मेगा बैंकद्धारा आफ्ना शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह
४ कार्तिक, काठमाडौं । मेगा बैंकले शेयरधनीलाई पुरानो लाभांश लिन बोलाएको छ । साबिकका पश्चिमाञ्चल डेभलपमेण्ट बैंक,टुरिजम डेभलपमेण्ट बैंक र गण्डकी विकास बैंकले विभिन्न साधारण सभाबाट पारित गरेको नगद लाभांश हालसम्म पनि बुझिनलिएको तथा दाबीसमेत नपरेको भन्दै मेगा बैंकले ती पुरानो लाभांश लिन बोलाएको हो । उक्त कम्पनीले नगद लाभांश लिन बाँकी शेयरधनीले सूचना प्रकाशित
राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा सर्लाहीको बयलवासमा
४ कार्तिक, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सर्लाहीको बयलवासमा शाखा विस्तार गरेको छ । प्रदेश नम्बर २ अन्तरर्गत पर्ने सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा न.६ मा अवस्थित उक्त कार्यलयले बुधबारबाट कारोबार शुभारम्भ गरेको हो । यो शाखा बिस्तार भएसंगै बैंकको शाखा कार्यालयहरुको संख्या २५५ पुगेको बैंकले एक प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ ।
सानिमा बैंकको भक्तपुरको बालकोट चोकमा शाखा विस्तार
४ कार्तिक, काठमाडौं । सानिमा बैंक लिमिटेडले भक्तपुरको बालकोट चोकमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । पछिल्लो समयमा उपत्यका केन्द्रित शाखा संजाल बिस्तारमा आक्रामक बनेको बैंक व्यवस्थापनले एक महिनामा ललितपुर, काठमाण्डौं र भक्तपुरमा नयाँ शाखाहरु ठूलो संख्यामा थपेको छ । काठमाण्डौंंको कलंकी, टेकु, न्यूरोड, बानेश्वर, ग्वार्को, नक्साल, चुच्चेपाटी, सामाखुसी, सोह«खुट्टे, महाराजगंजमा शाखा रहेकोमा गोकर्णेश्वरमा
सिद्धार्थ बैंकको मुद्दती खाता अनलाइनबाटै खोल्न सकिने
काठमाडौं- सिद्धार्थ बैंक लिमिटेडले यही कात्तिक महिनादेखि अनलाइनमार्फत् मुद्दती खाता खोल्न सकिने व्यवस्था सञ्चालनमा ल्याएको छ। डिजिटल बैंकिङ प्रविधिको सदुपयोग गर्दै आफ्ना ग्राहकहरुलाई सहज तथा सुरक्षित सुविधा उपलब्ध गराउने उद्देश्यले यो व्यवस्था गरेको हो। यो सेवा लिनका लागि बैंकको इजी बैंक प्लाटफर्म प्रयोग गरीे भौतिक रुपमा बैंकसम्म नपुगिकनै घरैबाट आवश्यक विवरण भरी सहजरुपमा अनलाइनमार्फत् मुद्दती खाता खोल्नको
थाहा पाउनुहोस् बैंकहरूले मुद्दतीमा तोकेको नयाँ ब्याजदर कुनको कति पुग्यो ? (सूचिसहित)
काठमाडौँ – बैंक तथा वित्तीय संस्थाहरूले मुद्दती बचतमा कात्तिक १ गतेबाट लागू गरेको ब्याजदर फिर्ता गर्दै नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। विभिन्न बैंकहरूले कात्तिक ३ र ४ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर आफ्नो वेबसाइटमा सार्वजनिक गरेका हुन्। पहिले धेरै बैंकहरूले मुद्दती बचतमा दस प्रतिशतभन्दा माथि ब्याज दिएका थिए। राष्ट्र बैंकले मंगलबार राती निर्देशन जारी गर्दै
एन आई सी एशिया बैंकले ल्यायो “सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता” योजना
३ कार्तिक, काठमाडौं । एन आई सी एशिया बैंकले “सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता” योजना सार्वजनिक गरेको छ। “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” भन्ने मूल नारायुक्त यो बैंकले २४ औँ वार्षिकोत्सवको उपलक्ष्यमा यस्तो योजना ल्याएको हो। बैंकले उच्च प्रतिफलको साथमा ३ बीमा सम्बन्धी सुरक्षाका फाइदाहरू, ३ कर्जा सम्बन्धी फाइदाहरू तथा १८ अन्य
सिटिजन्स बैंकका ग्राहकलाई आगन्तुक रिसोर्टमा छुटको व्यवस्था
३ कार्तिक, काठमाडौँ। सिटिजन्स बैंकका ग्राहकले बनेपास्थित आगन्तुक रिसोर्टमा छुट पाउने भएका छन् । बैंक र रिसोर्टबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका मोबाइल बैकिङ्ग ग्राहक, डेबिटरक्रेडिट कार्डवाहक एवं कर्मचारीहरूले आगन्तुक रिसोर्टको विभिन्न सेवाहरूमा विशेष छुट पाउनेछन् । बैंकले जारी गरेको विज्ञप्तिमा यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित
इन्भेष्टमेन्ट बैंकको लाभांश संसोधन, बोनस सेयर बढ्यो
३ कार्तिक, काठमाडौं ।नेपाल इन्भेष्टमेन्ट बैंक लिमीटेडले लाभांश संसोधन गरेको छ । नेपाल राष्ट्रबैंकको निर्देशनपछि यसअघि प्रस्तावित लाभांशमा संसोधन गरेको हो । कात्तिक २ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश संशोधन गर्ने निर्णय गरेको हो। इन्भेष्टमेन्ट बैंकको असोज १७ गते बसेको संचालक समितिको ५५४ औं बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीलाई चुक्तापुँजीको १६
ब्याजदर घटाउन बैंकहरूलाई राष्ट्र बैंकको निर्देशन (पत्रसहित)
३ असोज,काठमाडौं । जथाभावी ब्याजदर बढाएका बैंकहरूलाई त्यो घटाउन नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ। मंगलबार राष्ट्र बैंकले २४ घण्टाभित्र सो ब्याजदर परिवर्तन गर्न निर्देशन दिएको हो। निर्देशनमा इजाजतपत्र प्राप्त क, ख ग वर्गका बैंक तथा वित्तिय संस्थाले २०७८ कात्तिक महिनाको लागि प्रकाशित भइसकेको ब्याजदरमा समेत संशोधन गरी कात्तिक ३ गतेभित्र आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरी
अब घरमै बसेर सिद्धार्थ बैंकमा मुद्दति खाता खोल्न सकिने
३ कार्तिक, काठमाडौं । अब सिद्धार्थ बैंकको मुद्दती खाता अनलाइनबाटै खोल्न सकिने भएको छ। सिद्धार्थ बैंक लिमिटेडले डिजिटल बैंकिङ्ग प्रविधिको सदुपयोग गर्दै आफ्ना ग्राहकहरुलाई सहज तथा सुरक्षित सुविधा उपलब्ध गराउने उद्देश्यले २०७८ कार्तिकदेखि अनलाइनमार्फत मुद्दती खाता खोल्न सकिने व्यवस्था ल्याएको हो । यसका लागि ग्राहकहरुले बैंकको इजीबैंक प्लाटफर्म प्रयोग गरीे भौतिक रुपमा बैंकसम्म नपुगिकनै घरैबाट