उपलब्ध गराउने सुविधा सुरु गरेको छ । यसकालागि बैंकका मुद्दती निक्षेपकर्ताहरुले ग्लोबल आइएमई बैंकको मोबाइल एप “Global Smart Plus” वा वेभ “www.globalonline.gibl.com.np” मार्फत मुद्दती निक्षेपको धितोमा


बैंक अफ काठमाडौं र हेफर नेपालबीच सहकार्य

बैंक अफ काठमाण्डौं र हेफर नेपालबीच वित्तीय साक्षरतासम्बन्धी सहकार्य हुने भएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत ग्रामीण क्षेत्रहरुमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्न हेफर नेपालसँग सम्झौता गरेको जनाएको छ । बैंकिङ्ग क्षेत्र भन्दा बाहिर रहेकालाई चेतना अभिवृद्धि र वित्तीय कारोबारमा प्रोत्साहन गरि बैंकिङ्ग पहुँचमा ल्याउन सहकार्य गरिएको बैंकले जनाएको छ । सम्झौता


एनएमबी बैंकले अनलाइनबाटै डिम्याट, मेरो शेयर र सीआरएन सुविधा दिने

एनएमबी बैंकले देश तथा विदेशमै बसेर डिम्याट, मेरो शेयर र सीआरएन सेवा अनलाइनबाटै लिन सकिने योजना ल्याएको छ । ग्राहकले बैंकमा भिडियो कलमार्फत अनलाइन खाता खोल्न र आफ्नो केवाइसी विवरणहरू अपडेट गर्न सक्ने बैंकले जानकारी दिएको छ । ग्राहकहरूको लागि घरबाटै सहज ढंगले, पारदर्शी, त्रुटिरहित र कागजविहीन बैंकिङ सेवा प्रदान गर्ने यस योजनाको उद्देश्य रहेको


सिटिजन्स बैंकको १५ औं वार्षिकोत्सव अवसरमा छुटैछुट योजना

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो १५ औं वार्षिकोत्सव उपलक्ष्यमा विभिन्न योजनाहरू सार्वजनिक गरेको छ । वैशाख ७ गते पर्ने ५औं वार्षिकोत्सवलाई ध्यानमा राखेर चैत ७ गतेदेखि वैशाख ७ गते (एक महिना) सम्म लागू हुनेगरी विभिन्न सेवासुविधामा भारी छुट र क्यासब्याक लगायतका योजनाहरू बैंकले सार्वजनिक गरेको हो । योजनाअन्तर्गत डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरूले पस (पीओएस) मेसिन र