सानिमा मिडल तमोरको आइपिओ बाँडफाँट

सानिमा मिडल तमोर हाइड्रोपावर कम्पनीको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ४ लाख २४ हजार ८९३ जनाले सेयर पाएका छन्। जसमध्ये ४ लाख २४ हजार ८८५ जनाले १० कित्ताको दरले र ८ जनाले ११ कित्ताको दरले सेयर पाएका हुन्। उक्त आइपीओका लागि कुल १३ लाख ५६ हजार ३४१ जना


बिपिडब्लु लघुवित्तको आईपिओ बाँडफाँड: ८ हजार ९५ जनाले पाए शेयर, १५ सय जनाको आवेदन रद्द

बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको आईपिओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलले आज शुक्रबार बिहान शेयर बाँडफाँड गरेको हो । क्यापिटलका अनुसार आईपिओमा कुल १४ लाख ५९ हजार ७ सय ८४ जना आवेदकबाट १ करोड ५७ लाख ३५ हजार ८ सय १० कित्ताको लागि आवेदन परेको थियो। जस मध्ये १५ सय ६ जनाको आवेदन


कालिञ्चोक हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा आरविवि मर्चेण्ट नियुक्त

कालिञ्चोक हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ६ लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको हो । उक्त आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा आरविवि मर्चेण्ट बैंकिङलाई नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतापत्रमा कम्पनीको अध्यक्ष इन्दिरा पन्त र आरबीबी मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन । अव


निष्क्रिय कर्जा बढेसँगै मिर्मिरे लघुवित्तको नाफा, प्रतिशेयर आम्दानी कति ?

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५८ प्रतिशत घटेको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. १३ करोड ८१ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर रू. ५


धौलागिरी र खप्तड लघुवित्तबीच मर्जर सम्झौता

धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर सम्झौता भएको छ । यी दुई संस्थाबीच मंसिर १८ गते, आइतबार बिहान मर्जरको लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ । मर्जर सम्बन्धी सम्झौतामा धौलागिरीको तर्फबाट अध्यक्ष इश्वरलाल राज भण्डारी र खप्तडको तर्फबाट अध्यक्ष सुमन प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार मर्जर पश्चात्


विदेशमा रहेका नेपालीले मेरो सेयरबाट नै आईपीओ भर्न पाउने

विदेशमा रहेका नेपालीले आईपीओमा आवेदन दिनका लागि सी–आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट सिआरएन नम्बर पाउने भएका छन् । सिडिएससीका अनुसार सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपाली नागरिकका लागि निष्काशन भएको धितोपत्र खरिद आवेदन दिन चाहने सम्पूर्ण नेपाली नागरिकले बोर्डबाट धितोपत्र खरिद दरखास्त संकलन सम्बन्धी कार्य गर्न अनुमति प्राप्त


राष्ट्र बैंकको कडाइपछि ३० प्रतिशतले घट्यो सेयर धितो कर्जा

राष्ट्र बैंकको कडाइपछि मार्जिन प्रकृतिको सेयर धितो कर्जा घटेको छ । राष्ट्र बैंकले ४÷१२ को नीति ल्याएपछि सेयर बजारमा जाने सेयर धितो कर्जा एक वर्षमा ३० प्रतिशतले घटेको पाइएको हो । राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ महिनासम्मको तथ्यांक अनुसार एक वर्षको अवधिमा सेयर धितो कर्जा ३१.३२ प्रतिशतले घटेर ६० अर्ब ४० करोड ८० लाख रुपैयाँमा


धितोपत्र लाइसेन्स प्रक्रिया रोकियो

सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशपछि नेपाल धितोपत्र बोर्डले स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र स्टक ब्रोकरको नयाँ लाइसेन्स वितरण प्रक्रिया रोकेको छ । बोर्डले मंगलबार सूचना प्रकाशन गरेर अर्को निर्णय नभएसम्मका लागि उक्त प्रक्रिया यथास्थितिमा राख्ने निर्णय भएको जनाएको छ । ‘सर्वोच्च अदालतबाट यही कात्तिक ४ मा जारी अल्पकालीन अन्तरिम आदेशअनुरूप बोर्डबाट गत असोज २ मा प्रकाशित सूचनाबमोजिमका


तिहारअघि लाभांश पारित गर्दैछन् यी ५ ओटा कम्पनी

काठमाडौं । तिहारअघि पाँच सूचीकृत कम्पनीहरूले प्रस्तावित लाभांश पारित गर्ने भएका छन् । हालसम्म कम्पनीहरूले सार्वजनिक गरेको वार्षिक साधारण सभाको सूचनाका आधारमा नेपाल ल्यूब आयल, सानिमा माई हाइड्रोपावर लिमिटेड, रु रु जलविद्युत परियोजना लिमिटेड, सिटिजन्स बैंक इन्टरनेशनल र गुराँस लाइफ इन्स्योरेन्सले लाभांश पारित गर्न लागेका हुन । यी मध्य नेपाल ल्यूब आयल, सानिमा माई हाइड्रोपावर


पिपुल्स हाइड्रोपावरको आईपीओमा आजसम्म आवेदन दिन सकिने

पिपुल्स हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको आईपीओमा आवेदन दिने आज (आइतवार) अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आफ्नो जारी पूँजी रू. ३ अर्ब २० करोडको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित मूल्यका ३२ लाख कित्ता आईपीओ निष्कासन गरेको हो। उक्त आईपीओमध्ये आयोजना अति प्रभावित क्षेत्र दोर्दी गाँउपालिका (तत्कालिन ढोढेनी र