अझै कति महीना रहला घरजग्गा कारोबारमा मन्दी ?

विगत लामो समयदेखि ओरालो लागेको घरजग्गा कारोबारले भदौमा पनि निरन्तरता पाएको छ । भदौ महीनाभरी ३४ हजार ७०० घरजग्गा किनबेच भएका छन् । साउनमा ३३ हजार घरजग्गा किनबेच भएका थिए । साउनको तुलनामा भदौमा कारोबारको संख्या थोरै बढे पनि यसले विगतको लय समात्न कति वर्ष कुर्नुपर्ने हो भन्ने अनुमान लगाउन सजिलो छैन । घरजग्गा कारोबार


हव कोअपरेटीभले सयौ सहकारीको पचास करोड डुवायो

काठमाडौं । हव कोअपरेटिभ सहकारी संस्थाका कारण कैयौं सहकारी समस्यामा पर्ने देखिएका छन् । उसले विभिन्न सहकारीलाई सदस्य बनाएर ऐन विपरीत गैरकानूनी रुपबाट रकम उठाएको छ । तथापी यसरी उठाइएको रकम भने सहकारीसँग छैन । सहकारीले उठाएको रकम यसका अध्यक्ष दक्ष पौडेलले व्यक्तिगत तरीकाले अन्य व्यबसायमा प्रयोग गरेका छन् । हाल सहकारीसँग रकम अभाव हुन


आयातमा निर्भर भएर उत्पादन बढाउन नसके अर्थतन्त्र धरासायी हुन्छः उद्योगमन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आयातलाई प्रतिस्थापन गर्न नसके देशको अर्थतन्त्र सुधार गर्न नसकिने बताएका छन् । बुधवार उद्योग मन्त्रालयमा प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रममा उनले पछिल्लो समय मुलुक आयातमा निर्भर भएको अवस्थाामा उत्पादन र उपभोग बढाउन सकिएन भने देशको अर्थतन्त्र धराशायी हुने बताए । बडूले सरकारले अहिले भइरहेको आयात कम गर्न


कोभिड १९ को कारण देखाउँदै शिल गरिएका उत्तरी नाका खुल्दै

नेपाल–चीन नाकामा रहेको अघोषित अवरोध खोल्न चीन तयार देखिएको छ । तातोपानी र रसुवागढी नाकामा चीनले कोभिडका नाममा सामान दुवानीमा गरिरहेको अवरोध खुलाउन चिनियाँ उच्च अधिकारीहरू तयार देखिएका हुन् । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चाङ्सुले बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटवार्तामा बन्द नाका तत्कालै सञ्चालन हुने बताए । चिनियाँ नेता लीले राष्ट्रपति


नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स यसै साताभित्र, नयाँ स्टकको ३० % शेयर सर्वसाधारणले पाउने

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ स्टक एक्सचेन्ज र धितोपत्र दलाल व्यवसायी (ब्रोकर) लाइसेन्स यसै साताभित्र खुला गर्ने भएको छ । बोर्डका अध्यक्ष रमेशकुमार हमालले यसै साताभित्र नयाँ स्टक एक्सचेन्ज र नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन माग गर्ने जानकारी दिएका हुन् । उनका अनुसार नयाँ स्टक एक्सचेन्जका लागि ३ अर्ब रुफैयाँ चुक्ता पूँजी कायम गरिएको


कृषिमा आत्मनिर्भर हुन नेपाली उत्पादन खाने र लगाउने अभियान चलाऔँ : पवन गोल्यान

बैंक तथा बित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले कृषिजन्य वस्तु उत्पादन गरेर निर्यात गर्ने युवाहरूलाई बैंकमार्फत सहुलियतपूर्ण कर्जा दिने प्रतिबद्धता जनाएका छन्। आइतबार काठमाडौंमा आयोजित नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै अध्यक्ष गोल्यानले यस्तो प्रतिबद्धता जनाएका हुन्। नेपाली कृषिजन्य उत्पादनहरू भारतले नेपालबाट आयात गरेर आफ्नो ब्रान्ड बनाएर खाडी मुलुकमा निर्यात गर्ने गरेको


सबैजसो सामानको भाउ बढ्दा उपभोक्ता निराश

बजारमा दशैँको किनमेल सुरु भएको छ । तर बजारभाउ महँगाे हुँदा उपभोक्ता दशैँको सरसामान कसरी जुटाउने भन्ने अन्योलमा छन् । यस्तै अन्योलमा हुनुहुन्छ, काठमाण्डौ कुलेश्वरकी मञ्जिता श्रेष्ठ पनि । दशैँमा बासमती चामल खाने सोच बनाउनु भएकी श्रेष्ठ २० किलोको एक बोरा चामलको तीन हजार ५ सय रुपैयाँ भनेपछि सोच्न बाध्य हुनुभयो । ‘अघिल्लो दशैँमा पनि बासमती चामल


राष्ट्र बैंकले बैंकहरुलाई दिन थाल्यो नयाँ नोट

राष्ट्र बैंकले दसैँका लागि लक्षित नयाँ नोट बैंक तथा वित्तीय संस्थालाई दिन थालेको छ। राष्ट्र बैंकले बुधबारदेखि बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट दिन थालेको हो। राष्ट्र बैंकका अनुसार बुधबार विभिन्न बैंक तथा वित्तीय संस्थालाई झन्डै २२ करोड रुपैयाँ नयाँ नोट दिईएको छ। नेपालका अनुुसार बिहीबर ३० करोड रुपैयाँबराबरको नयाँ नोट बैंक तथा वित्तीय संस्थामा


डलर महँगिंदा नेपाललाई मासिक अर्बौ रुपैयाँ अतिरिक्त भार, विदेशी ऋणको साँवाब्याज भुक्तानीमा समस्या

नेपालले विभिन्न दातृ निकायसँग लिएको ऋणको साँवाब्याज तिर्दा अतिरिक्त भार पर्न थालेको छ । विदेशी ऋणको साँवाब्याज भुक्तानी डलर लगायत परिवत्र्य विदेशी मुद्रामा गर्नुपर्ने हुँदा डलर महँगिँदा मुलुकलाई अतिरिक्त भार परेको हो । नेपालले अमेरिकी डलर, युरो, चिनियाँ युआन, जापानी येन र पाउन्ड स्टर्लिङमा ऋण लिने गरेको छ । यस्तो ऋणको साँवाब्याज विदेशी मुद्रामा नै


सहकारीको कारोबार रकमका आधारमा नियामकीय क्षेत्राधिकार तोकिँदै

सहकारी संस्थाहरुको कारोबार रकमका आधारमा नियामकीय निकाय तोक्ने तयारी गरिएको छ । संघीयता कार्यान्वयनपछि स्थानीय तह र प्रदेश मातहत गएका सहकारी संस्थाहरुको नियमन तथा अनुगमन प्रभावकारी रुपमा हुन नकेको भन्दै सहकारी विभागले कारोबार रकमका आधारमा नियायकीय कार्यक्षेत्र तोक्ने तयारी गरेको हो । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को १२ औं स्थापना दिवसमा बोल्दै विभागका रजिष्ट्रार