कृषि विकास बैंकको ऋणपत्र रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल

५ कार्तिक, काठमाडौं ।कृषि विकास बैंकले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई डिबेञ्चर रजिष्ट्रार नियुक्त गरेको छ । बैंकले ८ बर्ष अवधिको ६ अर्ब र ९ वर्ष अवधिको ३ अर्ब ४२ करोड ६९ लाख ७५ हजार रकम बराबरको “कृषिऋणपत्र”को लागि यस क्यापिटललाई डिबेञ्चर रजिष्ट्रार नियुक्त गरेको हो । सो सम्बन्धी बैंक र क्यापिटबीच सम्झौता भएको छ ।


कुमारी बैंकको नयाँ शाखा सिफलमा

५ कार्तिक, काठमाडौं । कुमारी बैंकले काठमाडौंको सिफलमा नयाँ शाखा विस्तार गरी कारोबार शुरु भएको छ । काठमाडौं महानगरपालिका–८ स्थित सिफलसमेत गरी बैंकका बागमती प्रदेशमा ८४ शाखा पुगेको बैं।कले जनाएको छ । सिफल शाखाबाट ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवा र उत्पादनशील व्यवसायमा संलग्न स्थानीयलाई वित्तीय सहयोग गरिने बैंकले जनाएको छ । हाल बैंकले १९६ शाखा, १७३


आरटिजीएस प्रणाली शनिबार पनि चल्ने

५ असोज, काठमाडौं । आरटीजीएस प्रणाली भोलि शनिबार (कात्तिक ६ गते) पनि सुचारु रहने भएको छ। नेपाल राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गर्दै आरटीजीएस प्रणाली भोलि शनिबार पनि सुचारु रहने जानकारी गराएको हो। विकास ऋणपत्र २०७९ ‘ख’ को ब्याज भुक्तानी प्रयोजनका लागि आरटीजीएस प्रणाली सुचारु रहने राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकका अनुसार भोलि


मुक्तिनाथ विकास बैंकले पायो ‘ग्लोबल एसएमई अवार्ड २०२१’

५ कार्तिक, काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड–२०२१’ प्राप्त गरेको छ । ग्लोबल एसएमई फाइनान्स अवार्ड प्राप्त हुँदा गौरव महसुस भएको बैंकले जनाएको छ । साना तथा लघु उद्यमहरुमा बैंकले गरेको लगानीको प्रोत्साहन स्वरुप बैंकले उक्त अवार्ड प्राप्त गरेको हो । अवार्डका लागि संसारभरका बैंकहरुले प्रतिस्पर्धा गरेका थिए । त्यस मध्येमा नेपालबाट


नेपाल बैंकको सञ्चालकमा शाक्य नियुक्त, शुक्रबार गरे शपथग्रहण

५ कार्तिक, काठमाडौं । नेपाल बैंकको सञ्चालकमा रितेश कुमार शाक्य नियुक्त भएका छन् । अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा रहेका यसअघि सञ्चालक सुमन दाहालको स्थानमा अर्थ मन्त्रालयकै सहसचिव शाक्य नियुक्त भएको बैंकले जनाएको छ । हिजो बिहीवार बैंकको सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्यालले शाक्यलाई पद तथा गोपनियताको शपथ ग्रहण समेत गराइसकेको बैंकले जनाएको छ । शपथ ग्रहण


राष्ट्र बैंकको निर्देशनमा वाणिज्य बैंकहरुले घटाए ब्याजदर

काठमाडौं– वाणिज्य बैंकहरूले कात्तिकका लागि सार्वजनिक गरेको ब्याजदर संशोधन गरेका छन् उच्च अंकका ब्याजदर वृद्धि गरेका  वाणिज्य बैंकहरूले नेपाल राष्ट्र बैंकको निर्देशनपछि ब्याजदर घटाएका हुन्। यसअघि ब्याजदर बढाएर ११.६७ प्रतिशतसम्म पुर्याएका वाणिज्य बैंकहरुले राष्ट्र बैंकको निर्देशनपछि  एकल अंकमा झारेका छन्। केन्द्रीय बैंकले बैंकहरूको नयाँ ब्याजदर अघिल्लो महिनाको ब्याजदरको तुलनामा १० प्रतिशतभन्दा अधिक हुन नहुने भनेपछि बैंकहरूले


सनराइज बैंकका ग्राहकले केएफसी र पिज्जा हटमा छुट पाउने

४ कार्तिक, काठमाडौं । सनराइज बैंकका ग्राहकले केएफसी र पिज्जा हटमा छुट पाउने भएका छन् ।बैंकले यसका लागि देवयानी इन्टरनेशनल नेपालसँग सम्झौता भएको छ । ग्राहकहरुलार्ई विशेष छुट दिने सम्झौतापत्रमा बैंकका नायब महाप्रबन्धक रबिन नेपाल र देबयानी इन्टरनेशनल ९नेपाल० प्रा।लि को नायब महाप्रबन्धक–९वित्त बिभाग० रितु राज शाह बीच हस्ताक्षर भएको छ । सम्झौता पश्चात बैंकका


गरिमा विकास बैंकले ल्यायो ‘मेरो सेयर बचत खाता’, यस्ता छन् सुविधा

४ कात्तिक, काठमाडौं । गरिमा विकास बैंकले ‘मेरो सेयर बचत खातामा’ योजना ल्याएको छ । हालै मात्र सार्वजनिक उक्त योजनामा बैंकले वार्षिक बचतमा उच्चतम ६ प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ । साथै, यस बचत खाता खोल्ने ग्राहकले निःशुल्क डिम्याट, निःशुल्क डेविट कार्ड, निःशुल्क मोबाइल बैकिङ्ग, निःशुल्क इन्टरनेट बैंक साथै अन्य सुविधाहरु समेत प्राप्त गर्न


नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने

४ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । बैंकले आज (कार्तिक ४ गते, बिहीबार)   उक्त परिमाणको रिपो बोलकबोल गर्न लागेको हो । ७ दिने अवधिका लागि बोलकबोल गर्न लागिएको उक्त रिपोमा वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुले लगानी गर्न पाउनेछन् । यो रिपो कार्तिक ११


माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

४ कार्तिक, काठमाडौं । माछापुच्छ्रे बैंकको आज ,सोमबार लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश प्रयोजनार्थ भोली अर्थात कात्तिक ७ गते ९एक दिन० बुकक्लोज गर्दैछ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र बैंकको लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन् । सभामा सञ्चालक समितिले