नबिल बैंकद्वारा दराजको ११.११ मा क्यासब्याक अफर
काठमाडौँ – नबिल बैंकले दराज(अनलाइन बजार) को ११।११ को अवसरमा ग्राहकहरुको लागि सुनौलो अफर ल्याएको छ । दराजसँगको साझेदरीमा मिती २०७८र०७ र२५ गते देखी २०७८/०८/०३ गते (तदनुसार ई.सं. ११ नोभेम्बर २०२१ देखि १९ नोभेम्बर २०२१) सम्म नबिल बैंकका ग्राहकहरुले डेबिट कार्ड मार्फत १५% छुट वा अधिकतम रु ३,०००र( क्यासब्याक (Cashback) र क्रेडिट कार्ड मार्फत १५%
कामना सेवा विकास बैंक लिमिटेडको १५ औं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेडको १५ औं वार्षिक साधारणसभा मिति २०७८ साल कार्तिक २३ गते मंगलबारका दिन काठमाडौं बूढानीलकण्ठ स्थित पार्क भिलेज रिसोर्टमा सफलतापुर्वक सु–सम्पन्न भएको छ । कम्पनी ऐन, २०६३, बैंकको नियमावली तथा प्रचलित कानून अनुसार बोलाइएको वार्षिक साधारण सभा कोभिड–१९ को प्रभाव कायमै रहेको हुंदा नेपाल सरकारद्वारा जारी स्वास्थ्य सम्बन्धी मापदण्डको
कामना सेवा बैंक, ठमेल शाखाद्वारा नेपाल वरिष्ठ नागरिक समाजद्वारा संचालित वृद्धाश्रममा खाद्यान्न तथा अन्य सामाग्री सहयोग
काठमाडौँ – कामना सेवा विकास बैंकले आफ्नो १५ औँ आफ्नो वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं जिल्लाको सो¥हखुट्टे स्थित नेपाल वरिष्ठ नागरिक समाजद्वारा संचालित वृद्धाश्रममा खाद्यान्न तथा अन्य सामाग्री सहयोग गरेको छ । उक्त कार्यक्रममा बैंकका काठमाडौं क्षेत्रीय प्रमुख, रिकभरी विभाग प्रमुख तथा स्थानीय महानुभावहरुको उपस्थिति रहेको थियो । बैंकले देशका विभिन्न भागहरुमा यस्ता
ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई दराज ११ः११ मा १५ प्रतिशत छुट
काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले दराजको ११ः११ अफरमा दराजबाट अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको छ । यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नोभेम्बर महिनाको ११ तारिखमा दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिदको १५ प्रतिशत छुट पाउनेछन् । बैंकको डेबिट कार्ड
प्राइम कमर्शियल बैंकको लाभांश घोषणा
काठमाडौं– प्राइम कमर्शियल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको सोमबार सम्पन्न बैठकले १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६३१३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ।
सनराइज बैंकको ७ प्रतिशत लाभांश प्रस्ताव
काठमाडौं– सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको सामेबार सम्पन्न बैठकले ७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। बैठकले चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर प्रयोजनार्थ ०.३५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृतिपछि आगामी वार्षिक
ग्लोबल आइएमई बैंकका ३ नयाँ शाखा सञ्चालनमा
काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबारदेखि तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८६ पुगेको छ । बैंकले काठमाडौँ महानगरपालिकाको महाराजगञ्ज, नरेफाँट र चण्डोलमा एकैसाथ तीन नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । नयाँ शाखाहरुबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध हुने बैंकले जनाएको छ । सबै
नबिल बैंक ग्लोबल एसएमई फाइनान्स अवार्ड–२०२१ बाट सम्मानित
काठमाडौं – नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड–२०२१’ मा “क्ःभ् ँष्लबलअष्भच या तजभ थ्भबच – ब्कष्ब” अन्तर्गत विशिष्ट सम्मानबाट सम्मानित भएको छ । नबिल बैंक विश्व बैंकको सदस्य अन्तर्राष्ट्रिय वित्त संस्था (आईएफसी) र एसएमई फाइनान्स फोरमद्वारा आयोजित र वित्तीय समावेसीकरणको लागि न्द्दण् को ग्लोबल साझेदारी (जीपीएफआई) द्वारा अनुमोदित, ग्लोबल एसएमई फाइनान्स पुरस्कारबाट सम्मानित भएको हो
मेगा बैंकका ग्राहकलाई आँखाको उपचारमा विशेष छुट
काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरूलाई काठमाडौंको कलंकीस्थित दृष्टि आई केयरले विशेष छुट दिने सम्झौता भएको छ। मेगा बैंक नेपाल लिमिटेड र दृष्टि आई केयर सेन्टरबीच मेगा बैंकका ग्राहकहरूलाई आँखाको उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो। सम्झौता अनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरूले दृष्टि आई केयरको ओपीडीमा २० प्रतिशत, शल्यक्रिया
मेघा बैंंक र कास्की महिला उद्यमीबीच सहुलियतपूर्ण कर्जासम्बन्धी सम्म्झौता
काठमाडौँ– मेगा बैंक नेपाल लिमिटेडले विपन्नवर्ग र महिलाद्वारा सञ्चालित लघु र घरेलुका साथै साना तथा मझौला उद्यम व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले महिला उद्यमी संघ नेपाल, कास्कीसँग सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र महिला उद्यमी संघ, नेपाल, कास्कीका अध्यक्ष पार्वती कुमारी पौडेल रेग्मीले हस्ताक्षर गरेका छन् । सम्झौतापछि मेगा बैंकले