मंसीर पहिलो साता मौद्रिक नीतिको समिक्षा हुँदै
नेपाल राष्ट्र बैंकले मंसीर पहिलो साता मौद्रिक नीतिको समिक्षा गर्ने भएको छ । मौद्रिक नीतिमा सीडी रेसीयो खुकुलो बनाउने तयारी भइरहेको राष्ट्र बैंक स्रोतले जनाएको छ । अहिले बैकिङ क्षेत्रमा लगानी योग्य पुँजीको अभाव देखिएको छ । पुँजी अभावका कारण बैंकहरुले निक्षेपमा व्याज बढाएका छन् । उक्त समस्या समाधान गर्नका लागि सीडी खुकुलो पार्न लागिएको
राष्ट्र बैकको तरलता सम्बन्धी नयाँ निर्देशनले बैकलाई कस्तो असर पार्छ ।
नेपाल राष्ट्र बैकले निक्षेप संकलन सम्बन्धि निर्देशन परिवर्तन गरेको छ। 1. बैकको निक्षेप (Bidding) को आधारमा लिने निक्षेपको ब्याजदर परिवर्तन मासिक गर्न सकिने। यस अघी तिन महिनासम्म यस्तो ब्याज परिवर्तन गर्न पाईदैनथ्यो। 2. बैंक तथा बित्तीय संस्थाहरुले मुद्दति निक्षेप को अधिकतम ब्याजदरको औषत निकालेर सो मा बढिमा 10% बृद्दि गरेर मात्र ब्याजदर प्रकाशित गर्नुपर्नेछ। पहिले
कामना सेवा विकास बैंकको १५ ओेैैं वार्षिक उत्सवमा रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौँ – कामना सेवा विकास बैंकले आफ्नो १५ ओेैैं वार्षिक उत्सवको अवसरमा क्षेत्रिय कार्यालय बुटवलको आयोजनामा सामाजिक उत्तर दायित्व अन्र्तगत रुपन्देही जिल्लाको बुटवल स्थित रक्त सञ्चार केन्द्रमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमा बैंकका सञ्चालक समिति सदस्य श्री भिम प्रसाद तुलाचन, बैंकका पुर्व सञ्चालक तथा लुम्विनी प्रदेश सांसद श्री भोज प्रसाद श्रेष्ठ, बैंकका पुर्व
कामना सेवा बैंकद्वारा १५ ओेैैं वार्षिक उत्सवको अवसरमा आर्थिक सहयोग
काठमाडौँ – कामना सेवा विकास बैंकले आफ्नो १५ ओेैैं वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा स्थित वन्ध्यवासिनी धार्मिक क्षेत्र बिकास समिती लाई रु। दुई लाख पचास हजार र अकलादेवी तथा लक्ष्मी नारायण मन्दिर व्यवस्थापना समिती लाई रु। एक लाख आर्थिक सहयोग गरेको छ । उक्त कार्यक्रममा बैंकका संचालकहरु श्री बलराम बराल ज्यू , देवकृष्ण
कामना सेवा बैंकद्वारा बरुवा बजार र प्रसिद्ध धार्मिक स्थल त्रिवेणीधाममा डस्बीन वितरण
काठमाडौँ – कामना सेवा विकास बैंकले आफ्नो १५ ओेैैं वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत नवलपरासी जिल्लाको सुस्ता स्थित बरुवा बजार र प्रसिद्ध धार्मिक स्थल त्रिवेणीधाममा डस्तवीन वितरण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बैंकका सम्पुर्ण कर्मचारी तथा स्थानीय महानुभावहरुको उपस्थिति रहेको थियो । बैंकले देशका विभिन्न भागहरुमा यस्ता सामाजिक कार्यहरु गर्दै आइ रहेको
कामना सेवा विकास बैंकको १५औं वार्षिकोत्सव सम्पन्न
काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो १५ औं वार्षिक उत्सवमा विभिन्न कार्यक्रमहरु आयोजना गरी सम्पन्न गरेको छ । वार्षिक उत्सवको अवसरमा बैंकको केन्द्रिय कार्यालय परिसरमा शुभकामना आदान प्रदान गर्नुका साथै सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम तथा निः शुल्क स्वास्थ्य सिबिरको समेत आयोजना गरिएको छ । बैंकका अध्यक्ष्य श्री सुदिप आचार्य ज्यूको अध्यक्ष्यता तथा
हिमालयन बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस बिच नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपालपे क्यू आर सुविधा प्रदान गर्ने सम्झौत
नेपाल राष्ट्र बंैकबाट स्विकृत प्राप्त गरी नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (NCHL) ले संचालनमा ल्याएको नेशनल पेमेन्ट स्वीचमा आवद्ध भई प्रथम चरणमा NEPALPAY QR संचालन गरी ग्राहकहरुलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवा सुबिधाहरु उपलब्ध गराउन हिमालयन बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड बिच मिति २०७८ साल कार्तिक २३ गते एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
कामना सेवा विकाश बैंकद्वारा ‘खगेन्द्र नव जीवन गृह’ मा औषधी तथा ह्वील चियर वितरण
काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेडले १५ औँ वार्षिक उत्सवको अवसर पारेर विभिन्न कार्यक्रम गरि मनाउँदै आएको छ । देशै भरीका विभिन्न १२९ शाखा र १ एक्सटेन्सन काउन्टर मार्फत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको बैंकले जनाएको छ । कामना सेवा विकास बैंकले आफ्नो १५ ओेैैं वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत
कामना सेवा बैंक द्वारा बिद्याज्योति प्राथमिक बिद्यालयलाई शैक्षिक सामाग्रि तथा डस्टविन हस्तान्तरण
काठमाडौँ – कामना सेवा बिकास बैंक लि. डिमुवा शाखाले बैंकको १५ औ बार्षिकोत्सवको अवसर पारेर सामाजिक उत्तरदायित्व अन्र्तगत मोदि गाउपालिका वडा नं. ०३, घुरुङ्गसेरामा रहेको श्री बिद्याज्योति प्राथमिक बिद्यालयलाई शैक्षिक सामाग्रि तथा डस्टविन हस्तान्तरण गरेको छ । बैंकले देशका विभिन्न भागहरुमा यस्ता सामाजिक कार्यहरु गर्दै आइ रहेको र आगामी दिनहरुमा समेत यसलाई अझै फराकिलो र
कामना सेवा बिकाश बैंक, ठाडाद्वारा नेपालकै प्रसिद्ध सुपादेउराली मन्दिरलाई डस्टबिन बितरण
काठमाडौँ – कामना सेवा बिकाश बैंक लिमिटेडको १५औ बार्षिक उत्सवको उपलब्धमा सितगङ्गा नगरपालिका ४ ठाडा अमराइमा रहेको शाखा कार्यलयले सुपादेउरालिमै पुगेर एक कार्यक्रम गरि ५ थान पलास्टिक डस्ट्बिन बितरण गरेको छ। कार्यक्रममा वार्ड न २ का अध्यक्ष गोबर्धन थापा,मन्दिर समितिका पदाधिकारी,बैंकका कर्मचारि स्थानीय पत्रकारहरुको उपस्थितिमा डस्टबिन वितरण गरिएको बैंकका सम्बन्ध प्रबन्धक महेश खनालले जानकारी दिएका