वाणिज्य बैंकहरुले १.३८ प्रतिशतले नाफा बढाए

वाणिज्य बैंकहरूले ९ महिनामा सवा ४१ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा २० बैंकले १.३८ प्रतिशत अर्थात् ५६ करोड ३८ लाख रुपैयाँ बढाएर ४१ अर्ब २४ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । गत वर्षको चैतसम्म यी बैंकको खुद नाफा ४० अर्ब ६७


३७ प्रतिशतले बढ्यो ग्लोबल आईएमई बैंकको खुद नाफा, यस्ता छन् अन्य सूचकहरु

 ग्लोबल आईएमई बैंकको खुद नाफा ३७.१२ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्ष २०८१/०८२ को तेस्रो त्रैमासमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा ३७.१२ प्रतिशतले वृद्धि भएको हो । गत आवको तेस्रो त्रैमासमा ३ अर्ब ३० करोड खुद नाफा आर्जन गरेको बैंकले चालु आवको सोही अवधिमा ४ अर्ब ५३ करोड रुपैयाँ आर्जन गरेको


प्रभु बैंक र कृषि बजार व्यवस्थापन समितिबीच व्यवसायिक साझेदारी सम्झौता

प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका-९ शान्ति बन वाटिकास्थित कृषि बजार व्यवस्थापन समिति बीच व्यवसायिक साझेदारीको लागि यहीँ वैशाख १ एक कार्यक्रमकाबीच सम्झौता भएको छ ।   कास्की जिल्ला लगायत देशका विभिन्न क्षेत्रमा उत्पादित तथा आयातित कृषि उपजहरुलाई कृषि व्यवस्थापन समिति मातहत सञ्चालित स्टलहरुबाट विक्री वितरण भइरहदा दैनिक हुने आर्थिक कारोवारलाई सहज बैंकिङ पहुँच सहित


गरिमा विकास बैंकका ग्राहकहरुलाई दराजबाट सामान खरिद गर्दा १५% छुट

गरिमा विकास बैंक लिमिटेडका ग्राहकवर्गले अनलाइन बजार दराजबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । डेबिट/क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्दा १५प्रतिशत सम्म छुट प्रदान गर्ने गरी गरिमा विकास बैंक लिमिटेड र दराजबीच सम्झौता भएको हो । नयाँ वर्ष २०८२ लाई मध्यनजर गरी विकास बैंकले यो छुट योजना सार्वजनिक गरेको


नबिल बैंकको सीईओबाट ढुंगानाको राजीनामा, कामु सीईओको जिम्मेवारी ज्ञवालीलाई

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाले पदबाट राजीनामा दिएका छन्। ढुंगानाले सञ्चालक समितिसमक्ष राजीनामा पेस गरेका थिए। सञ्चालक समितिको आज बिहान बसेको बैठकले चैत १० गतेबाट लागू हुने गरी ढुंगानाको राजीनामा स्वीकृत गरेको छ। ढुंगाना नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने दौडमा रहेका छन्। त्यही भएर उनले नबिल बैंकबाट सीईओ पदबाट राजीनामा दिएको बैंक


एनएमबी बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त

एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोविन्द घिमिरे नियुक्त भएका छन् । शुक्रबार बसेको बैंक सञ्चालक समिति बैठकले घिमिरेलाई आगामी ४ वर्षको लागि सीईओमा नियुक्त गरेको हो । बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) घिमिरेलाई सीईओमा नियुक्त गरेको हो । बैंकका हालका सीईओ सुनिल केसीको यही फागुन मसान्तमा सकिँदै छ ।उनको कार्यकाल सकिनै


दुई कम्पनीको ४५ लाखभन्दा बढी कित्ता बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमवार (आज) दुई कम्पनीको कुल ४५ लाख २४ हजार ८२६ कित्ता बोनस शेयर सूचीकृत भएको छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ४२ लाख ९६ हजार कित्ता र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २ लाख २८ हजार ८२६ कित्ता गरेर कुल ४५ लाख २४ हजार ८२६ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।


उद्यमशीलताका लागि कर्जा सुरक्षण अत्यावश्यक

उद्यमशीलता तथा रोजगारी वृद्धिका लागि कर्जा सुरक्षण अत्यावश्यक रहेको विज्ञहरूले बताएका छन् । शुक्रबारदेखि शुरु भएको एसियाली सुरक्षण संस्था (एसिक)हरूको ३६ औं सम्मेलनको दोस्रो दिन शनिबार वक्ताहरूले नवप्रवर्तन र उद्यमशीलता विकासमा कर्जा सुरक्षण महत्त्वपूर्ण हुने धारणा राखेका हुन् । दोस्रो दिनको उद्‌घाटन सत्रमा प्रधानमन्त्रीका मुख्य आर्थिक सल्लाहकार एवम् पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा निकै कमले


वित्तीय क्षेत्रमा तरलता छ, ब्याजदर पनि तल झर्‍योः अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वित्तीय क्षेत्रमा तरलता रहेको र ब्याजदर पनि तल झरेको बताएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै उनले बजारमा ऋण प्रवाह बढ्न नसकेको बताएका हुन् । उनले भने, यसलाई वित्तीय असुरक्षाको अवस्था भनिन्छ । लगानी गर्दा स्वाभाविक कारणले नाफा हुन नसक्ने अवस्थाको जोखिम व्यवसायीले लिन्छ । तर अस्वाभाविक र


हिमालयन बैंकको ४ लाख २८ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा

हिमालयन बैंक लिमिटेडले ४ लाख २८ हजार ५४० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर बिक्रीमा ल्याएको हो । बैंकले पाँच जना शेयरधनीहरूको नाममा रहेको यी शेयर आगामी ३५ दिनभित्र आवेदन पेश गर्न सकिने गरी बिक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले