तरलता अभाव कायमै रहँदा बजारमा व्याजदरको उतारचढाव

बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा उतार चढाव भइरहने देखिएको छ । यसको प्रभाव सेयर बजारमा पनि देखिन थालेको छ । हालको सेयर बजार अस्थिर देखिएको छ । नेपाल राष्ट्र बैंकले बेंकवित्तलाई व्यमजदर बढाउनमा अंकुश लगाएपछि महिनैपिच्छे केही मात्रामा व्याजदर बढाउन भने बैंकवित्तलाई बाटो खेल्ला छ । बैंकवित्तले केही समय अघि व्याजदर बढाएपछि राष्ट्र बैंकले हस्तक्षेप


कामना सेवा विकास बैंक एनसीएचएलको नेशनल पेमेन्ट स्विचमा आबद्ध

कामना सेवा विकास बैंक नेपाल क्लियरिङ हाउस लिमिटेड ९एनसीएचएल० ले सञ्चालनमा ल्याएको पहिलो चरणको नेशनल पेमेन्ट स्विचमा आबद्ध भएको छ। यससम्बन्धी सम्झौतापत्रमा कामना सेवा विकास बैंक र एनसीएचएलबीच आज हस्ताक्षर भएको हो। सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नरहरु तथा कार्यकारी निर्देशकहरुसहित अधिकारीहरुको सहभागिता थियो। ग्राहकले एउटा प्रणालीमार्फत आईपीएस, कनेक्टआईपीएस, क्यूआर र अन्य डिजिटल


जिवेश दाहालले पाए आइएमई ‘डबलको डबलको डबल’ अफर

आइएमईले दशैं र तिहारलाई लक्षित गरी आइएमई ‘डबलको डबलको डबल’ अफर अन्तर्गत यही कात्तिक २ गते एक समारोहबीच बम्पर विजेता घोषणा गरेको छ । लक्की ड्रबाट बम्पर विजेता दोलखा स्थायी घर भएका जिवेश दाहाल रहनुभएको छ । उहाँले दुवाईबाट आफ्नो परिवारलाई आइएमईको रेमिट्यान्सबाट रकम पठाउँदा उक्त पुस्कार जित्नुभएको हो । उहाँले १२ लाख ५२ हजार


छैटौं पटक पनि सबैभन्दा बढि आयकर तिर्ने नबिल बैंक

आर्थिक वर्ष २०७६र७७ मा बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढि कर्पोरेट ट्याक्स जम्मा गर्ने नबिल बैंकलाई आन्तरिक राजश्व विभागले सम्मान पत्र हस्तान्तरण गरेको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६७ करोड कर नेपाल सरकारलाई तिरेको थियो । विभागले मंसिर १ गते कर दिवसको अवसर पारेर बैंकहरुमध्ये सबैभन्दा बढि कर्पोरेट ट्याक्स जम्मा गर्ने सुचीमा


गरिमा विकास बैंकले एक अर्ब बरावरको ऋणपत्र निष्कासन गर्‍दै

गरिमा विकास बैंकले नियामक निकाय नेपाल धितोपत्रबोर्डबाट अनुमति पाएको छ । कम्पनीले १ अर्ब रुपैयाँ बरावरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न अनुमति पाएको हो । कुल १० लाख कित्ता ऋणपत्र मध्ये कम्पनीले ४ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने ६ लाख कित्ता ब्याक्तिगत तबरबाट विक्री गर्ने जानकारी गराएको छ । कम्पनीले वार्षिक ८


सिभिल बैंकको अध्यक्ष बने प्रताप जङ्ग पाण्डे

सिभिल बैंकको समितिको अध्यक्ष पदमा प्रताप जङ्ग पाण्डे सर्वसम्मत भएका छन् । बैंकको संचालक समितिको ३६२ औं बैठकले संचालक पाण्डेलाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो । बैंकका निवर्तमान अध्यक्ष इच्छाराज तामाङलाई सहकारी मार्फत ठगी गरेको आरोपमा प्रहरीले हिरासतमा राखे पछि सिभिल बैंकले नयाँ अध्यक्ष छनौट गरेको हो ।


ग्लोबल आइएमई बैंकले बोलायो साधारण सभा, १३.५ प्रतिशत लाभांश प्रस्ताव

ग्लोबल आइएमई बैंकले १५औं वार्षिक साधारण सभा मंसिर २७ गते आयोजना गरेको छ । सभा बिहान १० बजे नेपाल पज्ञा प्रतिष्ठान कमलादीमा हुने जानकारी गराएको हो । सभाले १० प्रतिशत बोनस शेयर र ३ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । त्यसैगरी सभाले कम्पनीको पूँजी वृद्धिका लागि प्रबन्धपत्र ,नियमावली संशोधनको क्रममा


नबिल बैंकले ल्यायाे उच्च व्याजदर दिने ‘नबिल एक्सट्रा फिक्सड डिपोजिट

नबिल बैंकले नबिल एक्सट्रा फिक्सड डिपोजिट संचालनमा ल्याएको छ । यो खाता मासिक रुपमा नियमित निश्चित आय आर्जन गर्न चाहने ग्राहकलाई लक्षित गरी संचालनमा ल्याईएको बैंकले जनाएको छ । यस खातामा व्यक्तिगत र संस्थागत दुवै निक्षेपकर्तालाई लक्षित गरी मासिक आधारमा ब्याज दिने सुविधा रहेको बैंकले जनाएको छ । बैंकको अनुसार यस योजनामा हरेक नेपाली महिनाको


एकमहिनामा डिजिटल कारोबार कतिले बढ्यो ?

पछिल्लो समय डिजिटल कारोबारमा उल्लेखनिय बृद्धि भएको छ । राष्ट्र बैंकले सार्बजनिक गरेको असोज महिनाको आर्थिक रिपोर्ट अनुसार आइपीएसबाट हुने कारोबार असोज महिनामा २ खर्ब ९१ अर्ब ४ करोड ८० लाख रुपैयाँ पुगेको छ । यो डिजिटल माध्यमको सबैभन्दा ठुलो कारोबार हो । त्यसैगरी मोवाइल बैंकिङ कारोबार दोस्रोमा छ । मोबाइल बैंकिङबाट हुने कारोबार ८७


किन तालमेल मिलेन निक्षेप संकलन र कर्जा प्रबाहमा ?

नेपाल राष्ट्र बैंकले बैंकहरुले निक्षेप भन्दा कर्जा प्रवाह अत्याधिक गरेका कारण तरलता समस्या पैदा भएको निश्कर्षमा पुगेको छ । चालु आबको पछिल्लो अवधिमा बैंकहरुले कर्जा प्रवाह करीव चार गुणा बढी कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकले कर्जा प्रवाहमा कुनै रोक नलगाउँदा बैंकहरुले अत्याधिक कर्जा प्रवाह गरेको अबस्था छ । वाणिज्य बैंकहरुमा हाल तरलताको अबस्था