नबिलका २ फण्डको लाभांश सुरक्षीत गर्ने आज अन्तिम दिन

१० असोज, काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको व्यवस्थापन तथा नबिल म्युचुअल फण्डद्धारा सञ्चालित नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्सड फण्ड २ को सुरक्षीत गर्ने आज अन्तिम दिन हो । भोलीबाट कम्पनिले बुकक्लोज गर्ने भएको हुदा आजसम्म कायम ईकाईधनीहरुले मात्र लाभांश पाउने छन । दुबै फण्डको प्रतिफल अर्थात नगद लाभांश वितरण गर्ने प्रयोजनका लागि असोज


सानिमा बैंकले ल्यायो दशैं धमाका योजना, दराजबाट सामान खरिद गर्दा विशेष छुट

१०असोज, काठमाडौं । सानिमा बैंकले नेपालीहरुको महान चाड वडा दशैंंको अवसरमा ग्राहकहरुको लागि “दशैं धमाका” योजना सार्वजनिक गरेको छ । अनलाइन सपिङ्ग पोर्टल दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त हुनेछ । बैंकको यो योजना अन्तर्गत सानिमा बैंकको डेबिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गरी भुक्तानी गर्दा


दाङको लमहीमा मेगा बैंकको शाखा

काठमाडौं- मेगा बैंक नेपाल लिमिटेडले आइतबारबाट दाङको लमहीमा शाखा सञ्‍चालनमा ल्याएको छ। लमही नगरपालिका वडा नम्बर ५ मा बैंकले नयाँ शाखा सञ्‍चालनमा ल्याएको हो। योसँगै बैंकको शाखा संख्या २०० पुगेको छ। यसै आर्थिक वर्षमा बैंकले थप १३ वटा शाखा सञ्‍चालनमा ल्याइसकेको छ। निकट भविष्यमै थप तीन वटा शाखा सञ्‍चालनमा ल्याउने बैंकले जानकारी दिएको छ।


आरटीजीएस प्रणाली शनिबार पनि सुचारू रहने

८ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि,असोज ९ गते पनि रियल टाइम ग्रस सेलमेन्ट (आरटीजीएस) प्रणाली सुचारू रहने जानकारी दिएको छ । राष्ट्र बैंकले एक सूचना प्रकाशन गर्दै “विकास ॠणपत्र २०८० ”क” को व्याज भुक्तानी प्रयोजनका लागि आरटीजीएस प्रणाली सुचारू रहने जानकारी दिएको हो । भोलि बिहान १० बजेदेखि १२ बजेसम्म आरटीजीएस प्रणाली खुल्ला रहनेछ । राष्ट्र


कामना सेवा विकास बैंकको ‘केए डिजी’ सञ्चालनमा, यस्ता छन् विषेशता

८ असोज, काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकको हितलाई ध्यानमा राख्दै छिटो कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा केएस डिजी (डिजिटल वालेट) सेवा सञ्चालनमा ल्याएको छ। यस सेवाको प्रयोग गरी बैंकमा खाता नभएका महानुभावहरुले पनि घरमै बसी झन्झटरहित तवरले मात्र केहि कागजातहरु अपलोड गरी केएस डिजी वालेट खोल्न सक्नेछन् । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण


विराटनगरको कञ्चनबारीमा सानिमा बैंकको नयाँ शाखा

८ असोज, काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्नो नयाँ शाखा विस्तार गरेको छ । बैंकले शुक्रबार विराटनगरको कञ्चनबारीमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको हो । शाखाको उद्घाटन वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले संयुक्त रूपमा गरेका थिए। उद्घाटन समारोहमा मह जोडीले सबल अनि विश्वसनीय बैंकको रूपमा निरन्तर विस्तार हुन


सिटिजन्स बैंकले घोषणा गर्यो लाभांश

८ असोज, काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकको आज बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/७८ मुनाफाबाट १६ प्रतिशत लाभांश (३.०८७ नगद र १२.९१३ बोनस शेयर) स्वीकृत गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।


शुदेस खालिङ्गले पाए एभरेष्ट बैंकको सिईओको जिम्मेवारी

८ असोज, काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृतमा शुदेस खालिङ्गलाई नियुक्त गरेकोे छ । विगत ३५ वर्षदेखि बैंकिङ्ग क्षेत्रको अनुभवको साथ विभिन्न बैंकहरुमा सफलतापूर्वक सेवा प्रदान गर्दै आएका खालिङ्गले आज शुक्रबारदेखि औपचारिक रुपमा एभरेष्ट बैंकमा आफ्नो कार्यकाल सुरु गरेका हुन् । स्थापनाको २५ वर्षसम्म भारतीय नागरिकलाई मात्रै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिदै


नबिल बैंक र गल्छी गाउँपालिकाबीच दिगो बैंकिङको लागि साझेदारी

८ असोज, काठमाडौं । नबिल बैंकले धादिङ जिल्लाको गल्छी गाउँपालिकामा वित्तिय साक्षरता तथा अभिमुखीकरणको लागि सम्झौता भएको छ । त्यसपश्चात गरी गाउँपालिकासँग दिगो बैंकिङ अन्र्तगत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी गरको हो । गल्छी गाउँपालिकामा नबिल बैंकका बाग्मती प्रदेश प्रमुख अमित श्रेष्ठ र गाउँपालिकाको अध्यक्ष कृष्णहरी श्रेष्ठले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्


माछापुच्छ्रे बैंकले ल्यायो बम्पर अफर, बिभिन्न सामाग्री किन्दा दैनिक उपहार पनि पाइने

८ असोज, काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो २१ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई २१ प्रतिशत क्यास ब्याक र दैनिक उपहारको बहार ल्याएको छ । बिभिन्न सामाग्रीहरु किन्दा बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गरेमा उपहारका साथै क्यास ब्याक पाइने बैंकले जनाएको छ । यो अफर आज शुक्रबारदेखी असोज १७ गतेसम्मका लागि लागु हुनेछ । जस अन्तर्गत