हिमालयन र नेपाल इन्भेष्टमेण्ट बैंकले मर्जरका लागि मागे थप १ महिनाको समय

हिमालयन र नेपाल इन्भेष्टमेण्ट बैंकको संयुक्त मर्जर कमिटीले एक महिना समय थप गर्न नेपाल राष्ट्र बैंकसँग अनुरोध गरेको छ । दुई पटक गरी ६ महिनाको समयमा पनि मर्जर प्रक्रिया नटुङ्गिए पनि थप समय माग गर्दै मर्जर कमिटी आइतबार राष्ट्र बैंक पुगेको हो । दुई वाणिज्य बैंक हिमालयन र नेपाल इन्भेष्टमेन्टबीच मर्जर सम्बन्धी गत बैशाख ३०


नेपाल बैंकद्वारा पनौतीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नेपाल बैंकको आयोजनामा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका – १० मा डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । नेपाल बैंक खोपासी शाखाकोे सहकार्यमा हिमालय माावि खोपासीमा आयोजित कार्यक्रमको उद्घाटन पनौती नगरपालिकाका मेयर भिम न्यौपानेले गरेका थिए । सो अवसरमा उनले निकै ठूलो प्रयासपछि मात्र सो क्षेत्रमा नेपाल बैंकको शाखा स्थापना भएको स्मरण गर्दै यस क्षेत्रका


एनआईसी एशिया बैंकले पायो ISO 27001: 2013 प्रमाणपत्र

एनआईसी एशिया बैंकले अन्तर्राष्ट्रिय स्तरको सूचना सुरक्षाको प्रत्याभूति गराउने एवं International Organization for Standardization (ISO) बाट मान्यता प्राप्त ISO 27001: 2013 (Information Security Management System) मापदण्डको प्रमाणपत्र प्राप्त गरेको छ । ISO 27001 मापदण्डको आवश्यकता अनुसार यस बैंकले आफ्ना ग्राहकहरुको व्यक्तिगत विवरण एवं अन्य जानकारीको सुरक्षामा निरन्तर सुधार गर्ने प्रतिबद्धता एवं त्यस्ता विवरणहरुको सुरक्षणको सुनिश्चितता


नेपाल बैङ्कको ६२ औँ वार्षिक साधारण सभा पुष २ गते

नेपाल बैङ्कले पुस २ गतेका लागि साधारण सभा बोलाएको छ। बैङ्क सञ्चालक समितिको बैठकले पुस २ गते ६२ औँ वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो। साधारण सभाले बैङ्कको हाल कायम चुक्ता पुँजी १२ अर्ब ६३ करोड ३७ लाख ५८ हजार रुपैयाँको १४ प्रतिशत बोनस शेयर र सो को कर प्रयोजनको लागि ३ प्रतिशत नगद


नबिल बैंकले शुरु गर्यो ‘नबिल सामाजिक उद्यमशीलता’ कार्यक्रम

काठमाडौँ । नबिल बैंकले ‘नबिल सामाजिक उद्यमशीलता’ कार्यक्रम शुरु गरेको छ । बैंकले त्रिभुवन बिश्वबिद्यालय (टियू)संगको सहकार्यमा यो कार्यक्रम शुरु गरेको हो । हरेक नेपालीलाई सामजिक उद्यमशील बनाउन टियूसँग सहकार्य गरिएको सीईओ अनिल केशरी शाहले बताए । बैंकले शुक्रबार टियू परिसरमा एक कार्यक्रम गरेर उक्त जानकरी गराएको हो । यो कार्यक्रम टियूसग प्रमाणपत्र र फेलोशिप


सिभिल बैंक ११ औ वर्षमा प्रवेश

काठमाडौँ । सिभिल बैंकले विभिन्न कार्यक्रम आयोजना गरी ११औँ वार्षिकोत्सव मनाएको छ । संचालक समितिका अध्यक्ष प्रतापजङ्ग पाण्डको प्रमुख अतिथ्य तथा प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेलको अध्यक्षतामा बैंकको प्रधान कार्यालयमा बिभिन्न सेवाहरुको थालनीको साथै विविध कार्यक्रमहरुको आयोजना गरीे वार्षिकोत्सव मनाइएको हो । बैंकमा ५ वर्ष/ १० वर्षदेखि अतुत सेवा प्रदान गरेका बैंक कर्मचारीहरुलाई पनि अभिनन्दन


नबिल बैंक र दक्षिण कोरियाको स्टारेमिट कम्पनीबीच रेमिट्यान्स सम्झौता

नबिल बैंक र दक्षिण कोरियाको स्टारेमिट कम्पनी लिमिटेडसँग रेमिट्यान्स ९विप्रेषण० सम्झौता सम्पन्न भएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र स्टारेमिटका तर्फबाट प्रेसिडेन्टरअध्यक्ष रुद्र शर्माले विप्रेषण सम्झौतामा हस्ताक्षर गरे। यस साझेदारी अन्तर्गत दक्षिण कोरियामा रहेका नेपाली प्रवासी कामदारहरुले नेपालमा रहेका आफ्नो परिवार, साथी–भाइ र प्रियजनलाई सुरक्षितरुपमा रकम पठाउन सक्नेछन्।


ग्लोबल आइएमई बैंकले बोलायो साधारण सभा, १३.५ प्रतिशत लाभांश प्रस्ताव

ग्लोबल आइएमई बैंकले १५औं वार्षिक साधारण सभा मंसिर २७ गते आयोजना गरेको छ । सभा बिहान १० बजे नेपाल पज्ञा प्रतिष्ठान कमलादीमा हुने जानकारी गराएको हो । सभाले १० प्रतिशत बोनस शेयर र ३ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । त्यसैगरी सभाले कम्पनीको पूँजी वृद्धिका लागि प्रबन्धपत्र ,नियमावली संशोधनको क्रममा


नबिल बैंकले ल्यायाे उच्च व्याजदर दिने ‘नबिल एक्सट्रा फिक्सड डिपोजिट

नबिल बैंकले नबिल एक्सट्रा फिक्सड डिपोजिट संचालनमा ल्याएको छ । यो खाता मासिक रुपमा नियमित निश्चित आय आर्जन गर्न चाहने ग्राहकलाई लक्षित गरी संचालनमा ल्याईएको बैंकले जनाएको छ । यस खातामा व्यक्तिगत र संस्थागत दुवै निक्षेपकर्तालाई लक्षित गरी मासिक आधारमा ब्याज दिने सुविधा रहेको बैंकले जनाएको छ । बैंकको अनुसार यस योजनामा हरेक नेपाली महिनाको


कुमारी बैंकको नयाँ शाखा सिफलमा

५ कार्तिक, काठमाडौं । कुमारी बैंकले काठमाडौंको सिफलमा नयाँ शाखा विस्तार गरी कारोबार शुरु भएको छ । काठमाडौं महानगरपालिका–८ स्थित सिफलसमेत गरी बैंकका बागमती प्रदेशमा ८४ शाखा पुगेको बैं।कले जनाएको छ । सिफल शाखाबाट ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवा र उत्पादनशील व्यवसायमा संलग्न स्थानीयलाई वित्तीय सहयोग गरिने बैंकले जनाएको छ । हाल बैंकले १९६ शाखा, १७३