वाणिज्य बैंकले बोर्डबाट निर्णय गरेर मात्रै निगमको पाँच अर्ब निक्षेप फिर्ता गर्ने

काठमाडौं  – तरलता अभाव चर्किरहेका वेला नेपाल आयल निगमले विभिन्न बैंकमा निक्षेप राखेको १८ अर्ब झिक्ने निर्णयले बजार तरंगित बनेको छ । निगमले राष्ट्रिय वाणिज्य बैंकमा पाँच अर्ब निक्षेप राखेको छ ।  निगमका निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र साहले निक्षेप खातामा राखेकोमध्ये परिपक्व हुने एक अर्ब झिक्ने र बाँकी चार अर्ब परिपक्व हुने समयसम्म कुर्ने निर्णय भएको


‘ज्योति विकास बैंक बोन्ड २०८७’ ऋणपत्र स्टक एक्सचेन्जमा सूचीकृत

काठमाडौँ– ज्योति विकास बैंकद्वारा निष्काशित १ एक अर्ब ५० कोड रुपैयाँ बराबरको ‘९ प्रतिशत ज्योति विकास बैंक बोन्ड २०८७’ ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत भएको छ । आइतबार एक कार्यक्रमबीच उक्त ऋणपत्र सूचीकरण गर्ने सम्झौतापत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र नेपाल स्टक एक्सचेन्ज लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत


राष्ट्र बैंकले आज एक अर्ब ३३ करोडको ट्रेजरी बिल बिक्री गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकले १ अर्ब ६६ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल विक्री गर्न लागेको हो। आज (सोमबार) दिउँसो ३ बजे ट्रेजरी बिल विक्री हुने जनाइएको छ। राष्ट्र बैंकले ९१ दिन अवधिको १० करोड रुपैयाँबराबरको र ३६४ दिन अवधिको रु एक अर्ब ५६


कोरोना प्रभावित व्यवसायीलाई ५ करोडसम्म पुनर्कर्जा सुविधा

काठमाडौं– कोरोनाका कारण व्यवसाय सञ्चालनमा  समस्या परेका उद्योगी र व्यवसायीले ५ करोड रुपैयाँसम्म पुनर्कर्जा पाउने भएका छन्।नेपाल राष्ट्र बैंकले एक सूचना सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थालाई पुनर्कर्जाका लागि आवेदन दिन आग्रह गरेको छ। कोरोनाबाट प्रभावित व्यवसायली अधिकतम ५ करोड रुपैयाँसम्म पुनर्कर्जाका लागि आवेदन दिन सक्ने राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए। पुनर्कर्जाको सीमाभित्र रहेर


महुली लघुवित्तको २६ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं– महुली लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट २६ प्रतिशत लाभांश  दिने भएको छ। लघुवित्त सञ्चालक समितिको शनिबार सम्पन्न बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा लघुवित्त आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ। हाल २२ करोड ३९ लाख रुपैयाँ रहेको लघुवित्तको चुक्ता पूँजी प्रस्तावित बोनस सेयर


सानिमा बैंकको साधारण सभा आज, १७ प्रतिशत बोनस पारित हुँदै 

काठमाडौं– सानिमा बैंकको १७औंं वार्षिक साधारण सभा आज (आइतबार) हुँदै छ।बिहान ११ बजे अम्रपाली बैंक्वेट बालुवाटारमा  हुने सभाले १७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। सभाले यस बैंक कुनै बैंक तथा वित्तीय संस्थामा प्राप्ति वा मर्जर गर्न आवश्यक भएमा सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी


वाणिज्य बैंकमा जागिर खुल्यो, सहायकदेखि वरिष्ठ प्रबन्धकसम्म ८१४ कर्मचारी माग

काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंकले ८१४ कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । बैंकले लोकसेवा आयोगको सहमतिमा खुला विज्ञापनमार्फत् स्थायी पदपूर्तिका लागि आइतबार गोरखापत्रमा सार्वजनिक सूचना जारी गरेको हो । सूचना अनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारले सोमबारबाट अनलाइन फाराम भर्न सक्नेछन् । बैंकले दुई जना वरिष्ठ प्रबन्धक मागेको छ भने ६ जना प्रबन्धक र १९


कपिलवस्तुको चन्द्रौटामा मेगा बैंकको नयाँ शाखा

काठमाडौँ– मेगा बैंक नेपाल लिमिटेडले कपिलवस्तु जिल्लाको चन्दौटामा नयाँ शाखा विस्तार गरेको छ । मेगा बैंकले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ५ स्थित चन्द्रौटामा नयाँ शाखा विस्तार गरी शुक्रबारबाट कारोबारको थालनी गरेको छ । यो मेगा बैंकको २०१औं शाखा हो । मेगा बैंकले यस आर्थिक बर्षमा १३ वटा नयाँ शाखा विस्तार गरिसकेको छ ।


एभरेष्ट बैंकको लाभांश प्रस्ताव

काठमाडौं– एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको शुक्रबार सम्पन्न बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो। बैंकले  बोनस सेयर र नगद लाभांशसमेत गरी कुल १० दशमलव ३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।बैंकले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ४.३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो। हाल


नेपाल लाइफको प्रीमियम भुक्तानी गर्दा एक युवकले जिते आइफोन–१२

काठमाडौं  – नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क (प्रीमियम) इसेवाबाट भुक्तानी गर्दा एक युवकले आइफोन-१२ प्राप्त गरेका छन्। पहिलो लक्की ड्रमार्फत विराटनगरका विज्ञान दाहालले आइफोन प्राप्त गरेका हुन्। आज आयोजित एक कार्यक्रमका बीच उनलाई इन्योरेन्सका नायब महाप्रबन्धक अमित केयलले उक्त आइफोन-१२ प्रदान गरे। नायब महाप्रबन्धक केयलले डिजिटल प्लाटफर्ममार्फत प्रीमियम भुक्तानी गर्दा समयको बचत र झन्झटबाट