राष्ट्र बैंकको कडाइपछि ३० प्रतिशतले घट्यो सेयर धितो कर्जा

राष्ट्र बैंकको कडाइपछि मार्जिन प्रकृतिको सेयर धितो कर्जा घटेको छ । राष्ट्र बैंकले ४÷१२ को नीति ल्याएपछि सेयर बजारमा जाने सेयर धितो कर्जा एक वर्षमा ३० प्रतिशतले घटेको पाइएको हो । राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ महिनासम्मको तथ्यांक अनुसार एक वर्षको अवधिमा सेयर धितो कर्जा ३१.३२ प्रतिशतले घटेर ६० अर्ब ४० करोड ८० लाख रुपैयाँमा


कार्तिकबाट तरलता अभाव केहि सहज हुने

गत वर्षबाटै देखिएको तरलता अभाव केहि सहज हुने संकेत देखिएको छ । पछिल्लो केहिदिनयता सिडी रेसियो, अन्तरबैंक ब्याजदर र एसएलएफजस्ता सूचक साउन–भदौको तुलनामा असोजमा सकारात्मक देखिएको छ । आर्थिक वर्षको सुरुवातदेखि नै लगानीयोग्य पुँजीको अभाव भोगेको वित्तीय प्रणालीमा केहि सकारात्मक संकेत देखिन थालेको छ । गत असारको तुलनामा वित्तीय प्रणालीमा तरलताको सूचक कमजोर देखिए पनि साउन


कर्जाको व्याजदर बढेर १८ प्रतिशत माथि पुग्यो, कुन बैंकको व्याज कति ?

वाणिज्य बैंकहरुले कर्जाको ब्याज बढाएका छन् । कात्तिक १ गतेदेखि बैंकहरुले मुद्दती निक्षेप तथा बचतको ब्याज नबढाए पनि कर्जाको ब्याज भने बढाएका हुन् । कात्तिक १ गतेदेखि लागू हुने ब्याजदरमा मुद्दती निक्षेप तथा बचतमा थपघट भएको छैन भने कर्जाको ब्याज मात्रै बढेको छ । बैंकर्स संघले यसअघि बैठक बसेर कात्तिकमा ब्याजदर नबढाउने र पुरानैलाई कामय


कुमारी र एनसीसी बैंकको मर्जरलाई राष्ट्र बैंकको सैद्धान्तिक स्वीकृति

नेपाल राष्ट्र बैंकले कुमारी बैंक र नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकबीचको मर्जर प्रक्रियालाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंकको सैद्धान्तिक स्वीकृतिसँगै दुवै बैंकले सम्पत्ति दायित्व मूल्यांकन (डीडीए)को कार्य अगाडि बढाएका छन् । दुवै बैंकले यहि असोज ९ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका थिए । सम्झौताको छोटो समयमै राष्ट्र बैंकले दुवैलाई मर्जरमा


न्यूरोडस्थित नगद बचत तथा ऋण सहकारी संस्था आर्थिक संकटमा

काठमाडौंको न्यूरोडस्थित नगद बचत तथा ऋण सहकारी संस्था आर्थिक संकटमा परेको छ । उक्त संस्था बन्द हुने अबस्थामा पुगेको छ । सहकारीमा रकम नभएपछि सहकारी संस्था बन्द हुने अबस्थामा पुगेको हो । यसका कार्यकारी अधिकृत जयराम घिमिरे हुन् । उनका सहकारी संगसंगै अरु व्यबसाय पनि छन् । उनले सहकारीमा रहेको रकम जग्गामा र शेयर बजारमा


बढ्दो ब्याजदरले मुलुकको व्यवसायिक गतिविधी ठप्प हुने अवस्था ;नेपाल चेम्बर अफ कमर्स

निक्षेपमा उच्च दरको ब्याजदर कायम हुँदा त्यसको असर कर्जाको ब्याजदरमा पर्न थालेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । बढ्दो ब्याजदर नियन्त्रण गरी व्यवसायिक वातावरण बनाउन चेम्बरले नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल । ‘बढ्दो ब्याजदरले मुलुकको व्यवसायिक गतिविधी ठप्प हुने अवस्था सिर्जना भएको छ,’ चेम्बरको विज्ञप्तिमा


व्यापार घाटा कहिलेसम्म ? दुई खर्बको आयात हुँदा २८ अर्बको निर्यात

काठमाडौं । नेपालमा आयात हुने वस्तु र निर्यात गरिने स्वदेशी वस्तुबिचको खाडल घट्न सकेको छैन । सरकारले विभिन्न वस्तुहरूमा आयात प्रतिबन्ध लगाए पनि आयात र निर्यातबिचको खाडल उस्तै देखिएको हो । भन्सार विभागको तथ्यांक हेर्ने हो भने खर्बौँ रुपैयाँको आयात हुँदा अर्बमा निर्यात भएको देखिन्छ । चालू आर्थिक वर्षको दोस्रो महिना अर्थात् भदौमा दुई खर्ब


बैंकहरुले आफूखुसी ब्याजदर बढाउँदा व्यवसायीहरू ठुलो मर्कामा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले आफूखुसी कर्जाको ब्याजदर बढाउँदा आफूहरू मारमा परेको उद्योगी व्यवसायीले गुनासो गरेका छन् । चर्को ब्याजदर, पुँजी अभाव र आयातमा कडाइले उद्योग व्यवसाय संकटमा परेको उनीहरूको भनाई छ । बैंक तथा वित्तीय संस्थाले आफूखुसी कर्जाको ब्याजदर बढाउँदा उद्योगी व्यवसायीहरू मारमा परेको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले गुनासो गरे ।


बैंकहरुले बढाएको व्याजदरप्रति अर्थमन्त्री असन्तुष्ट

काठमाडौं । बैंकहरुले वृद्धि गरेको व्याजदरप्रति अर्थमन्त्री जनार्दन शर्मा असन्तुष्ट देखिएका छन् । बिहीबार काठमाडौंको भुकुटीमण्डमा आयोजित पहिलो विद्युतीय सवारी साधनहरुको प्रदर्शनीको ‘नाडा इभि एक्स्पो २०२२’ काे उदघाटन गर्दै अर्थमन्त्रीले यस्तो असन्तुष्टी व्यक्त गरेका हुन । उनले बैंकहरुप्रति लक्षित गर्दै भने निक्षेपमा १३ प्रतिशतसम्म ब्याजदर बनाएपछि उद्योगमा लगानी कसले गर्छ ? बैंकहरुले वृद्धि गरेको ब्याजदरका


निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९ औं बार्षिक उत्सव सम्पन्न, ८ खर्ब ७९ करोड निक्षेप दोब्बरले बढ्यो

निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९ औं बार्षिक उत्सव मंगलबार सम्पन्न भएको छ । कोषले चालु आव सम्ममा ८ खर्ब ७९ करोड निक्षेप संकलन गरेको जनाएको छ । यो विगत ५ बर्षको अवधिमा दोब्बरले बृद्धि भएको हो । आर्थिक बर्ष ०७४ ०७५ मा कोषको निक्षेप संकलन ४ अर्ब ३० करोड रहेको थियो । गत आर्थिक